समाचार

  • मिडिया चलाउँदै कर्णाली सरकार

    मिडिया चलाउँदै कर्णाली सरकार

    कर्णाली प्रदेश सरकारले आफ्नै सञ्चारमाध्यम सञ्चालनको तयारी गरेको छ । प्रदेश सरकारको सञ्चार हेर्ने आन्तरिक मामिला तथा कानुन् मन्त्रालयले टेलिभिजन ररेडियो स्थापनाका लागि आवश्यक कानुन् निर्माण गर्ने तयारी थालेको हो । चालु आवको बजेटमा प्रादेशिक टेलिभिजन र रेडियो स्थापनाका लागि ८ करोड बजेट बिनियोजन गरिएको छ । आन्तरिक मामिला तथ काुनन्मन्त्री नरेश भण्डारीले संघीय सरकारकै […]

    बिहिबार, साउन ३१, २०७५
  • ४ डिआइजी र २७ एसएसपीको सरुवा

    ४ डिआइजी र २७ एसएसपीको सरुवा

    काठमाडौं । गृह मन्त्रालयले ४ डिआइजी र २७ जना एसएसपीको सरुवा गरेको छ। सरुवा अनुसार काठमाडौं परिसरमा बसन्त लामालाई पठाइएको छ। काठमाडौं परिसरका एसएसपी विश्वराज पोखरेलको प्रहरी कन्सुलरका रुपमा नयाँदिल्लीस्थित नेपाली दुतावासमा सरुवा भएको छ। ललितपुरमा एसएसपी रबिन्द्र धानुकलाई पठाइएको छ। ललितपुर परिसरका एसएसपी गणेश ऐरलाई कल्याण शाखामा सरुवा गरिएको छ। त्यस्तै अरुण बिसीलाई अख्तियार, […]

    बिहिबार, साउन ३१, २०७५
  • भारतको ७२औं स्वतन्त्रता दिवस विशेष कार्यक्रमका साथ मनाइयो

    भारतको ७२औं स्वतन्त्रता दिवस विशेष कार्यक्रमका साथ मनाइयो

    काठमाडाैं । नेपालस्थित भारतीय दूतावासले भारतको ७२औं स्वतन्त्रता दिवस विशेष कार्यक्रमका साथ मनाएको छ । सन १९४७ अगस्ट १५ का दिन भारत स्वतन्त्र भएको सम्झनामा हरेक वर्ष १५ अगस्टलाई भारतले आÏनो स्वतन्त्रता दिवस मनाउँदै आएको छ । त्यसै सन्दर्भमा नेपाल स्थित भारतीय दूतावासले पनि काठमाडौंको लैनचौरस्थित दुतावासमा विशेष कार्यक्रम गरि स्वतन्त्रता दिवस मनायो । कार्यक्रममा […]

    बुधबार, साउन ३०, २०७५
  • भदौ १ देखि लागु हुने ऐन बारे महिला पुरुषले बुझ्नै पर्ने तथ्य (भिडियोसहित)

    भदौ १ देखि लागु हुने ऐन बारे महिला पुरुषले बुझ्नै पर्ने तथ्य (भिडियोसहित)

    काठमाडौँ । गाली बेइज्जती गरे दुई वर्ष कैद, बीस हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय । राज्यद्रोह गरे पाँच वर्ष कैद । अखण्डताविपरीत कार्य गरे तीन वर्ष कैद र तीस हजार रुपियाँ जरिवाना । प्रत्येक अंशियार अर्थात छोरा अथवा छोरी पैत्रिक अंशको समान हकदार । छोराछोरी हुनेले धर्मसन्तान राख्न नपाउने । व्यक्तिको सहमतिविना जबरजस्ती धर्म […]

    बुधबार, साउन ३०, २०७५
  • हात्तीको आक्रमणबाट मृत्यु

    हात्तीको आक्रमणबाट मृत्यु

    गणेश उप्रेती/ उदयपुर उदयपुरको बेलका नगरपालिका ३ धौरिटप्पुमा जगली हातिको आक्रमण आज बिहान एक युवकको मृत्यु भएको छ । ३ वटाको समुहमा आएको हातिले घरमै सुतिरहेका ३५ बर्षिय कुमार सार्किलाइ उठाएर ५० मिटर पर लागि च्यापेर मारेको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका प्रहरी निरीक्षक नविनकुमार सिहले जाकारी दिनुभयो । हातिले बिहान साढे ४ बजे घरको […]

    बुधबार, साउन ३०, २०७५
  • झुप्रा खोलाको बाढीले दुई पुलसहित ४ घर बगे

    झुप्रा खोलाको बाढीले दुई पुलसहित ४ घर बगे

    बद्री पन्त/जाजरकोट जाजरकोटको नलगाड नगरपालिका– २, ३ र ४ स्थित झुप्रा खोलामा आएको बाढीले ४ घर सहित सयौं रापेनी खेत बगाएको छ । सोही नगरपालिका ३, करुवाको जंगलबाट आएको पहिरोले खोलामा बाढी आई करोडौको संरचनामा क्षेती पुगेको हो । बाढीले स्थानीयका ४ घर, ५ वटा घुम्ती पसल, ४ मिल, ६० घट्ट, २ वटा ट्रस व्रिज […]

    बुधबार, साउन ३०, २०७५
  • खुकुरी प्रहार गरी छोरा र भाईको हत्या

    खुकुरी प्रहार गरी छोरा र भाईको हत्या

    रूकुम । पश्चिमको मुसीकोट नगरपालिका १४ का एक व्यक्तिले आफ्नै छोरा र भाईको खुकुरी प्रहार गरी हत्या गरेका छन् । मुसीकोट १४ लोरीबाङ लरेखेतका ३६ वर्षिय शंकर बिष्टले ६ वर्षिय छोरा सुदर्शन बिष्ट र अपांग भाई २० वर्षिय गोकर्ण बिष्टको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । त्यस्तै उनले खुकुरी प्रहार गरी दुई छोराहरुलाई घाईते […]

    बुधबार, साउन ३०, २०७५
  • रातभरिको बर्षापछि काठमाडौंका विभिन्न स्थान डुबानमा

    रातभरिको बर्षापछि काठमाडौंका विभिन्न स्थान डुबानमा

    काठमाडौं । गएराति परेको भीषण वर्षाका कारण काठमाडौंको नदी किनाराका बस्ती डुवानमा परेका छन् । बागमती नदीमा आएको बाढीका कारण काठमाडौंको तीनकुनेस्थित सुकुम्बासी बस्ती डुबानमा परेको छ। भने धोबी खोलामा आएको बाढीले अनामनगर, विजुलीबजार आसपासका बस्ती जलमग्न भएका हुन् । मंगलबार राति आएको भीषण वर्षाका कारण आएको बाढीले बागमती नदी किनारमा रहेका ३ सय ३० […]

    बुधबार, साउन ३०, २०७५
  • अझै पक्राउ परेरनन् बलात्कारी मामा !

    अझै पक्राउ परेरनन् बलात्कारी मामा !

    ‘कि आमा कि मामा’ भन्ने नेपाली उखानले मामालाई पनि आमाको जत्तिकै स्थान दिएको छ । तर, सुनसरीको दुर्गम क्षेत्रमा पर्ने धरान उपमहानगरपालिका ५ साउने टोलकी १७ बर्षीया एक किशोरीका लागि भने आफ्नै मामा अपराधी भएर निस्किए । आजको नागरिक दैनिकमा समाचार छ, छिमेकमै रहेका मामा झमकबहादुर बस्नेतले उनलाई बलात्कार गरे । बलात्कारविरुद्ध पीडित परिवारले प्रहरीमा […]

    बुधबार, साउन ३०, २०७५
  • अचेत अवस्थामै बिरामी डिस्चार्ज !

    अचेत अवस्थामै बिरामी डिस्चार्ज !

    झापाको बिर्तामोडस्थित बीएन्डसी अस्तापलले आईसीयुमा उपचाररत एक बिरामीलाई अचेत अवस्थामा डिस्चार्ज दिएको छ । उपचार खर्च धेरै उठेको बारे आलोचना भएपछि अस्तपतालले ईलामो रोङ गाउँपालिका ४ का ३३ बर्षीय अरुण तमाङलाई मंगलबार डिस्चार्ज दिएको हो । उपचार खर्च धेरै उठेको पीडितको गुनासो सञ्चार माध्यममा आएपछि अस्पतालले मंगलबार बिरामीका आफन्तसँग छलफल गरी डिस्चार्ज दिएको हो । […]

    बुधबार, साउन ३०, २०७५