समाचार

  • रागिनी हाईटमा बालिकालाई जबरजस्ती करणी

    रागिनी हाईटमा बालिकालाई जबरजस्ती करणी

    भक्तपुर । बालयौन दुराचार गरेको अभियोगमा भक्तपुरको दुवाकोटबाट प्रहरीले एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सप्तरी बेलिपेचना गाउँपालिका–२ घरभई हाल चाँगुनारायण नगरपालिका–२ दुवाकोटको तल्लो हाईटमा स्टेशनरी पसल सञ्चालन गरिरहेका ६३ वर्षिय सुरेशकुमार पोखरेललाई बालयौन दुराचारको अभियोगमा प्रहरीले पक्राउ गरेको हो। पोखरेलले पसलमा आएकी १० वर्षीया एक बालिकालाई बुधवार दिउँसो यौन दुव्र्यवहार गरेको भन्ने उजुरीको आधारमा […]

    शुक्रबार, भदौ २९, २०७५
  • नेपाल-भारत सीमामा संयुक्त गस्ती

    नेपाल-भारत सीमामा संयुक्त गस्ती

    नवलपरासी – पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा बिहीबार नेपाल र भारतीय सीमा सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गरेका छन् । सीमामा भइरहेको बढ्दो चोरी तस्करीलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट र सीमा बल एसएसबी झुलनीपुरले सीमास्तम्भ सङ्ख्या ४९९ देखि ५०० स्तम्भ सङ्ख्यासम्म संयुक्त गस्ती गरेकोे सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी प्रसौनीले जनाएको छ । […]

    शुक्रबार, भदौ २९, २०७५
  • न्याय माग्दा बन्दुकको नाल : प्रहरी रिपोर्टमा ‘बलात्कार’ लेखिएन

    न्याय माग्दा बन्दुकको नाल : प्रहरी रिपोर्टमा ‘बलात्कार’ लेखिएन

    काठमाडौं – कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बाबुआमासँगै यतिबेला ९ अधिकारकर्मी महिला पनि आफ्नो परिवार र कामकाज छोडेर राजधानीमा छन् । यी तिनै महिला हुन् जो अहोरात्र नखटिएका भए कञ्चनपुर घटना उतिबेलै सेलाउन सक्थ्यो । आजको कान्तिपुरमा समाचार छापिएको छ । शव भेटिएकै दिन साउन ११ गते कञ्चनपुरका कांग्रेस, पूर्वमाओवादी र पूर्वएमालेका तीन पुरुष […]

    शुक्रबार, भदौ २९, २०७५
  • प्रोटोकल मिच्दै राजदूत, परराष्ट्र मन्त्रालय भने बेखबर !

    प्रोटोकल मिच्दै राजदूत, परराष्ट्र मन्त्रालय भने बेखबर !

    काठमाडौं – भारतीय राजदूत मञ्जिवसिंह पुरीले नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापालाई पद बहालीको भोलिपल्टै सोमबार सैनिक मुख्यालय पुगेर शिष्टाचार भेट गरे । नेपालले भारतमा बिमस्टेक राष्ट्रको संयुक्त सैन्य अभ्यासमा भाग नलिएको पृष्ठभूमिमा भएको यो भेटघाटबारे परराष्ट्र मन्त्रालय भने बेखबर छ । आजको कान्तिपुरमा समाचार छापिएको छ । ‘विदेशी राजदूत या पदाधिकारीले सरकारको कुनै निकायका अधिकारी भेटदा […]

    शुक्रबार, भदौ २९, २०७५
  • अपराध कबुल गराउन यातना

    अपराध कबुल गराउन यातना

    कञ्चनपुर – ‘सय जना दोषी उम्किऊन् तर एउटा निर्दोष नफसोस्’ अपराध अनुसन्धानमा यही कुरालाई मुख्य ध्यान दिइन्छ तर निर्मला पन्तको बलात्कारपछि हत्या घटना अनुसन्धानमा भने यसको विपरीत भयो । अनुसन्धानका नाममा प्रहरीले शारीरिक र मानसिक अवस्था ठीक नभएका तथा घटनासँग सरोकारै नभएका निर्दोषलाई फसाउन मात्रै खोजेन, बिनाकारण हिरासतमा राखेर यातनासमेत दियो । अजको कान्तिपुरमा समाचार […]

    शुक्रबार, भदौ २९, २०७५
  • उपमेयरलार्इ बोटलले हिर्काएपछि…

    उपमेयरलार्इ बोटलले हिर्काएपछि…

    म्याग्दी – महागढीमाई नगरपालिका बरियारपुरकी उपप्रमुख तारादेवी कानुमाथि बिहीबार मध्याह्न बोटल प्रहार गरी दुर्व्यहार गरिएको छ । आजको नागरिकमा समाचार छापिएको छ । गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालयका आन्दोलनरत विद्यार्थीलई वार्तामा बस्नका लागि आग्रह गरिरहेका बेला उपप्रमुखमाथि एकजना गैरविद्यार्थीले बोटल प्रहार गर्दै हातपात प्रयास गरेका थिए । महागढीमाई नगरपालिकाले गढीमाईए महेन्द्र प्राविधिक नमुना माविका […]

    शुक्रबार, भदौ २९, २०७५
  • भक्तपुर-काठमाडौं यात्राः ‘निद्रा पुग्छ गन्तव्यमा पुगिन्न’

    भक्तपुर-काठमाडौं यात्राः ‘निद्रा पुग्छ गन्तव्यमा पुगिन्न’

    भक्तपुर – दिउँसो २ बजेको थियो । चाँगुनारायण ३ झौखेलकी रीता थापा बिहीबार हतार हतार भक्तपुर दूधपाटीबाट बागबजारसम्म चल्ने बस चढिन् । घरी घडितिर आँख डुलाउँथिन् त घरी झ्यालबाट टाउको निकालेर बाहिरको जाम नियाल्थिन् उनी । ३ बजे पुतलीसडक पुग्नुपर्ने भन्दै सुस्काइरहेकी उनी ३ बज्दा लोकन्थलीमै थिइन् । आजको कान्तिपुरमा यो समाचार छापिएको छ । […]

    शुक्रबार, भदौ २९, २०७५
  • आफ्नै श्रमले पेट पाल्छन् १६ लाख बालबालिका

    आफ्नै श्रमले पेट पाल्छन् १६ लाख बालबालिका

    काठमाडौं – सरकारले वाल श्रम रोक्न चलाएको सरकारी अभियान नारामा मात्र सिमित भएको छ । ८० लाख बालबालिकामध्ये सरकारी तथ्याङक अनुसार १६ लाख बालबालीकाहरु जोखिमयुक्त प्रकृतिको काम गर्न बाध्य छन् । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ । वाल अधिकारसम्बन्धी महासन्धि, सन् १९८९ ले १८ वर्ष उमेर सम्मको व्यक्तिलाई बालबालिका भनेर परिभाषित गरेको छ […]

    शुक्रबार, भदौ २९, २०७५
  • सुत्केरीलार्इ एक बर्षसम्म बिदा

    सुत्केरीलार्इ एक बर्षसम्म बिदा

    काठमाडौं । सुत्केरी महिलाले एब बर्षसम्म बेतलबी बिदा पाउने भएका छन् । संसदको स्वास्थ्य शिक्षा समितिले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफलपछि प्रसूति बिदा अपूग भए चिकित्सकको सिफारिसमा बढीमा एक बर्षसम्म बेतलबी बिदा पाउने व्यवस्था गरेको हो ।

    शुक्रबार, भदौ २९, २०७५
  • पूर्वराजा ज्ञानेन्द्र शाह आज थाइल्याण्ड जाँदै

    पूर्वराजा ज्ञानेन्द्र शाह आज थाइल्याण्ड जाँदै

    श्रीलंका र मुम्बई पनि जाने कार्यक्रम काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह डेढ महिनापछि आज (शुक्रबार) फेरि थाइल्याण्ड जाने भएका छन् । थाइल्याण्डबाट उनी श्रीलंका र भारतको मुम्बई जाने कार्यक्रम तय भएको छ । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ । दुई साता थाइल्याण्ड बसी श्रीलंका जाने तयारीमा रहेका पूर्वराजा रानीको थाइल्याण्ड भ्रमणको बन्दोबस्त मिलाउन […]

    शुक्रबार, भदौ २९, २०७५