समाचार

  • कांग्रेसद्वारा संसद बैठक अवरुद्ध, निर्मला हत्या प्रकरण

    कांग्रेसद्वारा संसद बैठक अवरुद्ध, निर्मला हत्या प्रकरण

    काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको विरोधमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ । बिहीबार संसद बैठक सुरु भएलगतै कांग्रेस सांसदहरुले उठेर विरोध गरे । सभामुखले समय दिएपछि कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले निर्मला हत्या दिनानुदिन नाटकीय बन्दै गएको बताए । ‘अनुसन्धानबाट वास्तविक दोषी पत्ता लगाउने भन्दा पनि राज्य […]

    बिहिबार, भदौ २८, २०७५
  • गणेशलाई लड्डु चढाउनुको धार्मिक कथन यस्तो

    गणेशलाई लड्डु चढाउनुको धार्मिक कथन यस्तो

    काठमाडौं । कुनै पनि कार्य सफलतामा प्रायः प्रयोग हुने चिज हो– लड्डु । पूजाआजा गर्दा पनि लड्डुको प्रयोग अधिकमात्रामा हुन्छ । अरुभन्दा अझ विशेष रुपमा भगवान् गणेशको पूजामा प्रयोग गरिने लड्डुले विशेष अर्थ राख्ने धार्मिक मत छ । घरमा गरिने सामान्य पूजा होस् वा मन्दिरमा गरिने ठूला ठूला अनुष्ठान गणेश पूजाका क्रममा नैवेद्यका रूपमा लड्डु […]

    बिहिबार, भदौ २८, २०७५
  • कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ। केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले अनुशासन समिति र कार्य सम्पादन समिति गठनलाई टुंग्याउने बताइएको छ। अनुशासन समितिमा संस्थापन पक्षका भिष्मराज आङदेम्बे संयोजक बन्ने सम्भावना छ। २२ सदस्यीय बन्ने कार्य सम्पादन समितिमा तीनै समूहका शीर्ष नेताहररू सम्मिलित समिति बन्नेछ। प्रदेश र संसदीय निर्वाचन अघि सभापति […]

    बिहिबार, भदौ २८, २०७५
  • न्यायको माग राख्दै शनिबार माइतीघरमा विशाल प्रदर्शन हुने

    न्यायको माग राख्दै शनिबार माइतीघरमा विशाल प्रदर्शन हुने

    काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षकी बालिका निर्मला पन्तको न्यायका लागि काठमाडौँको माइतीघरमा आउँदो शनिबार दिउँसो प्रदर्शन हुने भएको छ । निर्मलाका निम्ति न्याय अभियानले प्रदर्शन गर्न लागेको हो । शनिबार दिउँसो १ बजे माइतीघर मण्डलामा जम्मा भएर प्रदर्शन सुरु हुने आयोजकले जनाएका छन् । निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्नको दोषीको पहिचान […]

    बिहिबार, भदौ २८, २०७५
  • म्याग्दीमा बाढीः विद्यालय भवन बगायो, बेनी बजार जोखिम

    म्याग्दीमा बाढीः विद्यालय भवन बगायो, बेनी बजार जोखिम

    म्याग्दी । रघुगंगा नदीमा आएको बाढीले एक विद्यालय भवन बगाएको छ । छहरी भन्ने ठाउँमा पहिरोले रघुगंगा नदी थुनेपछि बुधबार साँझ आएको बाढीले रघुगंगा गाउँपालिका ८ घ्याँसीखर्कमा रहेकाे रितुङ माध्यमिक विद्यालयको दुई वटा भवन, एक वटा शौचालय बगाउनाका साथै अर्को एउटा भवन आधा बगाएको वडा अध्यक्ष गमान छन्त्यालले जानकारी दिनुभयो । बाढीले घ्याँसीखर्कस्थित स्वास्थ्य चौकी […]

    बिहिबार, भदौ २८, २०७५
  • नेकपाको सचिवालय बैठक अाज पनि बस्दै

    नेकपाको सचिवालय बैठक अाज पनि बस्दै

    काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजेपछि सुरु हुने बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट महासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल हुनेछ । बुधबार सुरु भएको बैठकमा पार्टी एकीकरणका बाँकी काम पूरा गर्ने नीतिगत मान्यता प्रस्तावित गरिएको प्रवक्ता नारायणकाजी […]

    बिहिबार, भदौ २८, २०७५
  • डोटीको रुवसकाँडामा बस दुर्घटना

    डोटीको रुवसकाँडामा बस दुर्घटना

    धनगढी । दार्चुलाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना५ख ९११४ नं को बस आज बिहान भीमदत्त राजमार्गअन्तर्गत पर्ने डोटीको रुवसकाँडा सडक खण्डमा दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । कैलालीस्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका अनुसार सडकबाट झण्डै १०० मिटर तल भीरमा उक्त बस खसेर भएको दुर्घटनामा परी घाइते भएकामध्ये चारजनाको स्थिति गम्भीर भएको र उनीहरूलाई कैलालीका […]

    बिहिबार, भदौ २८, २०७५
  • विद्यार्थीले एसईई फाराम भर्न पाएनन्

    विद्यार्थीले एसईई फाराम भर्न पाएनन्

    काठमाडौं – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डबीचको विवादले कक्षा ९ र १० मा अध्ययनरत देशभरका करिब १० लाख विद्यार्थीले रजिस्ट्रेसन र एसईई परीक्षा आवेदन फाराम भर्न पाएका छैनन् । गत असारसम्म भरिसक्नुपर्ने फाराम विद्यार्थीले अझै भर्न नपाएका हुन् । आगामी चैतमा एसईई परीक्षा तयारी गरिरहेका करिब साढे ५ लाख विद्यार्थीले गत […]

    बिहिबार, भदौ २८, २०७५
  • नौ हजार कामदार मलेसियाको कालोसुचीमा पर्ने खतरा

    नौ हजार कामदार मलेसियाको कालोसुचीमा पर्ने खतरा

    काठमाडाैं । कलिङ भिसा लिएर पनि उड्न नआएपछि करिब नौ हजार नेपाली कामदार कालोसूचिमा पर्ने खतरा बढेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जेठ २ पछि बन्द गरेको मलेसियाको राजगारी खुल्ने निश्चित नहुँदा त्यस्तो खतरा देखिएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कामदारलाई हित हने गरी गरेको उक्त निर्णय विविध कारणले […]

    बिहिबार, भदौ २८, २०७५
  • प्रधानमन्त्रीले नै मुख्यमन्त्रीलाई पत्याउ छाडेपछि

    प्रधानमन्त्रीले नै मुख्यमन्त्रीलाई पत्याउ छाडेपछि

    काठमाडौं – केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार बनेको झन्डै ७ महिना बितिसक्दासम्म अन्तरप्रदेश परिषद् बैठक बस्न नसकेपछि मुख्यमन्त्रीहरू प्रधानमन्त्रीसँग असन्तुष्ट बनेका छन् । बल्ल बल्ल हुन लागेको उक्त बैठक झनै अन्योलमा परेपछि उनीहरू आक्रोशित समेत भएका छन् । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ । प्रदेशमा कामै नपाएको भन्दै मुख्यमन्त्री, मन्त्री र सांसदहरू […]

    बिहिबार, भदौ २८, २०७५