समाचार

  • दोहोरो मारमा परेको भन्दै अटो-रिक्सा मजदूर आन्दोलित

    दोहोरो मारमा परेको भन्दै अटो-रिक्सा मजदूर आन्दोलित

    चन्द्रकान्त जोशी कञ्चनपुर । नगरपालिको कार्यशैलीप्रति विरोध जनाउँदै कञ्चनपुरका अटो व्यवसायी र मजदुर संगठनले नगरपालिका घेराउ गरेका छन् । अटो पार्कीङमा तथा आवतजावतमा चर्काे कर असुलेको भन्दै भिमदत्त नगरपालिकाका अटो व्यवसायी र मजदुर संगठनहरुले नगरपालिकामा धर्ना दिएका हुन् । विभिन्न वहानामा नगरपालिकाले अटो रिक्सा मजदूरसँग कर उठाएको व्यवसायीको आरोप छ । उनीहरुले नगरपालिकाले दोहोरो कर […]

    बिहिबार, साउन ३, २०७५
  • अपहरण शैलीमा डा. केसीलाई उठाउन लागेको भन्दै विरोध

    अपहरण शैलीमा डा. केसीलाई उठाउन लागेको भन्दै विरोध

    काठमाडाैं । जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य उपचारार्थ काठमाडौं ल्याउन जुम्ला पुगेको सरकारी टोलीमाथि विद्यार्थीहरुले अवरोध गरका छन् । हेलिकप्टरमा पुगेको सरकारी टोली डा. केसीसम्म पुग्न नदिन विद्यार्थीहरूले मानव साङ्ग्लो बनाएर रोकेका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानमा ठूलो मात्रामा सुरक्षाकर्मी खटाएर सरकारले जबरजस्ती लैजाने तयारी गरेकाे जनाइएकाे छ । विद्यार्थीहरुले सुरक्षाकर्मी लगायत सरकारी […]

    बिहिबार, साउन ३, २०७५
  • नेसनल र जानकी मेडिकल कलेजले विद्यार्थी नपाएपछि…

    नेसनल र जानकी मेडिकल कलेजले विद्यार्थी नपाएपछि…

    काठमाडौं – नेपालमा मेडिकल कलेज कम भएको भनेर नयाँ खोल्न होडबाजी चलिरहे पनि सञ्चालनमा रहेका केही मेडिकल कलेजले विद्यार्थी पाएका छैनन् । वीरगंजमा सञ्चालित नेसनल मेडिकल कलेज र जनकपुरको जानकी मेडिकल कलेजले विद्यार्थी पाएका छैनन् । दुवै कलेजले भारतबाट विद्यार्थी ल्याएर पढाउने गरेका छन् । नेसनलले नियमविपरीत भारतीय विद्यार्थी ल्याएको विषय अदालतसम्म पुगेको र जानकीले […]

    बिहिबार, साउन ३, २०७५
  • सिन्डिकेटधारी यातायात समितिको सम्पत्ति अव राष्ट्रियकरण

    सिन्डिकेटधारी यातायात समितिको सम्पत्ति अव राष्ट्रियकरण

    सरकारले सिन्डिकेटधारी यातायात समितिको स्वामित्वमा रहेको सबै सम्पत्ति सञ्चालन खर्च कटाएर राष्ट्रियकरण गर्ने भएको छ । असार ३१ गते गृहमन्त्री रामबहादुर थापा, भौतिक पुर्वाधार तथा यातायामन्त्री रघुवीर महासेठ तथा दुवै मन्त्रालयका सचिव सम्मिलिन बैठकले कर्मचारीको तलव भत्ता, घरभाडा, ईन्धन पानी विजुली खर्चलगायतको दायित्व सरकारलेनै ब्यहोर्नेगरी समितिको चलअचल सम्पत्ति सरकारका नाममा ल्याउन प्रक्रिया अघि बढाएको हो […]

    बिहिबार, साउन ३, २०७५
  • सवारीसाधनमा प्रदेश सरकारको मनोमानी कर निर्धारण !

    सवारीसाधनमा प्रदेश सरकारको मनोमानी कर निर्धारण !

    संविधानले प्रत्यायोजन गरेको स्वायत्त अधिकारअनुरुप प्रदेश सरकारहरुले आर्थिक बर्ष २०७५/७६ का लागि सवारीसाधन करमा भारी बृद्धि गरेका छन् । प्रदेश सरकारहरुले सवारी साधनलाई राजस्वको मुख्य स्रोतका रुपमा लिएको देखिन्छ । आव २०७४÷७५ सम्म देशभरका सबै नागरिकले एकै दरमा कर तिर्दै आएका थिए । साउन १ देखि सुरु भएको आव २०७५÷७६ बाट हरेक प्रदेशका नागरिकले एकै […]

    बिहिबार, साउन ३, २०७५
  • पश्चिम सेतीमा फेरि गुहारिँदै चिनियाँ कम्पनी

    पश्चिम सेतीमा फेरि गुहारिँदै चिनियाँ कम्पनी

    काठमाडौं – चालू आर्थिक वर्षको बजेटमार्फत पश्चिम सेती जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने घोषणा गरेको सरकाले फेरि एकपटक चिनियाँ कम्पनी गुहार्ने भएको छ । गत जेठ १५ मा चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले पश्चिम सेती बनाउन स्वदेशी पुँजी लगानी गर्ने घोषणा गरेका थिए । तर, मंगलबार बेलुकी बसेको लगानी बोर्डको […]

    बिहिबार, साउन ३, २०७५
  • डा. केसीको मुटुको चालमा गडबडी

    डा. केसीको मुटुको चालमा गडबडी

    जुम्ला – चिकित्सा शिक्षा सुधारको माग गर्दै १९ दिनदेखि अनशनमा रहेका डा गोविन्द केसीको मुटुको चालमा गडबडी देखिएको छ । मंगलबार राति साढे १२ बजे र बिहान ४ बजे दुई पटक उनको ९ वटासम्म एक्टोपिक बिट्स (मुटुको धड्कनमा गडबडी) देखिएको उपचारमा संलग्न चिकित्सकको भनाइ छ । यस्तै परिस्थिति रहे डा. केसीलाई जुनसुकै बेला सीसीयूमा राखेर […]

    बिहिबार, साउन ३, २०७५
  • छिनछिनमा रोकिन्छ सिसडोल सडक

    छिनछिनमा रोकिन्छ सिसडोल सडक

    काठमाडौं – नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट पुग्ने सडक छिनछिनमा अवरुद्ध हुँदा राजधानीको फोहोर उठ्न सकेको छैन । असार १५ गते बाट बिग्रिएको सडक बुधबार दिनभर नै अवरुद्ध बन्यो । सडक मर्मतपछि साँझपख केहि टिपर फोहोर खसालेर काठमाडौं फर्केको ओखरपौवा प्रहरी चौकीले जनाएको छ । फोहोर पहाडमाथि बनाइएको सडक छिनछिनमा अवरुद्ध भएको हो । ‘फोहोरको पानीले […]

    बिहिबार, साउन ३, २०७५
  • एसईईमा अब प्रश्नपत्र बैंक बनाइने

    एसईईमा अब प्रश्नपत्र बैंक बनाइने

    काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विषय विशेषज्ञले बनाएको प्रश्नपत्र बैंकबाट प्रश्न सोध्ने गरी तयारी थालेको छ । बोर्डले लिखित र प्रयोगात्मक परीक्षा सुधार र गुणस्तरीय मूल्यांकन गर्न प्रश्नपत्र निर्माणमै मापदण्ड तय गर्न लागेको हो । आजको कान्तिपुरको पृष्ठ २ मा यो समाचार छापिएको छ । समाचारमा लेखिएको छ, विश्वविद्यालयका विषय […]

    बिहिबार, साउन ३, २०७५
  • शिक्षा विभागका महानिर्देशकसहित २ सय कर्मचारी कामविहीन

    शिक्षा विभागका महानिर्देशकसहित २ सय कर्मचारी कामविहीन

    काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको गम्भीर त्रुटिका कारण शिक्षा विभागका महानिर्देशकसहित ४ सहसचिव कामविहीन भएका छन । तीन निकायमा कार्यरत करिब २ सय कर्मचारी हिजोदेखि हाजिर गरेर फर्किएका छन् । नयाँ गठन भएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले के काम गर्ने भन्ने विषयमा टुंगो लागेको छैन । गएको जेठ ६ गते मन्त्री परिषद्को […]

    बिहिबार, साउन ३, २०७५