समाचार

  • चार ‘प्रो कार्ड’का लागि २० खेलाडीको प्रतिस्पर्धा

    चार ‘प्रो कार्ड’का लागि २० खेलाडीको प्रतिस्पर्धा

    काठमाडौं – नेपालमा पहिलोपटक हुन लागेको (आइएफबिबी) फ्रोफेसनल लिग नेपाल बडी बिल्डिङ च्याम्पियनसिप–२०१९’ (प्रो क्वालिफायर)मा चार प्रो कार्डका लागि स्वदेशी र विदेशी गरी २० खेलाडीले सहभागिता जनाउने भएका छन् । आजबाट हुने प्रतियोगिताका तयारीबारे शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजक बडिविल्डीङको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफबिबी) नेपाल च्याप्टरले उक्त अन्तर्राष्ट्रियस्तरको च्याम्पियनसिपका लागि नेपालसहित सात मुलुकका खेलाडी काठमाडौँ […]

    शनिबार, फाल्गुन ४, २०७५
  • महिला च्याम्पियन्स लिग क्रिकेट चैतमा

    महिला च्याम्पियन्स लिग क्रिकेट चैतमा

    काठमाडौं – एनसिएल स्पोर्टस् प्रालिले महिला टि–२० क्रिकेट लिग आयोजना गर्ने भएको छ । प्रालिले शुक्रबार पत्रकार सम्मेलन गरी नेपालको महिला टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त गरेको सफलतालाई निन्तरता दिन र अझै प्रतिस्पर्धी बनाउन आगामी चैत १ देखि ९ गतेसम विराटनगरमा टि–२० प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको छ । विराटनगरस्थित वैज्यनाथपुरको क्रिकेट मैदानमा हुने प्रतियोगितामा […]

    शनिबार, फाल्गुन ४, २०७५
  • जनताले अनुभूति गर्ने काम गर्न सुझाव

    जनताले अनुभूति गर्ने काम गर्न सुझाव

    तनहुँ – गण्डकी प्रदेश सरकार गठनको वर्षदिन पूरा भएको अवसरमा तनहुँका राजनीतिक दलका नेता, नागरिक समाज र व्यवसायीले जनताले अनुभूति गर्ने खालका कार्यक्रम सरकारले सञ्चालन गर्नुपर्ने सुझाव दिनुभएको छ । उहाँहरुले एक वर्षको अवधिमा भएको प्रगतिलाई संस्थागत गर्दै थप नमूना कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिनुभएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला नेता श्रीप्रसाद श्रेष्ठले […]

    शनिबार, फाल्गुन ४, २०७५
  • आचारसंहिता उल्लङ्घनका ३९३ घटना

    आचारसंहिता उल्लङ्घनका ३९३ घटना

    काठमाडौं – प्रेस काउन्सिल नेपालले एक वर्षमा पत्रकार आचारसंंहिता उल्लङ्घनका ३९३ घटना भएको जनाएको छ । गत २०७४ फागुनदेखि २०७५ माघसम्म १४९ उजुरी र काउन्सिलको स्वअनुगमनमा पत्रकार आचारसंहितासम्बन्धी २४४ घटना उल्लङ्घन गरिएको फेला पारेको काउन्सिलका सूचना अधिकारी दीपक खनालले जानकारी दिनुभयो । उल्लङ्घन गरिएका मध्ये उजुरीमा छापा माध्यम ६७ र विद्युतीय माध्यम ८२ तथा फेला […]

    शनिबार, फाल्गुन ४, २०७५
  • अख्तियार आयुक्त पाठकबाट राजीनामा

    अख्तियार आयुक्त पाठकबाट राजीनामा

    काठमाडौँ । राष्ट्रपति कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले आफ्नो पदबाट राजीनामा दिनुभएको जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीकाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आयोगका आयुक्त पाठकले आजदेखि लागू हुने गरी राजीनामा दिनुभएको छ । आर्थिक लेनदेनसम्बन्धी विवादमा मुछिएपछि आयुक्त पाठकले राजीनामा दिनु भएको हो । तर उहाँको राजीनामा स्वीकृत भने भएको […]

    शुक्रबार, फाल्गुन ३, २०७५
  • सरकारले सन्तोषजनक काम गरेको छः प्रदेश नं १ का प्रमुख

    सरकारले सन्तोषजनक काम गरेको छः प्रदेश नं १ का प्रमुख

    विराटनगर । प्रदेश नं १ का प्रमुख प्रा डा गोविन्दबहादुर तुम्वाहाङले एक वर्षका अवधिमा प्रदेशमा भएका कामको सराहना गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट  आयोजित ‘प्रदेश सरकारको एकवर्षे उपलब्धि सार्वजनिकीकरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिलेसम्म भएका कामप्रति जनता उत्साहित छन् भन्नुभयो । उहाँले जनताका चाहना र आवश्यकतामा केन्द्रित भएर काम गरेमा प्रदेशलाई समृद्ध र […]

    शुक्रबार, फाल्गुन ३, २०७५
  • कांग्रेस सहमहामन्त्री महत : सरकार कुरामा नम्बर वान’ तर ‘काममा भने जिरो’

    कांग्रेस सहमहामन्त्री महत : सरकार कुरामा नम्बर वान’ तर ‘काममा भने जिरो’

    प्रमुख प्रतिपक्षी दल नेपाली कांगे्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकार पूर्णतः असफल भएको आरोप लगाउनु भएको छ । कांग्रेस सहमहामन्त्री महतले सरकारको एक वर्ष पूरै असफल भएको दावी गर्नु भएको हो । उहाँले ओली नेतृत्वको दुई तिहाई बहुमतको सरकारलाई ‘कुरामा नम्बर वान’ तर ‘काममा भने जिरो’को संज्ञा पनि दिनु भयो । शुक्रवार काठमाडौंमा आयोजित साक्षात्कार […]

    शुक्रबार, फाल्गुन ३, २०७५
  • काठमाडौंको चःमतिमा वृद्ध पार्क निर्माण कार्य सुरु

    काठमाडौंको चःमतिमा वृद्ध पार्क निर्माण कार्य सुरु

    काठमाडौंको चःमतिमा वृद्ध पार्क निर्माण कार्य सुरु गरिएको छ । काठमाडौंको वडा नम्बर १५ स्थित चःमति जग्गा एकीकरण आयोजनाको क्षेत्र भित्र वृद्ध पार्क बनाउन सूरु गरिएको हो । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वृद्ध पार्क निर्माण कार्यको शिलान्यास गर्दै समयमै निर्माण कार्य पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिनु भयो । उहाँले काठमाडौं महानगरपालिकाका सबै वडालाई […]

    शुक्रबार, फाल्गुन ३, २०७५
  • (नेकपा)अध्यक्ष दाहालको प्रश्न : सरकारले विद्यमान समस्याको समाधान अहिले नगरे कहिले गर्ने ?

    (नेकपा)अध्यक्ष दाहालको प्रश्न : सरकारले विद्यमान समस्याको समाधान अहिले नगरे कहिले गर्ने ?

    काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले अहिले पनि मुलुकमा विद्यमान समस्याहरुको समाधान नगरे कहिले गर्ने ? भन्दै प्रश्न गर्नु भएको छ । अध्यक्ष दाहालले कम्युनिष्ट नेतृत्वको दुई तिहाईको सरकारका लागि जनताको आधारभूत समस्या समाधान गर्ने ऐतिहासिक अवसर आएको उल्लेख गर्दै अहिले पनि नगरे कहिले गर्ने भनि गम्भिर प्रश्न उठाउनु भएको […]

    शुक्रबार, फाल्गुन ३, २०७५
  • गाउँमा डोजर भित्रिएपछि मजदुर विस्थापित

    गाउँमा डोजर भित्रिएपछि मजदुर विस्थापित

    डोटी – जिल्लाका स्थानीय तहले निर्माण गर्ने सडक उपभोक्ता समितिमार्फत गर्ने भनिए पनि यहाँका गाउँगाउँमा डोजर र स्काभेटर प्रयोग गरेर सडक निर्माण भइरहेका छन् । स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने हिसाबले उपभोक्ता समितिको अवधारणा आए पनि स्थानीय तहले मेसिन प्रयोग गरेर सडक निर्माण गरिरहेको स्थानीयवासीको आरोप छ । गाउँमा हुने विकास निर्माणमा मेसिन मात्रै प्रयोग हुन […]

    शुक्रबार, फाल्गुन ३, २०७५