समाचार

  • मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्री रुष्ट

    मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्री रुष्ट

    देश संघीयतामा गएपछि पहिलोपटक प्रधानमन्त्रीको अध्यक्षतामा सबै प्रदेशका मुख्यमन्त्री सम्मिलित बैठक आह्वान भएको थियो । संविधानको धारा २३४ ले नै व्यवस्था गरेको अन्तरप्रदेश परिषद्को बैठक प्रधानमन्त्रीले आइतबारका लागि आह्वान गरेका थिए । केन्द्रसँगका असन्तुष्टिबारे समान धारणा बनाउन मुख्यमन्त्रीहरू गत बिहीबार पोखरामा भेला भएका थिए । प्रदेशका अधिकार पनि केन्द्रले मुठ्ठीमा राखेको भन्दै उनीहरूले संघीयता प्रारम्भमै […]

    सोमवार, भदौ २५, २०७५
  • निर्मलाको साइकलको रहस्य, प्रमाण मेट्ने प्रहरी नै अनुसन्धानबाहिर !

    निर्मलाको साइकलको रहस्य, प्रमाण मेट्ने प्रहरी नै अनुसन्धानबाहिर !

    प्रहरीका अनुसार १० साउनमा नै घाँस–दाउरा गर्न गएकी स्थानीय महिला धना भण्डारीले दिउँसो ४ बजेतिर निर्मलाको साइकल देखेकी थिइन् । धनाका अनुसार देउरानी जमुनासँगै उनी घाँस–दाउराका लागि त्यो क्षेत्रमा गएकी थिइन् । उनकी देउरानीका ६ वर्षे छोरा सन्दीप पनि पछि लागेर गएका थिए । करिब ४ देखि साढे ४ बजेतिर सन्दीपले घटनास्थलनजिकैको नहरमा साइकल देखेको […]

    सोमवार, भदौ २५, २०७५
  • बैंकले जुनसुकै बेला ऋणको ब्याज घटाउन सक्ने

    बैंकले जुनसुकै बेला ऋणको ब्याज घटाउन सक्ने

    काठमाडाैं – बैंक तथा वित्तीय संस्थाले जुनसुकै बेला ऋणको ब्याजदर घटाउन पाउने भएका छन्। हालै जारी भएको एकीकृत निर्देशनमार्फत राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो। यसअघि आधार ब्याजदर(बेस रेट) मा आएको परिवर्तनअनुसार त्रैमासिक रूपमा मात्र घटाउन पाइने व्यवस्था थियो। नयाँ व्यवस्थाअनुसार आधार ब्याजदरमा कमी आएपछि बैंक तथा वित्तीय संस्थाले जुनसुकै बेलामा ऋणको ब्याजदर घटाउन सक्नेछन्। […]

    सोमवार, भदौ २५, २०७५
  • बंगलादेशमा जब नेपाली राष्ट्रिय झण्डा फहराइए…

    बंगलादेशमा जब नेपाली राष्ट्रिय झण्डा फहराइए…

    गर्वले एन्फाको छाति फुल्यो र त बधार्इ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ सुजुकी कपमा बंगबन्धु रंगशालामा पुगेर नेपाली टिमलाई समर्थन गर्ने समर्थकलाई धन्यवाद ज्ञापन गरेको छ । एन्फाले विज्ञप्ति जारी गर्दै नेपाली टिमको समर्थनमा रंगशालासम्म पुगेर समर्थन र हौसला प्रदान गर्ने सम्पुर्ण प्रशंसकप्रति धन्यवाद ज्ञापन गरेको हो । एन्फाले विशेषगरी ढाकामा […]

    सोमवार, भदौ २५, २०७५
  • भारतीय भूपू गोर्खाको पेन्सन रोकियो

    भारतीय भूपू गोर्खाको पेन्सन रोकियो

    काठमाडौंबाट पेन्सन बुझ्ने भरतीय सेनाका पूर्वगोर्खाहरुलाई नयाँ व्यवस्था भन्दै ठमेलस्थित क्याम्पले भुक्तानी रोकिदिएको छ। यसले झण्डै ५० हजार पेन्सनर मर्कामा परेका छन्। भारत सरकारको नीतिअनुसार हरेक तीन महिनामा भुक्तानी दिने भन्दै क्याम्पले फर्काइदिएपछि जीवन निर्वाह गर्न मुस्किल परेको उनीहरुको गुनासो छ। यो महिना सुरु भएको ९ दिन भइसक्यो तर १ तारिखमा पाउनुपर्ने पेन्सन हामीले अझै […]

    सोमवार, भदौ २५, २०७५
  • भारतद्वारा एयर मार्सलको संख्यामा वृद्धि, नेपाली अधिकारीहरु बेखबर !

    भारतद्वारा एयर मार्सलको संख्यामा वृद्धि, नेपाली अधिकारीहरु बेखबर !

    भारत सरकारले काठमाडौं जाने विमानहरुमा विशेष सुरक्षा दस्ता (एयर मार्सल) को संख्यामा बृद्धि गरेको छ । भारतीय सुरक्षा एजेन्सी र हवाई सेवासम्बन्धी निकायहरुलाई प्राप्त विमान अपहरण हुनसक्ने गोप्य सूचनाको आधारमा मार्सलको संख्या बढाइएको आइतबार प्रकाशित भारतीय अंग्रेजी दैनिक हिन्दुस्तान टाइम्सले जनाएको छ । भारतको वायुसेवा सुरक्षा उच्च अधिकारीलाई उद्धत गर्दै उक्त पत्रिकाले इन्टेलिजेन्स एजेन्सीले प्राप्त […]

    सोमवार, भदौ २५, २०७५
  • थापालाई प्रधान सेनापतिको दज्र्यानी चिन्ह

    थापालाई प्रधान सेनापतिको दज्र्यानी चिन्ह

    नेपाली सेनाको ४३ औं प्रधानसेनापतिमा नियुक्त हुनु भएका पुर्णचन्द्र थापालाई राष्ट्रपति बिद्यादेवी भण्डारीले आईतबार आयोजित बिषेश समारोहमा दज्र्यानी चिन्ह प्रदान गर्नुभयो । राष्ट्रपति भण्डारी सेनाको परमाधिपति हुनुहुन्छ । गौरवमय इतिहास बोकेको नेपाली सेनाको प्रधानसेनापति बन्न सफल हुनु भएका थापालाई राष्ट्रपति भण्डारीले पद तथा गोपनीयताको सपथ समेत गराउनु भएको थियो । भदौ ३ गते बसेको मन्त्री […]

    सोमवार, भदौ २५, २०७५
  • सर्वोच्च अदालतलाई विपक्षी बनाएर मुद्दा दर्ता

    सर्वोच्च अदालतलाई विपक्षी बनाएर मुद्दा दर्ता

    सर्वोच्च अदालतलाई नै विपक्षी बनाएर मुद्दा दर्ता भएको छ । सर्वोच्च अदालतको नियमावली र संविधानका धाराहरु बाझिएको भन्दै अधिवक्ता सिपी रेग्मीले मुद्दा दर्ता गराउनुभएको हो । सर्वोच्चमै दर्ता गराइएको मुद्दाको पेशी आगामी असोज ५ गते तोकिएको छ । संवैधानिक सर्वोच्चता कायम राख्न आफूले मुद्दा दर्ता गरेको निवेदक रेग्मीले वताउनुभयो । संवैधानिक बेञ्चले हेर्ने सो मुद्दा […]

    सोमवार, भदौ २५, २०७५
  • मन्त्रीको जवाफ नै चित्त बुझ्दैन सांसदलाई !

    मन्त्रीको जवाफ नै चित्त बुझ्दैन सांसदलाई !

    जनताको चाहानालाई मुर्त रुप दिन बोलाइने संसदीय समितिलाई सांसदहरुले नै वेवास्ता गर्न थालेका छन् । संसद्को बैठकमा मात्र होइन समितिको बैठकमा पनि प्रायजसो शीर्ष नेताहरुको उपस्थिती प्राय सुन्य देखिन्छ । संसदीय समितिलाई ‘मिनी संसद’ भन्ने गरिएको भएपनि संसादहरुले समितिलाई वास्ता गर्न छाडेका छन । संसदीय समितिमा दफावार छलफल भएपछि र सबैको सहमति भएपछि मात्र विधेयक […]

    सोमवार, भदौ २५, २०७५
  • मनाङ्गमा स्वयंसेवी रक्तदाता समाज गठन

    मनाङ्गमा स्वयंसेवी रक्तदाता समाज गठन

    मनाङ्ग । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा ङावल मनाङ्गमा नेपाल स्वयंसेवी रक्तदाता समाज मनाङ्ग जिल्ला शाखा गठनार्थ स्थानिय जन प्रतिनिधिका साथै स्थानीय एक भेलाको आयोजना गरि सम्पन्न गरिएको छ । साथै उक्त जिल्ला भेलाले स्थानिय स्वयंसेवी रक्तदाता मुखिया एन.लामाको संयोजकत्वमा नेपाल स्वयंसेवी रक्तदाता समाज मनाङ्ग जिल्ला […]

    सोमवार, भदौ २५, २०७५