स्वास्थ्य/जीवनशैली

  • नेपालमा कोरोनाबाट थप दुई जनाको मृत्यु, मृतकको संख्या १८ पुग्यो

    नेपालमा कोरोनाबाट थप दुई जनाको मृत्यु, मृतकको संख्या १८ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मत्यु हुनेको संख्या १८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बाराका एक पाँच वर्षे बालक र अर्का बेवारिसे अवस्थामा मृत फेला परेको पुरुषको पुरुषको कोरोनाका कारण मृत्यु […]

    शनिबार, जेष्ठ ३१, २०७७
  • यस्ता छन् सर्वसाधारणले अनिवार्य पालना गर्नुपर्ने ‘जनस्वास्थ्य मापदण्ड’

    यस्ता छन् सर्वसाधारणले अनिवार्य पालना गर्नुपर्ने ‘जनस्वास्थ्य मापदण्ड’

    काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस रोग महामारीको नियन्त्रणका लागि सर्वसाधारणले अनिवार्य पालना गर्नुपर्ने जनस्वास्थ्य मापदण्ड जारी गरेको छ । मन्त्रालयले जारी गरेको मापदण्डअनुसार, सबै किसिमका जमघट, भेला, समारोह जस्ता कार्यक्रमहरुमा कम्तीमा दुई मिटरको दूरी अनिवार्य कायम गर्नु पर्नेछ । यस्तै घरबाहिर निस्किनेबित्तिकै मास्क अनिवार्य रूपमा लगाउनुपर्ने छ । त्यसैगरी कार्यालयमा हात धुने व्यवस्था र सेनिटाइजर […]

    शनिबार, जेष्ठ ३१, २०७७
  • शनिदेवलाई प्रशन्न बनाउनुस्, यस्तो फल मिल्नेछ

    शनिदेवलाई प्रशन्न बनाउनुस्, यस्तो फल मिल्नेछ

    कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ। यस दिन व्रतालुहरूले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने हुन्छ । ज्योतिषका अनुसार, शनिदेवलाई खुशी पारेर तपाईले आफ्नो जीवनमा नयाँ उर्जा ल्याउन सक्नुहुन्छ । शनिदेवको वर्त बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराहरुबारे जानकारी लिनु आवश्यक हुन्छ । – […]

    शनिबार, जेष्ठ ३१, २०७७
  • कोरोना भाइरस : लक्षण देखियो भने के गर्ने, संक्रमितको मृत्यु हुने सम्भावना कति ?

    कोरोना भाइरस : लक्षण देखियो भने के गर्ने, संक्रमितको मृत्यु हुने सम्भावना कति ?

    कोरोनाभाइरस महामारीले हाम्रो जीवन र सम्बन्धमा अकस्मात् धेरै परिवर्तन ल्याइदिएको छ। अहिले विश्वभरि कोरोनाभाइरस सङ्क्रमण र त्यसबाट हुने रोग कोभिड-१९ को त्रास छ। विश्वका अधिकांश देशमा मान्छेका गतिविधिहरू अत्यावश्यक काममा मात्रै सीमित भएका छन्। उक्त भाइरस फैलिन नपाओस् भनेर अवलम्बन गरिएको उपायस्वरूप अधिकांश मानिसहरू घरभित्रै सीमित छन्। कोरोनाभाइरस के हो, त्यसबाट कसरी सङ्क्रमण हुन्छ, कसलाई […]

    शुक्रबार, जेष्ठ ३०, २०७७
  • महाबीर पुनले स्वाब संकलन गर्ने मेसिन बनाउन थाले नेपालमै

    महाबीर पुनले स्वाब संकलन गर्ने मेसिन बनाउन थाले नेपालमै

    काठमाडौं- नेपालमा कोरोना भाइरसको रोकथामका लागि सक्रिय भूमिका निभाउँदै आएको राष्ट्रिय आविष्कार केन्द्रले अब स्वाब संकलनका लागि आवश्यक पर्ने मेसिन समेत बनाउने भएको छ । आविष्कार केन्द्रले स्वाब संकलन गर्ने मेसिन बनाउन आवश्यक पर्ने सामग्री जापानबाट आयात गरी नेपालमै बनाउन लागेको हो । आविष्कार केन्द्रका अध्यक्ष तथा सामाजिक अभियन्ता महाबीर पुनले आवश्यक सामग्री जापानबाट नेपाल […]

    बिहिबार, जेष्ठ २९, २०७७
  • बागलुङका चार संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज 

    बागलुङका चार संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज 

    बागलुङ- बागलुङका चार जना कोरोना संक्रमित उपचारपछि निको भएका छन्। धवलागिरि अस्पतालबाट बुधबार चार जना डिस्चार्ज भएका हुन्। डिस्चार्ज हुनेमा तमानखोला गाउँपालिकाका २७ वर्षीय दुई पुरुष र बडिगाड गाउँपालिकाका १९ र २० वर्षीय दुई युवक छन्। पछिल्लो कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई ‘डिस्चार्ज’ गरिएको अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले जानकारी दिए। ‘चारै जना […]

    बिहिबार, जेष्ठ २९, २०७७
  • धार्मिक मान्यता अनुसार बिहीबारका दिन  के गर्ने ?

    धार्मिक मान्यता अनुसार बिहीबारका दिन के गर्ने ?

    धार्मिक मान्यता अनुसार हप्ताका सात दिनमा सातै किसिमको महत्व छ । अन्य बारजस्तै बिहीबारलाई पनि धार्मिक महत्वको दिनका रुपमा व्याख्या गरिन्छ । बिहीबार के गर्ने ? जुनसुकै कामको दुई पाटो हुन्छ। त्यसैले धार्मिक महत्वका साथ गरिने पूजा आजामा पनि दुई महत्व हुन्छ । त्यसैले गर्न हुने र नहुने विषयलाई ख्याल गर्नुपर्छ । –बिहीबार सूर्य उदाउनु […]

    बिहिबार, जेष्ठ २९, २०७७
  • डब्लूएचओले भन्याे- गर्मीमा कोरोना संक्रमण कम हुन्छ भन्ने कुरा गलत

    डब्लूएचओले भन्याे- गर्मीमा कोरोना संक्रमण कम हुन्छ भन्ने कुरा गलत

    काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तापक्रम बढ्दा अर्थात् मौसम गर्मी हुँदा कोरोना भाइरसको संक्रमण घट्छ भन्ने मान्यता गलत साबित भएको बताएको छ। डब्लूएचओका आपातकालीन कार्यक्रमका प्रमुख डा. माइक रायनले मौसम परिवर्तन वा तापक्रम बढ्दैमा कोरोना भाइरसको संक्रमण कम हुने कुनै सम्भावना नदेखिएको बताएका हुन्। उनले भनेका छन्, ‘यस्तो तथ्य पनि पाइएको छैन कि मौसम […]

    बिहिबार, जेष्ठ २९, २०७७
  • नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३६४ पुग्यो

    नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३६४ पुग्यो

    काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित पत्रकार सम्मेलनमा बुधबार प्रवक्ता डा.जागेश्वर गौतमले थप २७९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । त्यसमध्ये २५७ जना पुरूष र २२ जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३६४ […]

    बुधबार, जेष्ठ २८, २०७७
  • बुधबार कसको पुजा गर्दा के फल पाइन्छ ?

    बुधबार कसको पुजा गर्दा के फल पाइन्छ ?

    काठमाडौं । बुध ग्रहको लागि समर्पित हुने बार नै बुधबार हो । बुधबारको दिन विशेष गरी विथाल देव (कृष्णको अवतार) को पुजा गरिन्छ । धर्मशास्त्र अनुसार, विथाल देवको पुजा गर्दा तुलसीको पातले गर्नु पर्दछ । कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ । साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको […]

    बुधबार, जेष्ठ २८, २०७७