समाचार

  • ३३ किलो सुन तस्करी प्रकरणः ८ जनालाई थुनामै राख्न उच्च अदालतको आदेश

    ३३ किलो सुन तस्करी प्रकरणः ८ जनालाई थुनामै राख्न उच्च अदालतको आदेश

    विराटनगर – चर्चित साढे ३३ किलो सुन तस्करी एवं मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा संलग्न रहेका भनिएका भुजुङ गुरुङसहित ८ जनालाई उच्च अदालत विराटनगरले थुनामा राख्ने आदेश दिएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । उच्च अदालत मोरङको आदेशलाई सदर गर्दै थुनामा रहेकाहरुलाई थुनामै राख्ने आदेश दिएको हो । थुनामा रहेका ८ […]

    शुक्रबार, माघ २५, २०७५
  • जब ड्राइभरबिनै गाडी गुड्यो…

    जब ड्राइभरबिनै गाडी गुड्यो…

    सिन्धुली – फिक्कल–२ चण्डीभञ्ज्याङमा बिहीबार बोलेरो रोकेर चालक झरे। केही सेकेन्डमै गाडी अचानक गुड्न थाल्यो। चालक पुनः बोलेरोमा पसेर स्टेयरिङ समाउँदै रोक्ने प्रयास गरे पनि सफल नभएको दुर्घटनाका घाइते जयप्रसाद न्यौपानेले सुनाए। बा.१५च ९४२२ नम्बरकोबोलेरो चालकसहित सडकबाट २ सय मिटर तल पहरामा खस्यो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजन गाउँलेले लेखेका छन् । दुर्घटनामा […]

    शुक्रबार, माघ २५, २०७५
  • कस्तो बन्छ त रानीपोखरी ?

    कस्तो बन्छ त रानीपोखरी ?

    शान्ता दनुवार । २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ध्वस्त सांस्कृतिक धरोहर रानीपोखरी पुनः निमार्ण थप अनिश्चित् बनेको छ । रानीपोखीको स्वामित्व काठमाडौ महानगरपालिकासंग रहेपनि भुकम्प गएको करिव ४ बर्षसम्म यसको पुर्ननिर्माण हुन सकेको छैन । जिम्मेवार निकायका बीच मै बिवाद चर्किएपछि ऐतीहांसीक महत्वको रानीपोखरी पुननिर्माण अन्ततः राष्ट्रिय पुनर्निर्माण प्रधिकरणले नै रानीपोखरी बनाउने […]

    बिहिबार, माघ २४, २०७५
  • बुढासुब्बा रेडवुल गोल्डकपको सम्पुर्ण तयारी पुरा

    बुढासुब्बा रेडवुल गोल्डकपको सम्पुर्ण तयारी पुरा

    ध्रुव ढकाल । सुनसरी-वुढासुब्बा रेडवुल गोल्डकपको २१औ संस्करण माघ २६ गते देखी फागुन ४ गते सम्म धरान रंगशालामा हुने भएको छ । प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजक धरान फुटवल क्लवले बिहिवार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । गोल्डकपको २१औं संस्करणमा दुई अन्र्तराष्ट्रिय, मोफसलका ३ र ए डिभिजनका ३ क्लबको सहभागिता रहने धरान फुटवल […]

    बिहिबार, माघ २४, २०७५
  • विदेश नीति कमजोर बन्दै गएको भन्दै सांसदहरुद्वारा सरकारको आलोचना

    विदेश नीति कमजोर बन्दै गएको भन्दै सांसदहरुद्वारा सरकारको आलोचना

    काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले मुलुकको विदेश नीति कमजोर बन्दै गएको भन्दै सरकारको चर्को आलोचना गरेका छन । संघीय संसदको संसदीय सुनुवाई विशेष समितिको बिहिवारको बैठकमा पुष्पा भुसाल, सुरेन्द्र पाण्डे लगायतका प्रतिनिधिसभाका सांसदहरुले विदेश नीति कमजोर बन्दै गएको भन्दै सरकारको चर्को आलोचना गरेका हुन । यता, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भने सरकारको विदेश नीति कमजोर रहेको भन्ने […]

    बिहिबार, माघ २४, २०७५
  • जोखिममा हस्पिटल

    जोखिममा हस्पिटल

    आश गुरूङ-मनाङको सदरमुकाम चामेमा रहेको जिल्ला अस्पताल जिर्ण बन्दै गएको छ । अस्पतालको जिर्ण भवन सँगै अस्पतालका उपकरणहरुमा पनि प्राविधिक समस्याका कारण जोखिम पनि बढेको छ । त्यसोत, विनाशकारी भुकम्पले क्षति पु¥याएको मनाङको जिल्ला अस्पताल अहिलेसम्म मर्मत हुन सकेको छैन । अस्पतालका भवनहरु भुकम्पले भत्काएर जिर्ण र जोखिम भएपछि १५ शैयाको अस्पतालमा ६ वटा मात्रै […]

    बिहिबार, माघ २४, २०७५
  • काष्ठमण्डप पुनर्निर्माणको काम तिव्र गतिमा

    काष्ठमण्डप पुनर्निर्माणको काम तिव्र गतिमा

    काठमाडौं । काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको काष्ठमण्डप पुनर्निर्माणको कामले तिव्रता पाएको छ । काष्ठमण्डप पुनर्निर्माण समितिले विसं २०७२ को भूकम्पले पूर्णरुपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डपको निर्माणलाई तिव्रता दिएको हो । २०७६ असार मसान्तभित्र काष्ठमण्डपको पहिलो तल्ला पुनर्निर्माण गरिसक्ने गरी निर्माण कार्यलाई तिव्र पारिएको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताउनुभयो । अहिलेसम्म ८ देखि […]

    बिहिबार, माघ २४, २०७५
  • सिन्धुलीको फिक्कलमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो

    सिन्धुलीको फिक्कलमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो

    यम चाैलागाइ । सिन्धुली – फिक्कल गाँउपालिका २ चण्डीभन्ज्यांग सिन्धुलीमा आज भएको बोलेरो जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । दुर्घटनामा परी घाईते भएका मध्य १ जनाको उपचारको क्रममा खुर्कोटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मृत्यु हुनेमा फिक्कल गाँउपालिका वडा नं. २ निवासी ५५ बर्षिया तीलमाया बिक, ६५ […]

    बिहिबार, माघ २४, २०७५
  • निर्यात व्यापार बढाउन सक्दो पहल गर्छुः भारतका लागि राजदुत आचार्य

    निर्यात व्यापार बढाउन सक्दो पहल गर्छुः भारतका लागि राजदुत आचार्य

    काठमाडौं । भारतका लागि नवनियुक्त राजदुत निलाम्बर आचार्यले नेपालको निर्यात व्यापार बढाउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।भारतका लागि नवनियुक्त राजदुत आचार्यले मुलुकको समृद्धिका लागि निर्यात व्यापारमा जोड दिन आवश्यक रहेकाले आफूले सोही कामलाई भारतमा रहँदा प्राथमिकताका साथ अघि बढाउने बताउनु भयो । नेपाल चेम्बर अफ कमर्शले काठमाडौंमा आयोजना गरेको नवनियुक्त राजदुतहरुको […]

    बिहिबार, माघ २४, २०७५
  • नाष्टले पेट्रोल निकाल्दै

    नाष्टले पेट्रोल निकाल्दै

    सोनी शाही । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले प्लाष्टिकबाट पेट्रोल निकाल्ने भएको छ । जापानले नेपाल सरकारलाई हस्तान्तरण गरेको मेसीनले पाइरोलाइसिस विधिबाट प्लाष्टिक र प्लाष्किजन्य बस्तुहरुलाई पगालेर पेट्रोल निकाल्ने तयारी गरिएको हो । त्यसोत, भारतीय नाकाबन्दी पछि सर्वाधिक चर्चाको बिषय बनेको तेल उत्खनन यतिबेला सेलाएको छ । तर नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा […]

    बिहिबार, माघ २४, २०७५