समाचार

  • आईपीएलमा आज चेन्नाई र राजस्थानको भिडन्त

    आईपीएलमा आज चेन्नाई र राजस्थानको भिडन्त

    काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएलमा आज चेन्नाई सुपर किंग्स र राजस्थान रोयल्स भिड्ने भएका छन् । राजस्थानको घरेलु मैदान सवाई मान सिंह स्टेडियममा खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरु हुने छ । चेन्नाईले खेलेका ६मध्ये ५ मा जित निकाल्दै शीर्ष स्थानमा छ भने राजस्थानले अहिलेसम्म एक खेलमा मात्रै जितेको छ । […]

    बिहिबार, चैत्र २८, २०७५
  • दुर्घटनाबाट जोगियो जेट विमान

    दुर्घटनाबाट जोगियो जेट विमान

    काठमाडौं । भारतीय विमान कम्पनी जेट एरवेजको जहाज बुधबार अपराह्न ठुलो दुर्घटनाबाट बचेको छ । जेट एरवेजको उडान नम्बर २६७ को विमान तेल नभरेकै अवस्थामा काठमाडौंबाट दिल्लीका लागि एक सय ८३ यात्रु लिएर उडान भर्न लागेको थियो । तर चालकले बेलैमा चाल पाएकाले दुर्घटना टर्यो। विमान ‘टेकअफ’ गर्न लाग्दा पाइलटले तेल नभएको चाल पाएपछि आकस्मिक […]

    बिहिबार, चैत्र २८, २०७५
  • एसईई परीक्षाको परीक्षाफल ढिलो हुने सम्भावना

    एसईई परीक्षाको परीक्षाफल ढिलो हुने सम्भावना

    काठमाडौं । यो वर्षको एसईई परीक्षाको परीक्षाफल ढिलो हुने सम्भावना भएको छ । कर्मचारीको अभावामा परीक्षाफल प्रकाशित हुन ढिलो हुने भएको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् । २६ जिल्लाका शिक्षा समन्वय समिति प्रमुखको संघ र प्रदेशमा समायोजन भएकोले ती जिल्लामा कस्ले उत्तरपुस्तिका बुझ्ने भन्ने विषयान टुङ्गै लागेको छैन । […]

    बिहिबार, चैत्र २८, २०७५
  • ७५ प्रतिशत डाक्टर सेवा प्रवेशका लागि अयोग्य

    ७५ प्रतिशत डाक्टर सेवा प्रवेशका लागि अयोग्य

    काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सा अभ्यासको अनुमति दिन एमबीबीएस उत्तीर्ण डाक्टरका लागि सञ्चालन गरेको परीक्षामा ७५ प्रतिशत डाक्टर फेल भएका छन् । शनिबार भएको परीक्षामा ११ सय २३ डाक्टर सहभागी भएकामा २ सय ८८ जनाले मात्र सेवा प्रवेशको अनुमति पाए । ८ सय ३५ जना फेल भएका छन् । काउन्सिलले बीडीएस उत्र्तीणका लागि शनिबारै […]

    बिहिबार, चैत्र २८, २०७५
  • मेलम्चीमा सवा दुई अर्ब भ्रष्टाचार

    मेलम्चीमा सवा दुई अर्ब भ्रष्टाचार

    काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा दुई अर्ब २० करोड रुपैयाँ हिनामिना भएको भेटिएको छ । कुल २५ अर्ब २० करोड खर्च हुँदा दुई अर्ब २० करोड रुपैयाँ भ्रष्टाचार भएको महालेखापरीक्षकको कार्यालयको निष्कर्ष छ । महालेखामा सो रकम संलग्न पदाधिकारी र इन्जिनियरबाट असुल्न सिफारिस गरेको छ । आयोजना सञ्चालन अवधिमा थप १६ करोट २८ लाख रुपैयाँ […]

    बिहिबार, चैत्र २८, २०७५
  • कैलाली घटना छानविन आयोगको प्रतिवेदन सार्वजनिक गर्द माग गर्दै राजपा सडक प्रदर्शन गर्ने

    कैलाली घटना छानविन आयोगको प्रतिवेदन सार्वजनिक गर्द माग गर्दै राजपा सडक प्रदर्शन गर्ने

    काठमाडौँ । राष्ट्रिय जनता पार्टीले पुर्व न्यायाधिश गिरिस चन्द्र लाल नेतृत्वको छानविन आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै मुलुकभर प्रर्दशन गर्ने तयारी गरेको छ । मंगलबार र बुधबार बसेको पार्टीको अध्यक्ष मण्डलको बैठकले लाल आयोगको छानविन प्रतिवेदन सार्वजनिक लगायतका माग गर्दै पर्सि शुक्रबार सबै जिल्लामा विरोध प्रर्दशन कोणसभा गर्ने गरि पार्टी भित्र आन्तरिक सर्कुलर […]

    बुधबार, चैत्र २७, २०७५
  • सांसद राजेन्द्र लिङ्देनको ज्यान लिने धम्की दिनेलाई अनुसन्धान गर्न माग

    सांसद राजेन्द्र लिङ्देनको ज्यान लिने धम्की दिनेलाई अनुसन्धान गर्न माग

    शिशिर चम्लागाई/झापा । झापा क्षेत्र नं. ३ का सांसद राजेन्द्र लिङ्देनले आफूलाई ज्यान लिने धम्की दिने व्यक्ति र प्रकरणबारे बृहद् अनुसन्धान गर्न माग गर्नुभएको छ । झापाको बिर्तामोडमा भएको पत्रकार भेटघाटमा लिङ्देनले घटनामा संलग्नमाथि विस्तृत रुपमा अनुसन्धान गर्न माग गर्नुभएको हो । एक सातादेखि अज्ञात व्यक्तिले ज्यान मार्न सुपारी लिएको भन्दै फोन आइरहेको विषय सार्वजनिक […]

    बुधबार, चैत्र २७, २०७५
  • नागरिकता वितरण गर्ने गृहको निर्णय गलत भएको संसदीय समितिको ठहर

    नागरिकता वितरण गर्ने गृहको निर्णय गलत भएको संसदीय समितिको ठहर

    काठमाडौँ । सरकारले संविधान र सर्वोच्च अदालतको आदेशलाई मुख्य आधार बनाएर जन्मसिद्धका आधारमा नागरिकता पाएकाका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन सबै जिल्लामा परिपत्र गरिएको स्पष्ट पारेको छ । गृहमन्त्री रामबहादुर थापाले संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको पटक पटकको आदेशलाई मुख्य आधार मानेर जन्मसिद्धका आधारमा नागरिकता पाएकाका बाबुआमाका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन सबै जिल्लामा परिपत्र […]

    बुधबार, चैत्र २७, २०७५
  • काठमाडौँमा धुलोः ब्रुमरले बढार्छन्, गाडीले ल्याउँछन्

    काठमाडौँमा धुलोः ब्रुमरले बढार्छन्, गाडीले ल्याउँछन्

    काठमाडौँ  – ‘ब्रुमरले बढारेको सडक रे, सास फेर्नै गाह्रो हुने गरी धुलो उडिरहेको छ । उफ १’ सोमबार दिउँसो सुन्धारामा हिँडिरहेकी रुक्मिणा केसी भनिरहेकी थिइन् । मास्क र चस्मा लगाएर हिँडिरहेकी उनी काठमाडौँ मल अगाडि उडेको धुलो हेर्दैै निराशा र आक्रोश पोखिरहेकी थिइन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । १२ चैतबाट काठमाडौँ महानगरपालिकाले […]

    बुधबार, चैत्र २७, २०७५
  • पुनः आठ वर्षपछि संसार देख्दा

    पुनः आठ वर्षपछि संसार देख्दा

    काठमाडौं – भद्रवासबासी ८८ वर्षीय बाबुकाजी महर्जने आफ्नै आँखाले संसार देख्ने आशा मारिसकेका थिए । मंगलबार मोतीबिन्दुको शल्यक्रियाबाट उनी देख्ने भए । त्रिपुरेश्वरस्थित मुलुककै जेठो आँखा अस्पतालले ४५ औँ वार्षिकोत्सवको अवसरमा आँखाको निःशुल्क शल्यक्रिया गरिदिएको थियो । उमेर बढेसँगै आँखाको ज्योति घट्दै गएपछि यस्तो समस्यालाई उनले नियति सम्झेर उपचार गरेका थिएनन् । आठ वर्षदेखि छामछुमको […]

    बुधबार, चैत्र २७, २०७५