समाचार

  • थन्किए प्रधानमन्त्रीलाई बलियो बनाउने विधेयक

    थन्किए प्रधानमन्त्रीलाई बलियो बनाउने विधेयक

    प्रधानमन्त्री केपी शर्मा ओलीले बढी अधिकार लिएका विधेयकहरू दर्ता भएर संसद् सचिवालयमा नै थन्किएका छन्। सचिवालय स्रोतका अनुसार दर्ता भएर संसद्मा पुग्नुपर्ने विधेयकहरू महिनौंसम्म संसद्मा पुगेका छैनन् ।फागुन २८ गते दर्ता भएको राष्ट्रिय सुरक्षा परिषद् र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकास, माघ १४ मा दर्ता शान्ति र सुरक्षा, पुस २४ मा दर्ता […]

    बिहिबार, जेष्ठ २३, २०७६
  • विद्यार्थीको चाप ११ हजारः दुई सय ४० लाई मात्र पढाउन सिफारिस

    विद्यार्थीको चाप ११ हजारः दुई सय ४० लाई मात्र पढाउन सिफारिस

    नेपाल ल क्याम्पसको एलएलबी प्रथम वर्षमा यो वर्ष २ सय ४० जना मात्र विद्यार्थी भर्ना गर्न सिफारिस गरिएको छ । सर्वोच्च अदालतले जेठ ६ गते क्याम्पसको क्षमता, भौतिक अवस्था र शिक्षक संख्याको आधारमा भर्ना गर्न अन्तरिम आदेश दिएलगत्तै उक्त क्याम्पस प्रशासनले सहायक क्याम्पस प्रमुख नवीनकुमार सुब्बाको संयोजकत्वमा गठन गरेको अध्ययन समितिले यस्तो सुझाव दिएको हो […]

    बिहिबार, जेष्ठ २३, २०७६
  • संसद्ले हटाएको बुँदा राष्ट्रपतिबाट प्रमाणित

    संसद्ले हटाएको बुँदा राष्ट्रपतिबाट प्रमाणित

    राष्ट्रिय चिकित्सा शिक्षा ऐन संसदले पास गरेकोभन्दा फरक बुँदा समेटेर प्रमाणीकरण भएको छ । संसदले हटाएको बुँदा राष्ट्रपतिले प्रमाणीकरण गर्दा ऐनमा अलगअलग व्यवस्था भएकाले अन्योल बढेको छ । सिटिइभिटीले सञ्चालन गर्दै आएको प्रमाणपत्र तहभन्दा मुनिका कार्यक्रम हटाउन डा. गोविन्द केसीले माग गर्दै आएका थिए । सरकारले सो माग सम्बोधन गर्न सम्झौता पनि गरेको थियो । […]

    बिहिबार, जेष्ठ २३, २०७६
  • ढलान गर्दागर्दै भत्कियो पक्की पुल

    ढलान गर्दागर्दै भत्कियो पक्की पुल

    मेचीनगर नगरपालिका–१२ स्थित हँडिया खोलामा निर्माणाधीन पक्की पुल ढलान गर्दागर्दै भत्किएको छ । दुई वर्षमा निर्माण सक्ने गरी ०६७ मा सुरु भएको पुल नौ वर्ष धकेलिँदासमेत ढलानकै क्रममा भत्किएको हो । ठेकेदारले गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेको र अनुगमनमा खटिएका सरकारी प्राविधिकले छुट दिँदा पुल नबन्दै भत्किएको स्थानीयको आरोप छ ।स्थानीयसमेत रहेका सुपरभाइजर खगेन्द्र विष्टले […]

    बिहिबार, जेष्ठ २३, २०७६
  • बूढीगण्डकीबाट किन हट्यो गेजुवा ?

    बूढीगण्डकीबाट किन हट्यो गेजुवा ?

    चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कर्पोरेसन (सीजीजीसी) बूढीगण्डकी आयोजनाबाट पछि हटेको छ । लागत बढाउने चलखेल गर्न नपाउने भएपछि गेजुवाले आयोजनाबाट हात झिकेको हो ।बूढीगण्डकी जलाशययुक्त (१२ सय मेगावाट) को ठेक्काको सम्झौता मात्र गर्न बाँकी थियो । गेजुवाले नेपालका उच्च राजनीतिक नेतृत्वलाई प्रभावमा पारी बिनाप्रतिस्पर्धा आयोजना हात पार्न सफल भएको थियो । विगत चार महिनादेखि […]

    बिहिबार, जेष्ठ २३, २०७६
  • पशुपतिको सुन ‘गायब’: ५६ वर्षमा जम्मा ९ किलो

    पशुपतिको सुन ‘गायब’: ५६ वर्षमा जम्मा ९ किलो

    धर्म हुने भन्दै पशुपतिनाथमा सुन चढाउन चाहने धेरै हुन्छन् । चढाउँछन् पनि। तर, त्यही सुन अभिलेखमा नराखी गायब पार्ने पनि हुँदा रहेछन् ।पशुपतिनाथ मन्दिरमा ५६ वर्ष अवधिमा चढाएको सुन जम्मा ९ किलो पाइएको छ । २०४५ देखि २०५२ सम्म चढाइएको सुनको विवरण अभिलेखमा छैन । २०३५, २०३६, २०४२, २०४३, २०४४, २०५३, २०६० र २०६३ को […]

    बिहिबार, जेष्ठ २३, २०७६
  • नाकको हड्डी भाँच्न १ करोड !

    नाकको हड्डी भाँच्न १ करोड !

    सुनसरीको इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले मंगलबार इटहरीका पत्रकार विराट अनुपमलाई फोनमा धम्की दिउ, ‘तेरो नाकको हड्डी भाँच्न एक करोडको घडेरी राखेको छु ।’ यो धम्कीबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा सार्वजनिक भएपछि न्युज–२४ का पत्रकार रवि लामिछानेले चौधरीलाई टेलिफोन अन्तर्वार्तामा सोधे, ‘मेयरसाब, तपाईंले त पत्रकारको नाकको हड्डी भाँच्न एक करोड छुट्याएको छु भन्नुभएछ नि ?’ […]

    बिहिबार, जेष्ठ २३, २०७६
  • प्रधानमन्त्रीद्वारा सरकारको नयाँ अभियान घोषणा : ‘घरैपिच्छे फलफूल, घरैपिच्छै रुख’

    प्रधानमन्त्रीद्वारा सरकारको नयाँ अभियान घोषणा : ‘घरैपिच्छे फलफूल, घरैपिच्छै रुख’

    काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘घरैपिच्छे फलफूल, घरैपिच्छै रुख’ भन्ने सरकारको नयाँ अभियान घोषणा गरेका छन्। उनले सरकारले घोषणा गरेको राष्ट्रिय अभियानमा सामेल हुन सबैलाई आह्वान गरेका छन्। विश्व वातावरण दिवसका अवसरमा भिडियो सन्देश दिँदै उनले जमीन अझ हराभरा बनाउन यस वर्षलाई फलफूल तथा वृक्षरोपण वर्षका रुपमा मनाउँदै अभियानलाई निरन्तरता दिइएको बताएका छन्। प्रधानमन्त्री ओलीले […]

    बुधबार, जेष्ठ २२, २०७६
  • कांग्रेस सभापति देउवाले दिए इदको शुभकामना

    कांग्रेस सभापति देउवाले दिए इदको शुभकामना

    काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको पवित्र पर्व ‘इद उलफित्र’ का अवसरमा सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । सभापति देउवाले आज एक शुभकामना सन्देशमार्फत इद उलफित्रको पवित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको र यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन […]

    बुधबार, जेष्ठ २२, २०७६
  • प्रदेश दुईको नीति तथा कार्यक्रमप्रति सत्तापक्षकै असन्तुष्टि

    प्रदेश दुईको नीति तथा कार्यक्रमप्रति सत्तापक्षकै असन्तुष्टि

    जनकपुर ।  प्रदेश नं २ सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रमप्रति सत्तारुढ दल राष्ट्रिय जनता पार्टी (राजपा)कै प्रदेशसभा सदस्यले असन्तुष्टि जनाएका छन् । प्रदेश सरकारको नीति तथा कार्यक्रमप्रति आपत्ति जनाउँदै त्यसविरुद्ध संशोधन प्रस्ताव दर्ता गराउने चेतावनीसमेत उनीहरुले दिएका छन् ।राजपाका महासचिव तथा प्रदेशसभा सदस्य मनिषकुमार सुमनले देश धर्मनिरपेक्ष भइसकेको अवस्थामा प्रदेश […]

    बुधबार, जेष्ठ २२, २०७६