समाचार

  • समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार केन्द्रित : प्रम ओली

    समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार केन्द्रित : प्रम ओली

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गतिशील अन्तर्राष्ट्रिय श्रम वातावरणलाई सम्बोधन गर्न नेपालले दरिलो कानूनी र नीतिगत सुधार अपनाएको बताउनुभएको छ । विश्व श्रम सङ्गठन(आइएलओ) को शतवार्षिकीका अवसरमा आयोजित अन्तरराष्ट्रिय श्रम सम्मेलनको १०८ औँ बैठकलाई आज स्वीट्जरल्याण्डको जेनेभामा सम्बोधन गर्दै प्रधानमन्त्रीले आइएलओका मौलिक उपकरणलाई पक्ष राष्ट्रको नाताले नेपालमा पनि लागू गरिएको बताउनुभयो । नेपालका कानूनहरुले […]

    मङ्लबार, जेष्ठ २८, २०७६
  • भारतमा लुक्दै आएका हत्यारा १९ वर्षपछि पक्राउ

    भारतमा लुक्दै आएका हत्यारा १९ वर्षपछि पक्राउ

    १९ वर्षदेखि प्रहरीको असफल अनुसन्धानको सूचीमा रहेको राजधानीको एउटा हत्याकाण्ड सुल्झिएको छ । भक्तपुरको कटुञ्जेमा तत्कालीन डिएफओकी श्रीमती विजयश्वरी प्रजापतिको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले भारतको मुम्बईबाट पक्राउ गरी नेपाल ल्याएको छ । ४४ वर्षीय देवीरमण अधिकारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सोमबार सार्वजनिक गरेको हो । अधिकारी त्यसवेला प्रजापतिकै घरमा काम गर्दथे । तलबको विषयमा […]

    मङ्लबार, जेष्ठ २८, २०७६
  • सईले यौनदासी बनाएकी श्रीमतीलाई श्रीमानको साथ

    सईले यौनदासी बनाएकी श्रीमतीलाई श्रीमानको साथ

    श्रीमतीलाई पटक–पटक यौन हिंसा गर्ने परपुरुषबाट बचाउँदै न्याय दिलाउन एक श्रीमान् संर्घषरत छन् । न्याय माग गर्दा श्रीमान् श्रीमती दुबै ज्यानमार्ने हदसम्मका धम्की र दबाब सहिरहेका छन् ।समाजमा यस्ता श्रीमान् पनि छन् जो श्रीमतीलाई परपुरुषले यौनदासी बनाउँदा न्यायका लागि लडिरहेका छन् । भन्छन्, श्रीमतीको खुशिका लागि जे गर्न पनि तयार छु । उनकै प्रयासमा पीडक […]

    मङ्लबार, जेष्ठ २८, २०७६
  • स्रोत नखुलेको रकम पटक–पटक नेपाल भित्र्याएपछि आनीको सम्पत्ति शुद्धीकरण अनुसन्धानमा

    स्रोत नखुलेको रकम पटक–पटक नेपाल भित्र्याएपछि आनीको सम्पत्ति शुद्धीकरण अनुसन्धानमा

    स्रोत नखुलेको रकम पटक–पटक नेपा भित्र्याएपछि गायिका आनी छोइङ डोल्माको खाता रोक्का गरी सम्पत्ति शुद्धीकरण आशंकामा अनुसन्धान सुरु भएको छ । तर प्रधानमन्त्रीकै सचिवालयले रोक्का रकम खुला गरिदिन चर्को दबाब दिइरहेको स्रोतको दाबी छ । ‘फूलको आँखामा फूलै संसार’ गीतबाट चर्चित आनीले स्रोत नखुलाई हङकङबाट १६ लाख ४९ हजार ९ सय ४० अमेरिकी डलर (हालको […]

    मङ्लबार, जेष्ठ २८, २०७६
  • ओली नहुँदा नेकपाभित्र सुनसान

    ओली नहुँदा नेकपाभित्र सुनसान

    नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली विदेश भ्रमणमा जानुभएसँगै पार्टीका नेताहरुलाई जिम्मेवारी दिने विषय लम्बिएको छ । पार्टी एकता भएको एक वर्षभन्दा बढी समय बितिसक्दा समेत सचिवालयकै नेताहरु जिम्मेवारीविहीन अवस्थामा रहेका छन् । महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठबाहेक अन्य सचिवालयका सदस्यहरुले कुनै पनि जिम्मेवारी पाउन सकेका छैनन् । तर पनि पार्टी अध्यक्ष केपी […]

    मङ्लबार, जेष्ठ २८, २०७६
  • गुठीको हजारौं रोपनी‘जग्गा हडप्न’ विधेयक

    गुठीको हजारौं रोपनी‘जग्गा हडप्न’ विधेयक

    सरकारले गुठीको हजारौं रोपनी जग्गा भूमाफियाले लिन मिल्ने प्रावधान राखेर ल्याइएको गुठी विधेयकविरुद्ध सदन र सडकमा चर्को विरोध भएको छ ।गुठी सञ्चालन र बन्दोबस्तीको नाउँमा विधेयकले प्राधिकरणको परिकल्पना गरी गुठी रकमी, पुजारी, महन्त, गुठियारहरुको अस्तित्व नै समाप्त गर्न खोजेको भन्दै विरोध सुरु भएको हो । ‘गुठीको जग्गा, धर्म, संस्कृति र अन्य परोकारको कामलाई धराशयी पार्ने […]

    मङ्लबार, जेष्ठ २८, २०७६
  • बेनी–जोमसोम–कोरला सडक निर्माण तीव्र गतिमा

    बेनी–जोमसोम–कोरला सडक निर्माण तीव्र गतिमा

    नेपाल चीन हुँदै तेस्रो देशसम्मको ब्यापारका लागि अत्यन्तै आकर्षक हुने बेनी–जोमसोम–कोरला सडक निर्माण अहिले तीव्र गतिमा अगाडि बढिरहेको छ । कालिगण्डकी करिडोरका नाममा राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत यो आयोजनामा प्रधानमन्त्री कार्यालयको समेत विशेष चासो रहँदै आएको छ । म्याग्दीको बेनीदेखि जोमसोमसम्मको ७४ किलोमिटर र जोमसोमदेखि कोरलासम्मको ११० किलोमिटर लामो सडक ११ मिटर चौडा बनाउने गरी […]

    मङ्लबार, जेष्ठ २८, २०७६
  • नेपाली रेलको पहुँच कोलकत्तासम्म

    नेपाली रेलको पहुँच कोलकत्तासम्म

    अब नेपाली कार्गो रेल भारतको कोलकता र हल्दियासम्म पुग्ने भएको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नेपाली रेल कोलकाता/हल्दियादेखि विराटनगर र वीरगञ्जसम्म कार्गो ढुवानीका लागि दुईतर्फी सञ्चालन गर्न दिन भारत सरकारले सैद्धान्तिक सहमति दिएको पत्रकार सम्मेलनमा जानकारी दिए । नेपाली टोली र भारतीय रेल मन्त्रालयका अधिकारीहरूबीच भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल–भारत रेलसेवा […]

    मङ्लबार, जेष्ठ २८, २०७६
  • जाजरकोटमा तीन जनाको भीरबाट लडेर मृत्यु

    जाजरकोटमा तीन जनाको भीरबाट लडेर मृत्यु

    -बद्री पन्त जाजरकोट । जाजरकोटमा भीरबाट लडेर तीन जनाको मृत्यु भएको छ । बन लसुन खोज्न जंगल गएका दुई सहित तीन जनाको भीरबाट लडेर मृत्यु भएको हो । बन लसुन खोज्न जङ्गल गएका बारेकोट–५ तोलखानाका १६ बर्षीय भीमराज शाही र १७ बर्षीय नवराज सिंहको मृत्यु भएको हो । त्यस्तै घर निर्माणका लागी जंगलमा काठ काट्न […]

    सोमवार, जेष्ठ २७, २०७६
  • नेपालको पहिलो आरोहणस्थल अन्नपूर्ण हिमाल : आधारसिविरसम्मको मनमोहक पदयात्रा (फोटो फिचर)

    नेपालको पहिलो आरोहणस्थल अन्नपूर्ण हिमाल : आधारसिविरसम्मको मनमोहक पदयात्रा (फोटो फिचर)

    -सन्तोष गौतम म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने अन्नपूर्ण प्रथम हिमालको पहिलो पटक आरोहण भएको सोमबार ६९ वर्ष पुगेको छ । तर राज्यको उपेक्षा, समुदाय र सरोकारवालाहरुको बेवास्ताका कारण विश्वको दशाँै र नेपालको नवौँ अग्लो अन्नपूर्ण प्रथम हिमाल ओझेलमा परेको छ । सन १९५० को जुन ३ मा फ्रान्सका मौरिस हर्गोजले पहिलो पटक आठ […]

    सोमवार, जेष्ठ २७, २०७६