समाचार

  • बालबालिका सम्बन्धी ऐन कार्यान्वयनका लागि तत्काल नियमावली बनाउन सरकारलाई निर्देशन

    बालबालिका सम्बन्धी ऐन कार्यान्वयनका लागि तत्काल नियमावली बनाउन सरकारलाई निर्देशन

    काठमाडौं-प्रतिनिधि सभाको महिला तथा समाजिक समितिले बालबालिका सम्बन्धी ऐन कार्यान्वयनका लागि तत्काल नियमावली बनाउन सरकारलाई निर्देशन दिएको छ । बालबालिका सम्बन्धी ऐन र अन्य श्रम सम्बन्धी कानूनबीच भिन्नता देखिएको र ऐन कार्यान्वयनका लागि नियमावली नै नभएकाले तत्काल नियमावली बनाई कार्यान्वयनमा ल्याउन समितिले नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको हो । आज […]

    सोमवार, अशोज ५, २०७७
  • काठमाडौंका ५३८ सहित उपत्यकामा ६७४ कोरोना संक्रमित थपिए

    काठमाडौंका ५३८ सहित उपत्यकामा ६७४ कोरोना संक्रमित थपिए

    काठमाडौं-पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाा अनुसार काठमाडौंका ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जनामा कोरोना संक्रमण देखिएको हो । काठमाडौं उपत्यकामा ६ सय ७४ सहित मुलुकभर आज १ हजार १५४ कोरोना संक्रमित थपिएका छन् ।

    सोमवार, अशोज ५, २०७७
  • पछिल्लो २४ घण्टामा कोरोनाले थप १६ जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा कोरोनाले थप १६ जनाको मृत्यु

    काठमाडौं-नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२७ पुगेको छ । त्यस्तै आज १ हजार १५४ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ । जसमध्ये १७ हजार ६११ सक्रिय संक्रमित रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा […]

    सोमवार, अशोज ५, २०७७
  • आज ११५४ कोरोना संक्रमित थपिए, संक्रमित संख्या ६५ हजार नाघ्यो

    आज ११५४ कोरोना संक्रमित थपिए, संक्रमित संख्या ६५ हजार नाघ्यो

    काठमाडौं-नेपालमा आज १ हजार १५४ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ । जसमध्ये १७ हजार ६११ सक्रिय संक्रमित रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भई निको हुनेको संख्या ४७ हजार […]

    सोमवार, अशोज ५, २०७७
  • स्याङ्जामा एकैदिन ४८ फरार प्रतिवादी पक्राउ

    स्याङ्जामा एकैदिन ४८ फरार प्रतिवादी पक्राउ

    स्याङ्जा-जिल्ला प्रहरी कार्यालय स्याङ्जाले धमाधम विभिन्न मुद्धाका फरार प्रतिवादी पक्राउ गरेको छ । प्रहरीले एकैदिन ४८ जनालाई पक्राउ गरेकोे छ । जिल्ला अदालत स्याङ्जाले कर्तव्य ज्यान, हाडनाता करणी, लागुऔषध, सवारी ज्यान, चेक अनादर, अंशबण्डा, सम्वन्ध विच्छेद, कुटपिट, लुटपिट लगायतको मुद्धा फैसला गरेको थियो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीका […]

    सोमवार, अशोज ५, २०७७
  • आन्तरिक उडान सुरु भएसँगै विमानस्थलमा चहलपहल बाक्लियो

    आन्तरिक उडान सुरु भएसँगै विमानस्थलमा चहलपहल बाक्लियो

    काठमाडौं-कोरोना महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको ६ महिनापछि आन्तरिक उडान शुरु भएको छ । आन्तरिक उडान शुरु भएसँगै विमानस्थलमा चहलपहल बाक्लिएको छ । बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा सीमित संख्यामा चार्टड र कार्गो उडान मात्र भएकोमा आन्तरिक उडानका नियमित उडान सेवा शुरु भएपछि आम सर्वसाधरणलाई गन्तव्य पुग्न सहज भएको छ । बन्दाबन्दी शुरु भएको […]

    सोमवार, अशोज ५, २०७७
  • टेकुमा कोरोना परीक्षण गर्न जानेको संख्या झनै बढ्यो

    टेकुमा कोरोना परीक्षण गर्न जानेको संख्या झनै बढ्यो

    काठमाडौं-शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना भाइरस परीक्षण गर्न जानेको संख्या झनै बढेको छ । उपत्यका प्रवेशमा खुल्ला गरेपछि कामका लागि काठमाडौं आउने सर्वसाधारणको संख्या बढेको र उपत्यकाभित्रै संक्रमितको संख्यामा बृद्धि भएसंगै कोरोना जाँच गराउनेको संख्या बढेको हो । कोरोना जाँच गराउन गएपछि भीडका कारण टेकुमा सामाजिक र भौतिक दूरी भने पालना भएको […]

    सोमवार, अशोज ५, २०७७
  • पूर्वमन्त्री अफताब आलमको मुद्दामा फाइल मगाउने आदेश

    पूर्वमन्त्री अफताब आलमको मुद्दामा फाइल मगाउने आदेश

    काठमाडौं – ईंटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री अफताब आलमसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले फाइल मगाउने आदेश जारी गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आइतबार आलामको मुद्दाका सम्बन्धमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगञ्जले पुर्पक्षका लागि थुनामा पठाउने आदेश (कैफियत प्रतिवेदन) मगाउने आदेश जारी गरेको हो । जिल्ला […]

    सोमवार, अशोज ५, २०७७
  • महोत्तरीको जलेश्वरबाट साढे सात क्विन्टल मटर बरामद

    महोत्तरीको जलेश्वरबाट साढे सात क्विन्टल मटर बरामद

    महोत्तरी – नेपालबाट भारततर्फ अवैधरुपमा चोरी तस्करी गर्न लागिएको साढे सात क्विन्टल मटर महोत्तरी प्रहरीले आज बिहान बरामद गरेको छ । जलेश्वर नगरपालिका–१२ स्थित वनको बाटाबाट एक क्विन्टल, एकडारा गाउँपालिका–४ स्थित वनको बाटाबाट ४०० किलोग्राम र मनरासिस्वा नगरपालिका– १० स्थित वनको बाटाबाट २५० किलोग्राम गरी जम्मा सात क्विन्टल ५० केजी मटर बरामद गरिएको प्रहरी नायब […]

    सोमवार, अशोज ५, २०७७
  • ‘हिम चितुवा’ उपनामले चिनिने कीर्तिमानी आरोही आङरिताको निधन

    ‘हिम चितुवा’ उपनामले चिनिने कीर्तिमानी आरोही आङरिताको निधन

    काठमाडौं – ‘हिम चितुवा’ उपनामले चिनिने कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ । पारीवारीक स्रोतका अनुसार उनको सोमबार विहान १० बजे जोरपाटीस्थित आफ्नो छोरीको घरमा निधन भएको हो । उनी लिबर र ब्रेन सम्बन्धी समस्याबाट पीडित थिए । उनको अन्त्येष्टि धार्मिक परम्पराअनुसार हुने आफन्तले जनाएका छन् । १० पटक विनाअक्सिजन सगरमाथा आरोहण गरेको विश्व […]

    सोमवार, अशोज ५, २०७७