समाचार

  • १३ वर्षको उमेरमा हराएका मोक्तान भेटिंदा यस्तो देखिए

    १३ वर्षको उमेरमा हराएका मोक्तान भेटिंदा यस्तो देखिए

    काठमाडौं । सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गरी विभिन्न साइवर क्राइाका आपराधिक क्रियाकलामा बढेका समाचार सार्वजनिक भइरहेका बेला फेसबुकको माध्यमबाटै एक व्यक्ति बेपत्ता भएको ४३ बर्षपछि सम्पर्कमा आएका छन् । मकवानपुरको तत्कालीन भार्ता गाउँ विकास समिति वडा नम्बर ७ हालः कैलाश–८ दुब्लुङका धनबहादुर मुक्तान घरछाडी गएको ४३ वर्षपछि सम्पर्कमा आएका हुन् । लालबहादुरका माइला छोरा धनबहादुर […]

    बुधबार, अशोज १७, २०७५
  • निर्मला हत्या प्रकरणः ‘अब पत्रकार र कर्मचारी तारो’

    निर्मला हत्या प्रकरणः ‘अब पत्रकार र कर्मचारी तारो’

    काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिन हुँदै गर्दा पुनः कञ्चनपुरमा आन्दोलन शुरु भएको छ । आन्दोलनकारीले सुदूरपश्चिम प्रदेश सरकारको कार्यालय घेराउ गरी मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् । ६९ दिन बितिसक्दा समेत हत्यारा पत्ता नलागेको भन्दै आन्दोलनलाई दोहो¥याउनु परेको आन्दोलन समिति संयोजक हेलेन श्रेष्ठले जानकारी दिनुभयो । […]

    बुधबार, अशोज १७, २०७५
  • एकै दिन २९ ‘सम्बन्ध विच्छेद’

    एकै दिन २९ ‘सम्बन्ध विच्छेद’

    काठमाडौं । समाजलाई अस्तव्यस्त बनाउने गरी पछिल्लो समय सम्बन्ध विच्छेद गर्नेको संख्या दिनदिनै बढ्दै गएको छ । सामान्य घटनामा पनि सम्बन्ध विच्छेद फेसन र विकृतिकै रूपजस्तो बन्न पुगेको छ । सम्बन्ध विच्छेदबाट आफ्ना बालबच्चा तथा परिवार र समाजमा नकारात्मक असर पर्ने भए पनि धेरैले सामान्य विषयमा पनि सम्बन्ध विच्छेदलाई रोज्दा आगामी दिनमा त्यसले समाजलाई कहाँ […]

    बुधबार, अशोज १७, २०७५
  • कपडामा हालिने रसायन मिठार्इमा हालेर उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड

    कपडामा हालिने रसायन मिठार्इमा हालेर उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड

    काठमाडौैं । कपडा चम्काउन प्रयोग हुने प्रतिबन्धित ‘हाइड्राे ए वान’ रसायन मिठार्इमा प्रयोग भएको पाइएको छ । मिठार्इलाई चमक दिने यो रसायन स्वास्थ्यका लागि हानिकारक रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । यस्तो रसायन प्रयोग भएपछि विभागले राजधानी बानेश्वर स्थित संगम स्विट्सको गोदाम सिल गरि बिक्रीमा प्रतिवन्ध लगाएको छ । अखाद्य वस्तु […]

    बुधबार, अशोज १७, २०७५
  • गण्डकी प्रदेशका मुख्यमन्त्रीको चिन्ता: ओलीको बोली जहिले उल्टो

    गण्डकी प्रदेशका मुख्यमन्त्रीको चिन्ता: ओलीको बोली जहिले उल्टो

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री केपी ओलीले जे बोले पनि उल्टो हुने गरेको बताएका छन् । चीन भ्रमणबाट फर्किएका गुरुङले भने, ‘चिनियाँ राष्ट्रपति सिजिन पिङ जनताको घरघर पुगेका छन्, जे बोले पनि कानुन हुन्छ, हाम्रा प्रधानमन्त्रीले जे बोले पनि उल्टो हुन्छ, जनताले पत्याउन छाडेका छन्, हाँसेर उडाउन छाडेका छन् ।’ नागरिक […]

    बुधबार, अशोज १७, २०७५
  • अवैध सम्बन्धको पोल खुल्ने डरले देवरानीले गरिन् जेठानीको हत्या

    अवैध सम्बन्धको पोल खुल्ने डरले देवरानीले गरिन् जेठानीको हत्या

    काठमाडौं । अवैद्य सम्बन्धको पोल खुल्ने डरले देवरानीले जेठानीको हत्या गरेकी छन् । हंसपुरनगरपालिका–८ रामनगराकी २८ वर्षीया सञ्जुदेवी मण्डल असोज ३ गते राति कोठामा मृत्य फेला परेकी थिइन् । प्रहरीले घटनाबारे जानकारी पाएपछि असोज ४ गते घटनास्थल पुगेर शव पोष्टमार्टका लागि जनकपुर अञ्चल अस्पताल पठाएको थियो। अनुसन्धानक्रममा मृतक मण्डलको देवरानी २४ वर्षीया बिकाकुमारी मण्डल र […]

    बुधबार, अशोज १७, २०७५
  • आन्दोलनका नाममा अराजक बन्दै नेविसंघः पत्रकारमाथि कुटपिट, क्यामेरा समेत तोडफोड

    आन्दोलनका नाममा अराजक बन्दै नेविसंघः पत्रकारमाथि कुटपिट, क्यामेरा समेत तोडफोड

    चन्द्रकान्त जोशी । कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका वास्तविक हत्यारा सार्वजनिक गर्न माग गर्दै आन्दोलित प्रदर्शनकारीले समाचार संकलनको क्रममा रहेका पत्रकार माथि आन्दोलनकारीले कुटपिट गरेका छन् । कञ्चनपुरकी निर्मला पन्तको साउन १० गते भएको बलात्कार पछि हत्या घटनाको छानविन गरी दोशीलाई कारवाहिको माग गर्दै नेपाल विद्यार्थी संघका कार्यक्रताले गरेको बन्दको समाचार संकलनका क्रममा […]

    मङ्लबार, अशोज १६, २०७५
  • हाउजिङमा बद्नामी कमाएको सिभिलको नयाँ कर्तुत, सार्वजनिक जग्गा कब्जामा (भिडियोसहित)

    हाउजिङमा बद्नामी कमाएको सिभिलको नयाँ कर्तुत, सार्वजनिक जग्गा कब्जामा (भिडियोसहित)

    बाटो हिड्न पनि चाहिन्छ सिभिलको अनुमति काठमाडौं । सिभिल होम्सका घर विक्री गर्दा ग्राहक ठगीको आरोप लाग्दै आएको सिभिल ग्रुपको नयाँ कर्तुत उजागर भएको छ । सिभिल ग्रुपद्वारा गोदावरी नगरपालिका वडा नं. १४ ठैवमा सञ्चालीत सिभिल आरएमसी क्रंक्रिट उद्योगको मनोमानीका कारण स्थानियबासी उठीबास लाग्ने अवस्थामा पुगेका छन् । सिभिल आरएमसी उद्योग सञ्चालन भएपछि बस्तीबिचबाट मालबाहक […]

    मङ्लबार, अशोज १६, २०७५
  • गाई भैंसीलाई पनि २५ सय भत्ता

    गाई भैंसीलाई पनि २५ सय भत्ता

    पर्वत । पर्वतको जलजला गाउँपालिकामा रहेको पशु सेवा शाखाले पशुहरुमा कृत्रिम गर्भाधारण सेवालाई कृषकहरु माझ पु¥याउन आकर्षण कार्यक्रम सार्वजनिक गरेको छ । कृषकहरुलाई कृत्रिम गर्भाधान प्रति आकर्षण गराउन सुत्केरी गाईभैसीलाई भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । आर्थिक वर्ष २०७५÷७६ को कार्यक्रममा गाईभैसीलाई कृत्रिम गर्धाधारण गराउने कृषकहरुलाई पोषण भत्ता स्वरुप २ हजार ५ सय रुपैयाँ […]

    मङ्लबार, अशोज १६, २०७५
  • प्रहरी हुँ भन्दै लुट्ने दुर्इ जना पक्राउ

    प्रहरी हुँ भन्दै लुट्ने दुर्इ जना पक्राउ

    काठमाडाैं । महानगरीय प्रहरी परिसर काठमाडौंले एक लाख ४० हजार लुटेर फरार दुई जनालाई पक्राउ गरेको छ। परिसरको टोलीले काठमाडौँ महानगरपालिका–१३ कालिमाटी बस्ने भारतका १६ वर्षीय श्यामकुमार शाह र सिन्धुपाल्चोकका २० वर्षीय प्रेम श्रेष्ठलाई पक्राउ गरेको हो। पक्राउ परेकासहित अन्य चारले आइतबार कलङ्कीका ३८ वर्षीय उमेशप्रसाद केशरीको कोठामा प्रहरी हौँ भन्दै खानतलासी गर्ने निहुँले रकम […]

    मङ्लबार, अशोज १६, २०७५