समाचार

  • हावाहुरी प्रभावित क्षेत्रमा घर निर्माण सुरु

    हावाहुरी प्रभावित क्षेत्रमा घर निर्माण सुरु

    वारा । नेपाली सेनाले बारा र पर्साको हावाहुरी प्रभावित क्षेत्रमा घर निर्माणको काम सुरु गरेको छ । बाराको फेटा गाउँपालिका–६ पुरैनियाका इजहार मियाँको घर शिलन्यास गरी आजदेखि काम सुरु भएको हो । उपप्रधान एवं रक्षा मन्त्री इश्वर पोखरेलले घर निर्माणको शिलान्यास गर्दै तत्काल आवासका लागि घर बनाउन लागे पनि सरकारले एकीकृत बस्तीको योजना ल्याउने बताउनुभयो […]

    शनिबार, बैशाख २१, २०७६
  • फानी कमजोर बन्दै

    फानी कमजोर बन्दै

    काठमाडौं । काठमाडौ उपत्यकासहित मध्य क्षेत्रमा आज घाम लागेको छ । पूर्व र पश्चिमको मौसम भने सामान्यता बदली भई केही ठाउँमा पानी परिरहेको छ । हिजो बदली गराएको चक्रवात फानी र पश्चिमी न्यूनचापीय क्षेत्र कमजोर हुँदै गएकाले उपत्यकामा घाम लागेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्वमा […]

    शनिबार, बैशाख २१, २०७६
  • राष्ट्रपतिले मेरो सरकार भनेको विषय स्पष्ट पार्दै प्रधानमन्त्री, अन्तराष्ट्रिय अभ्यासलाई बुझ्न आग्रह

    राष्ट्रपतिले मेरो सरकार भनेको विषय स्पष्ट पार्दै प्रधानमन्त्री, अन्तराष्ट्रिय अभ्यासलाई बुझ्न आग्रह

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपतिले मेरो सरकार भनेको विषयलाई विवादमा तान्नु भनेको लोकतन्त्रको उपहास गरेको ठहर्ने बताउनुभएको छ । सरकारी निवास बालुवाटारमा आज बिहान विभिन्न संचारमाध्यमका सम्पादकहरुसंगको भेटमा प्रधानमन्त्रीले राष्ट्रपतिले मेरो सरकार भनेको विषय स्पष्ट पार्दै अन्तराष्ट्रिय अभ्यासलाई सबैले बुझ्नुपर्ने बताउनुभएको हो । उहाँले राष्ट्रपतिले मेरो […]

    शनिबार, बैशाख २१, २०७६
  • सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको पूर्णपाठ

    सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको पूर्णपाठ

    सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम यस्तो छ । राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रम जस्ताको तस्तै प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष, सङ्घीय संसदकामाननीय सदस्यहरू, संविधान कार्यान्वयनका महत्त्वपूर्ण आधारहरू निर्माण गरी मूलतः सङ्क्रमणकाल समाप्त भई स्थायित्व विकसित भएको […]

    शुक्रबार, बैशाख २०, २०७६
  • सवारी दुर्घटनावाट मृत्यु भएका आफन्तद्वारा सडक अवरुद्ध

    सवारी दुर्घटनावाट मृत्यु भएका आफन्तद्वारा सडक अवरुद्ध

    धादिङ । धादिङमा सवारी दुर्घटनावाट मृत्यु भएका आफन्तले समितिले बेवास्था गरेको भन्दै सडक अवरुद्ध पारेका छन् । धादिङ बेल्खु पुथ्वीराजमार्गको नौविसे मुग्लिन सडकखण्ड अन्तर्गत धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ बेल्खु खोलामा सवारी दुर्घटनामा २ जनाको मृत्यु हुदा पनि यातायात समितिले बेवास्था गरेको भन्दै आफ्न्त र स्थानियहरुले गुर्जुधारमा सडक अवरोध गर्दै विरोध प्रर्दशन गरेका हुन […]

    शुक्रबार, बैशाख २०, २०७६
  • नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत

    नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत

    काठमाडौं । सरकारले नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । संघीय संसदबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा दोहोरो अंकको आर्थिक वृद्धिको आधार तयार भएको बताउनुभयो । राष्ट्रपति भण्डारीले वर्तमान सरकारले चालू आर्थिक वर्षमा विकास सम्भव रहेको भन्दै दोहोरो अङ्कको आर्थिक वृद्धिको आधार तयार भएको बताउनुभयो । हरेक दिन एक […]

    शुक्रबार, बैशाख २०, २०७६
  • अख्तियारमै अनियमितता, एक बर्षमा ३ करोड भन्दा बढी पेस्की बेरुजु

    अख्तियारमै अनियमितता, एक बर्षमा ३ करोड भन्दा बढी पेस्की बेरुजु

    श्रीकृष्ण सुवेदी । सार्वजनिक निकाय र क्षेत्रमा हुने अनियमितता छानविन गरी कारबाहि गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै आर्थिक अनियमिता भइरहेको तथ्य सार्वजनिक भएको छ । महालेखापरीक्षक कार्यालयका अनुसार अख्तियार मै एक बर्षको अबधीमा ३ करोड भन्दा बढी पेस्की बेरुजु छ । त्यसोत, सार्वजनिक सेवा, पद र निकायमा हुने अनियमितता छानविन गरी कारबाहि गर्ने संवैधानिक निकाय […]

    शुक्रबार, बैशाख २०, २०७६
  • नेपालमा फानीको त्रास

    नेपालमा फानीको त्रास

    सोनी शाही । बंगालको खाडीमा बिकास भएको सामुन्द्री चक्रवात फानीको प्रभाव नेपालमा पनि देखिन थालेको छ । यसैको प्रभावले पूर्र्वी नेपालका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्न थालेको छ । बंगालको खाडीमा बिकास भएको सामुन्द्री चक्रवात फानीको प्रभाव नेपालमा पनि देखिन थालेको छ । यसैको प्रभाव, पूर्र्वी नेपालका केही ठाउँमा शुक्रवार मेघ गर्जनसहित पानी परेको […]

    शुक्रबार, बैशाख २०, २०७६
  • लगानी गर्न बैदेशिक लगानीकर्ताहरुलाई पुनः प्रधानमन्त्रीको आह्वान

    लगानी गर्न बैदेशिक लगानीकर्ताहरुलाई पुनः प्रधानमन्त्रीको आह्वान

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनताको सुःखसहितको समृद्धि चाहेको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपालः सुःखी नेपाली’ नेपाली जनताको साझा सपना भएको भन्दै त्यसलाई पूरा गर्न सरकार क्रियाशील रहेको दावी पनि गर्नु भयो । आज ‘सार्क चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रि’का पदाधिकारीहरुसँग आफ्नै सरकारी निवास बालुवाटारमा भएको सामूहिक भेटमा उहाँले नेपाल […]

    शुक्रबार, बैशाख २०, २०७६
  • राष्ट्रपति भण्डारीबाट सरकारको नयाँ नीति तथा कार्यक्रम प्रस्तुत

    राष्ट्रपति भण्डारीबाट सरकारको नयाँ नीति तथा कार्यक्रम प्रस्तुत

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले जनताको बलिदानीपूर्ण आन्दोलनले प्राप्त गरेका उपलब्धीलाई संस्थागत गर्न सरकार प्रतिबद्ध भएको बताउनुभयो । उहाँले […]

    शुक्रबार, बैशाख २०, २०७६