समाचार

  • सरकारप्रति जताततै असन्तुष्टि !

    सरकारप्रति जताततै असन्तुष्टि !

    सरकारले सरोकारवालासँग परामर्श नै नगरी धमाधम विधेयक ल्याउन थालेपछि सर्वत्र विरोध भएको छ । दुईतिहाइ नेतृत्वको सरकार ‘अलोकतान्त्रिक’ बाटोमा जान खोजेको भन्दै आन्दोलन सुरु भएको छ । केही दिनदेखि विभिन्न क्षेत्रका पेसाकर्मी र अधिकारकर्मी सडक आन्दोलनमा छन् । मानवअधिकारकर्मी, सञ्चारकर्मी, गुठीयारदेखि बेरोजगार युवासम्म सरकारविरुद्ध सडकमा छन् । झन्डै आधा दर्जन विधेयकमा सरोकारवालाले नै असन्तुष्टि जनाएका […]

    आइतवार, असार १, २०७६
  • इन्टरनेटमा अंकुशः सरकारलाई मन नपरे फेसबुक स्टाटस हटाउनु पर्ने

    इन्टरनेटमा अंकुशः सरकारलाई मन नपरे फेसबुक स्टाटस हटाउनु पर्ने

    इन्टरनेट सेवा र त्यसमार्फत प्रवाहित हुने सामाग्रीमाथि बन्देज लगाउन सक्ने गरी सरकारले संसदमा दर्ता गराएको सूचना प्रविधि व्यवस्थासम्बन्धी विधेयक आपत्तिजनक प्रावधान नहटाई पारित गर्न लागिएको छ ।धेयकका प्रावधानले सामाजिक सञ्जाल प्रयोगकर्तादेखि इन्टरनेट सेवा प्रदायक, डिजिटल वालेट सेवा प्रदायक र वेब होस्टिङ कम्पनीका लागि समेत व्यवसाय कठिन हुनेछ । सामाजिक सञ्जालमा सम्प्रेषण भएको विषय सरकारी निकायले […]

    आइतवार, असार १, २०७६
  • फेरिए प्रहरी प्रमुखः कुन प्रदेशमा को ?

    फेरिए प्रहरी प्रमुखः कुन प्रदेशमा को ?

    गृह मन्त्रालयले सातवटै प्रदेशका प्रहरी प्रमुख पविर्तन गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट गृहले १९ पहरी नायब महानिरीक्षक (डीआईजी) सुरुवा गरेको छ ।गृहद्वारा जारी सूचीअनुसार प्रदेश १ मा ठाकुर ज्ञवाली, प्रदेश २ मा प्रद्युम्न कार्की, प्रदेश ३ मा शेरबहादुर बस्नेत, गण्डकीमा विनोद घिमिरे, प्रदेश ५ मा सुरेशविक्रम शाह, कर्णालीमा पूर्णचन्द जोशी, र सुदुरपश्चिम प्रदेशमा तारिणी लम्साललाई […]

    आइतवार, असार १, २०७६
  • सडक नै नभएको ठाउँमा आठ करोडको पुल

    सडक नै नभएको ठाउँमा आठ करोडको पुल

    सडक सञ्जाल नै व्यवस्थित नभएको कालिञ्चोक गाउँपालिकास्थित तामाकोसी नदीमा आठ करोड लागतमा आधुनिक आर्क डिजाइनको पुल बनाइएको छ । पुलको दुवैतर्फको भागमा सडकको ट्र्याकसमेत खोलिएको छैन ।गुमुखोला बजारबाट झन्डै दुई सय मिटर पर सडकको ट्र्याक नै नभएको नदीमा सडक विभागले पाँच वर्षअघि आठ करोडको लागतको पुल निर्माणका लागि ठेक्का लगाएको थियो । दोलखाको व्यापारिक केन्द्र […]

    आइतवार, असार १, २०७६
  • पर्यटकको रोजाईमा तिलिचो ताल

    पर्यटकको रोजाईमा तिलिचो ताल

    लमजुङ-भ्रमणका लागि सिजन सकिनै लाग्दापनि मनाङको तिलिचो तालमा आन्तरिक तथा बाह्य पर्यटकहरुको घुइचो घटेको छैन । विश्वकै उच्चस्थानमा रहेको तिलीचो ताल गन्तव्य बनाएर दैनिक दर्जनौ पर्यटक घुम्न पुग्ने गरेका छन् ।

    शनिबार, जेष्ठ ३२, २०७६
  • बजेटपछि किन ४४ अङ्कले ओरालो लाग्यो शेयर बजार ?

    बजेटपछि किन ४४ अङ्कले ओरालो लाग्यो शेयर बजार ?

    काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा धितोपत्र बजारप्रति सकारात्मक सोचका साथ नीति तथा कार्यक्रम समावेश गरे पनि त्यसको प्रभाव भने उल्टो देखिएको छ। यही जेठ १५ गते आगामी आवको बजेट सार्वजनिक भएपछि शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक ४४.३२ बिन्दुले ओरालो लागेको छ। बजेटपछि बजार नौ दिन खुला रह्यो। बजेटले केही नीतिगत व्यवस्था गरेपनि बजार […]

    शनिबार, जेष्ठ ३२, २०७६
  • आक्रमणमा परि भारतको खरसान्वामा पाँच प्रहरीको मृत्यु

    आक्रमणमा परि भारतको खरसान्वामा पाँच प्रहरीको मृत्यु

    गस्तीमा रहेको प्रहरी चढेको गाडिमा नक्सलवादी समुहले गोली प्रहार गरेको….

    शनिबार, जेष्ठ ३२, २०७६
  • विजुलीको ट्रान्सफर्मरले चितुवा र चरीबाघको ज्यान लियो (फोटोफिचर)

    विजुलीको ट्रान्सफर्मरले चितुवा र चरीबाघको ज्यान लियो (फोटोफिचर)

    काठमाडौँ । विजुलीको ट्रान्सफर्मरमा चढेको चितुवा र चरिबाघले ज्यान गुमाएका छन् । यो घटना काठमाडौको कागेश्वरी मनहरा वडा नम्बर १ को राममन्दिर नजिकको हो । विजुलीको ट्रान्सफर्मरमा परेर चितुवा मरेको अर्कोदिन त्यही ट्रान्सफर्मरमा परी चरिबाघ समेत मरेको हो । चितुवा र चरिबाघ मरेको देखेपछि स्थानीयले जिल्ला वन कार्यालयलाई खबर गरेका थिए । चितुवा र चरिबाघ […]

    शनिबार, जेष्ठ ३२, २०७६
  • गुठी विधेयक : काठमाडौँमा विरोध हुँदा दाङमा किन भयो पक्षमा प्रदर्शन ?

    गुठी विधेयक : काठमाडौँमा विरोध हुँदा दाङमा किन भयो पक्षमा प्रदर्शन ?

    गुठी विधेयकको विरोधमा राजधानीमा ठूला प्रदर्शन भइरहेका बेला बिहीबार प्रदेश ५ को दाङमा भने विधेयको पक्ष्ँमा जुलुस र सभा भएको छ ।राजधानीमा चलिरहेको आन्दोलनमा विधेयकले धर्म, संस्कृति र सभ्याता नै सिन्धायने भन्दै फिर्ता गर्नुपर्ने माग भइरहेको छ । दाङको आन्दोलनले सामन्ती संरचनाबाट बनेका गुठीहरुको शोषण अन्त्य गर्ने भन्दै विधेयक जस्ताको तस्तै पारित गर्नुपर्ने माग राखेको […]

    शनिबार, जेष्ठ ३२, २०७६
  • अब युएईमा नेपाली कामदारलाई विदेशीसरह सुविधा

    अब युएईमा नेपाली कामदारलाई विदेशीसरह सुविधा

    नेपाली कामदारका लागि चौथो प्रमुख रोजगार गन्तव्य युएईसँग शुक्रबार श्रम समझदारी भएको छ ।अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को शतवार्षिकीमा भाग लिन जेनेभा पुगेका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र युएईका समकमक्षी नसिर बिन थानी अल हम्लीबीच सम्झौतामा हस्ताक्षर भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार २००७ मा गरिएको श्रम समझादारीलाई प्रतिस्थापन […]

    शनिबार, जेष्ठ ३२, २०७६