समाचार

  • कर्मचारी दरबन्दी निर्धारण अन्तिम चरणमा

    कर्मचारी दरबन्दी निर्धारण अन्तिम चरणमा

    काठमाडौं – संघ, प्रदेशमा कर्मचारीको दरबन्दी निर्धारण गर्ने सरकारको तयारी अन्तिम चरणमा पुगेको छ । आजको नेपाल समाचारपत्रमा खबर छ । संघीय संरचनाअनुसार कर्मचारी समायोजन कार्यलाई अघि बढाउन सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेशमा कर्मचारीको दरबन्दी निर्धारण गर्न लागेको हो । संघ, प्रदेशमा रहने दरबन्दी निर्धारण कार्यलाई अन्तिम स्वरुप दिएपछि हाल कर्मचारीको अन्तरिम समायोजनमा भएको सकसको […]

    बुधबार, असार २७, २०७५
  • धरापमा राजमार्गका पुल, यात्रु दैनिक सास्ती खेप्न बाध्य

    धरापमा राजमार्गका पुल, यात्रु दैनिक सास्ती खेप्न बाध्य

    दैनिक ३ हजार बढी सवारीसाधन गुड्ने पुर्व—पश्चिम राजमार्गअन्र्तगत पथलैया निजगढ खण्डको दुधौरा पुल दुई पटक भासियो — पहिलो पटक २०७१ साउनमा र दोस्रो पटक २०७४ साउनमा । पुलन सञ्चालनमा आउन करिव डेढ महिना लाग्यो डाईभर्सन बनाएर अस्थायी रुपमा सवारी साधान सञ्चालन गरियो । यात्रु दैनिक सास्ती खेप्न बाध्य भए । मालवाहक सवारी साधन सडकमै रोकिए […]

    बुधबार, असार २७, २०७५
  • विदेशी पर्यटकले दैनिक कति खर्च गर्छन् ?

    विदेशी पर्यटकले दैनिक कति खर्च गर्छन् ?

    काठमाडौं – नेपाल आएका विदेशी पर्यटकले दैनिक कति खर्च गर्छन् ? पर्यटन मन्त्रालयका पूर्व सचिव किशोर थापाले शनिबार पेस गरेको तथ्यांकअनुसार नेपालमा विदेशीको दैनिक खर्च औसतमा ५३ डलर मात्र छ । थापाको भनाइमा यो खर्च निकैकम हो । आजको नागरिक दैनिकमा समाचार छापिएको छ । पर्यटक खर्च बढाउन के गर्ने त ? थापा भन्छन्ः -पर्यटक […]

    बुधबार, असार २७, २०७५
  • ‘वार्ता गर्न जुम्ला आउ, जनता र विद्यार्थीमारा विधेयक आउन दिइँदैन’

    ‘वार्ता गर्न जुम्ला आउ, जनता र विद्यार्थीमारा विधेयक आउन दिइँदैन’

    चिकित्सा शिक्षा र सेवा सुधारको माग राखी ११ दिनदेखि आामरण अनशनमा रहेका डा. गोविन्द केसीले आफुसँग वार्ता गर्न चाहे सरकार जुम्ला आउनुपर्ने बताएका छन् । आफुले उठाएको माग नागरिक र विद्यार्थीको पक्षमा भएकाले सरकारले सम्बोधन गरे पुग्ने उनले बताए । सरकारले वार्ता गर्न आवश्यक नै छैन, माथेमा प्रतिवेदनअनुसार चिकित्सा शिक्षा विधेयक लागु गरे पुग्छ, उनले […]

    बुधबार, असार २७, २०७५
  • सुनकेशरीले भुलिछन् मातृभाषा ! ९ वर्षपछि परिवारसँग मिलन

    सुनकेशरीले भुलिछन् मातृभाषा ! ९ वर्षपछि परिवारसँग मिलन

    नौ वर्षदेखि कुवेतमा रहेकी ३१ वर्षीया सुनकेशरी गुरुङले मातृभाषा नै बिर्सिन् । तर, उनको परिवारले उनलाई बिर्सिएको थिएन । कुवेत गएदेखि नै परिवारको सम्पर्कमा नरहेकी सुनकेशरी सोमबार बिहान त्रिभुवन विमानस्थलमा आफूलाई लिन आइपुगेका दाजुभाइको आमुन्नेसामुन्ने भइन्, उनले पुरानो लवजमा बोल्न सकिनन् । बिस्तारै आफ्नो भाषा र शब्द बिर्सिंदै गएकी उनले बोलेका सबै शब्द अरबी भाषाका […]

    बुधबार, असार २७, २०७५
  • राजदूत नियुक्तिको मापदण्डः आउलान् अब्बल कूटनीतिज्ञ ?

    राजदूत नियुक्तिको मापदण्डः आउलान् अब्बल कूटनीतिज्ञ ?

    एकैपटक धेरै मुलुकमा राजदूत नियुक्ति गर्नुपर्ने भएपछि परराष्ट्र मन्त्रालयले अघि बढाउने मुख्य कामझैं बनेको छ, ‘राजदूत नियुक्तिको मापदण्ड’ । यसपटक पनि सरकारले राजदूत नियुक्तिको मापदण्ड तय गरेको छ । परराष्ट्र मन्त्रालयले अघिल्ला सुझावलाई हेरेर तयार गरेको उक्त मापदण्ड मन्त्रिपरिषद्ले आइतबार पास गरेको हो। राजदूत नियुक्तिसम्बन्धी मापदण्ड अहिलेसम्म जति बने, सबै एउटै प्रकारका छन्। हरेक मापदण्ड […]

    बुधबार, असार २७, २०७५
  • लाईसेन्स छपाईमा चरम लापरबाही

    लाईसेन्स छपाईमा चरम लापरबाही

    लाईसेन्स छपाईमा चरम लापरबाहीयातायात व्यवस्था विभाग कार्यालय ठुलो भर्याङले ट्रायल पास गरेर नयाँ लाइसेन्स र नवीकरणका लागि निवेदन दिएकाको फोटो धमिलो भएको भन्दै पुनः खिचाउन अनुरोध गरेको छ । ठुलो भर्याङस्थित कार्यालयबाट २०७४ भदौदेखि चैतसम्म खिचिएको फोटोमा यस्तो समस्या आएको कार्यालयले जनाएको हो । कार्यालयले असार १९ मा बायोमेट्रिक लाईसेन्स जारी गर्दा फोटो धमिलो आउने […]

    बुधबार, असार २७, २०७५
  • राष्ट्रियसभा अध्यक्ष र जापानका राजदूतबीच शिष्टचार भेटघाट

    राष्ट्रियसभा अध्यक्ष र जापानका राजदूतबीच शिष्टचार भेटघाट

    काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि जापानका राजदूत मासाचिमी सिगो ले शिष्टाचार भेटघाट गर्नुभएको छ । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा नेपाल र जापान बीचको कुटनीतिक सम्बन्ध सधै सुमधुर रहेको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । उहाँले नेपाल लामो संक्रमणपछि शान्ति र विकासतर्फ अगाडि बढेकाले विगतमा जस्तै आगामी दिनमा पनि जापानको सहयोग निरन्तर […]

    मङ्लबार, असार २६, २०७५
  • हत्यामा संग्लग्न तीन जना १५ दिनपछि पक्राउ

    हत्यामा संग्लग्न तीन जना १५ दिनपछि पक्राउ

    आविद हुसेन/पर्सा । वीरगंजको गहवाका भिखारी रामको हत्यामा संलग्न तीन जनालाई पर्सा प्रहरीले १५ दिनपछि पक्राउ गरि आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कलैया घरभई वीरगंज बस्दै आएका ४० वर्षीय महजिद मिया हजाम, सर्लाही बरथवा १० का ४२ वर्षीय भरत थापा र पोखरा महानगरपालिका १ का २९ वर्षीय बिजय नेपाली रहेको पर्साका प्रहरी उपरीक्षक […]

    मङ्लबार, असार २६, २०७५
  • डा. केसीका माग हुबहु सम्बोधन गर्ने माग गलत– देव गुरुङ

    डा. केसीका माग हुबहु सम्बोधन गर्ने माग गलत– देव गुरुङ

    काठमाडौँ । नेकपाका प्रमुख सचेतक देव गुरुङले गोबिन्द केसीले उठाएका मागहरु हुबहु सम्बोधन गर्नु पर्छ भन्ने भनाई गलत भएको बताउनु भएको छ । आज भक्तपुरमा भएको उक कार्यक्रममा गुरुङले केही मागहरु जायज भए पनि केसीले भने जस्तै हुबहु सम्बोधन नहुने भन्दै त्यसलाई जनाताको सर्वोच्च निकाय संसदले सम्बोधन गर्ने बताउनु भयो । चिकित्सा बिधेक बारे जुम्लामा […]

    मङ्लबार, असार २६, २०७५