समाचार

  • श्रमिकलाई पेन्सन

    श्रमिकलाई पेन्सन

    काठमाडौं ।श्रम एन लागु भएको संस्थामा कार्यरत श्रमिक तथा योगदानकर्ताले वृद्धावस्थामा निवृत्तिभरण (पेन्सन) पाउने भएका छन् । सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७५ को मस्यौदामा वृद्ध अवस्था सुरक्षा योजनाका लागि रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिबाट निश्चित प्रतिशत जम्मा गरिदिएर उक्त रकमबाट पेन्सन दिने व्यवस्था गरिएको नागरिक दैनिकमा खबर छ । चुनावपछि प्रदेश सरकार गठन भएको नौ […]

    बिहिबार, कार्तिक २९, २०७५
  • नेपाल प्रहरीलाई डिजिटल गभर्मेन्ट अवार्ड

    नेपाल प्रहरीलाई डिजिटल गभर्मेन्ट अवार्ड

    काठमाडौं – सेवा प्रवाहमा सुचना प्रविधिको उच्चतम प्रयोग गरेको भन्दै एक अन्तर्राष्ट्रिय संस्थाले नेपाल प्रहरीलाई डिजिटल अवार्ड दिएको छ । एसिया – ओसिनिया कम्युनिष्ट अर्गनाईजेसनले नेपाल प्रहरीलाई एसोसियो २०१८ डिजिटल गभर्मेन्ट अवार्ड प्रदान गरेको हो । उक्त अवार्ड नेपाल प्रहरीको तर्फबाट कम्प्युटर एसोसियसन अफ नेपाल क्यानका सदस्य डा. अभिजिन गुप्ताले गत २२ कात्तिकमा जापानमा लिएका […]

    बिहिबार, कार्तिक २९, २०७५
  • मर्यादाक्रम नमिलेको भन्दै कार्यक्षेत्र जान मानेनन् शिक्षाका उपसचिव

    मर्यादाक्रम नमिलेको भन्दै कार्यक्षेत्र जान मानेनन् शिक्षाका उपसचिव

    काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा सेवाका उपसचिवलाई नगरपालिकामा काम गर्न खटाए पनि मर्यादाक्रम नमिलेको भन्दै उनीहरु कार्यक्षेत्रमा जान मानेका छैनन् । मन्त्रालयले गत असोज २९ गते १ सय ६६ जना उपसचिवलाई नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बनाएर पठाउने निर्णय गरेको थियो । तर नगरपालिकाको प्रशासकीय अधिकृत (निजामती सेवाका उपसचिव) आफूभन्दा […]

    बिहिबार, कार्तिक २९, २०७५
  • बेरोजगारीका नाममा ठुला व्यापारीलाई ५० करोडसम्म

    बेरोजगारीका नाममा ठुला व्यापारीलाई ५० करोडसम्म

    काठमाडौं – विपन्न तथा बेरोजगार युवालाई स्वरोजगार बनाउन भन्दै ‘युवा स्वरोजगार कोष’ मार्फत सरकारले गरेको अर्बौँ लगानी उपलब्धिविहीन भएको छ। ०६५ देखि ०७४ सम्म कोषको नाममा सात अर्ब २७ करोड रुपैयाँ खर्च भए पनि लक्षित समुदायले लाभ लिन सकेका छैनन्। यो रकम बेरोजगारलाई स्वरोजगार बनाउन होइन, पहिल्यै रोजगार भएका तथा व्यापार चम्काएकाहरूको व्यापार विस्तार गर्न […]

    बिहिबार, कार्तिक २९, २०७५
  • प्रहरीलाई १ हजार घूस दिने तामाङ पक्राउ

    प्रहरीलाई १ हजार घूस दिने तामाङ पक्राउ

    काठमाडौँ – काठमाडौं महानगरपालिका–१० स्थित बुद्धनगरचोकमा सवारीसाधन जाँच गर्ने क्रममा घूस दिने बा २ ख ८१२९ नम्बरको मिनिट्रक चालक जितबहादुर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । चालकले मिनिट्रको कागजपत्र नभएको भनी प्रहरीलाई नगद रु १ हजार रुपियाँ घूस दिएकाले निज तामाङलाई महानगरीय प्रहरी वृत बानेश्वरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यो समाचार आजको […]

    बिहिबार, कार्तिक २९, २०७५
  • निर्मला हत्या प्रकरण : तीनको डिएनए परीक्षणको तयारी

    निर्मला हत्या प्रकरण : तीनको डिएनए परीक्षणको तयारी

    कञ्चनपुर — निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ सय १२ दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले गाउँलेमाथि नै अनुसन्धान सुरु गरेको छ । न्याय माग्दै निर्मलाका बुबा यज्ञराज जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसिरहेको वेला प्रहरीले केही गाउँलेलाई नै शंकाको घेरामा राखेर खनुसन्धान थालेको हो । उल्टाखाम क्षेत्रका केही व्यक्ति शंकाको घेरामा छन् । त्यस्तै […]

    बिहिबार, कार्तिक २९, २०७५
  • नेपाली सेना भित्र नक्कली सर्टिफिकेटको बिगबिगी

    नेपाली सेना भित्र नक्कली सर्टिफिकेटको बिगबिगी

    दर्जर्नौं अफिसरहरु अनुसन्धानको घेरामा काठमाडौं । सेनामा नक्कली प्रमाणपत्र पेश गरेर लामो समय जागिर खाएको गुनासो आएपछि केहि दिन अघि मात्र सैनिक मुख्यालयले आफ्ना सबै अधिकृतहरुको शैक्षिक प्रमाणपत्र र नागरीकताको विवरण पुनः सैनिक मुख्यालयमा पठाउन मातहतका सवै निकायलाई पत्रचार गरेको छ । प्रधानसेनापति पुर्णचन्द्र थापाको आदेशमा सेनामा देशैभरका सबै अधिकृतहरुको शैक्षिक योग्यताको प्रमाणपत्र माग भएको […]

    बिहिबार, कार्तिक २९, २०७५
  • बोलीमा मात्रै हट्यो ‘सिन्डिकेट’

    बोलीमा मात्रै हट्यो ‘सिन्डिकेट’

    काभ्रे – सरकारले यातायात क्षेत्रको एकाधिकार (सिन्डिकेट) तोडिएको दाबी गरेपनि ‘बोली’ मा मात्रै सीमित भएको छ । जिल्लामा सञ्चालन भइरहेका यातायात प्रालिको सिन्डिकेट कायमै राखेका छन् भने नयाँ यातायात प्रालिको सेवा पनि चित्त बुझ्दो छैन । काभ्रेको ग्रामीण भेग कोसिपारीको माादनकुँडारीसम्म जाने गरी कोसिपारि यातायात प्रालिले बस सञ्चालन गरेपछि सो रुटमा एकाधिकार (सिन्डिकेट) कायम गर्दै […]

    बिहिबार, कार्तिक २९, २०७५
  • सरकारी रकम सहकारीकै कर्मचारीलाई ऋण

    सरकारी रकम सहकारीकै कर्मचारीलाई ऋण

    सुन्सरी – सुनसरीको धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाले स्वरोजगार कोषमार्फत आएको अधिकांश रकम बराह ज्वेलरी इन्डस्ट्रिज प्रालिमा काम गर्ने युवाहरुलाई बाँडेको छ । शुभकाराज खातीले गरगहना व्यवसायी सञ्चालनका नाममा दुई लाख निकाले । तर, उनको व्यवसाय छैन, बरा ज्वेलरीमा क्यासियर पदको जागिरे छन् । सहकारीबाट लिएको पैसाको लगानीबारे जानकारी माग्दा शुभराजले उक्त रकमले […]

    बिहिबार, कार्तिक २९, २०७५
  • ‘मलाई सांसद् बन्न पार्टीबाटै रोकिएको हो’

    ‘मलाई सांसद् बन्न पार्टीबाटै रोकिएको हो’

    काठमाडौं – नेकपा नेता वामदेव गौतमको संसद्को मार्ग तत्काल बन्द भए पनि सक्रिय भूमिकाका लागि गौतमको प्रयास जारी छ । राष्ट्रिय विकास प्राधिकरण गठन गर्न र त्यसको नेतृत्व आफूलाई दिन उनले गरेको प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गरेको समाचार बाहिरिएको थियो । पार्टी र सरकारबाट भूमिका नपाए पनि गैरनाफामूलक कम्पनी खडा गरेर विकास निर्माण अभियान सञ्चालन गर्ने […]

    बिहिबार, कार्तिक २९, २०७५