समाचार

  • पाकेट मारको रोचक तथ्यः चोरेको पैसा विदेशीसँग यौनप्यास मेटाउन प्रयोग

    पाकेट मारको रोचक तथ्यः चोरेको पैसा विदेशीसँग यौनप्यास मेटाउन प्रयोग

    काठमाडौँ – राजधाानी उपत्यकामा शृंखलाबद्ध पाकेटमारी र चोरीमा संलग्न ७७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका मध्ये केही माथि प्रहरले गरेको अनुसन्धानबाट रोचक तथ्य फेला परेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । परिसरको हिरासतमा रहेका ७७ जना पक्राउ परेका परिसरकार प्रवक्ता डीएसपी होबीन्द्र बोगटीले जानकारी दिए । ‘पक्राउमध्ये एउटा […]

    बिहिबार, पुस ५, २०७५
  • एसपी बढुवा गर्न नियमावली संसोधन हुँदै, तीन महिनादेखि १५ एसएसपीको दरबन्दी खाली

    एसपी बढुवा गर्न नियमावली संसोधन हुँदै, तीन महिनादेखि १५ एसएसपीको दरबन्दी खाली

    काठमाडौँ – नेपाल प्रहरी तीन महिनादेखि रिक्त १५ एसएसपीको दरबन्दी पूर्ति गर्नै सरकारले प्रहरी नियमावली संसोधन गर्न लागेको छ । यो समाचार नयाँ पत्रिका दैनिकमा छ । अहिलेको नियमावलीअनुसार हालका कुनै पनि एसपीलाई बढुवा गर्न नमिल्ने भएपछि गृह मन्त्रालयले नियमावली संसोधन गर्न लागेको हो । एसपीबाट एसएसपी हुन चार वर्ष पदावधि पुग्नुपर्ने मापदण्ड छ । […]

    बिहिबार, पुस ५, २०७५
  • यस्ता छन् पाकेटमारको आफ्नै भाषा (कोड)

    यस्ता छन् पाकेटमारको आफ्नै भाषा (कोड)

    काठमाडौं — केटालाई छापा केटीलाई भद्री । यो पाकेटमारले प्रयोग गर्ने शब्दावली हो । यस्तै भाषा बोल्दै सार्वजनिक सवारीमा पाकेट मार्ने ७७ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी परिसर काठमाडौंले ५० जना सादा पोसाकका प्रहरी खटाएर सार्वजनिक यातायात र सार्वजनिक स्थलबाट पाकेटमारलाई समातेको आजको कान्तिपुर दैनिकमा यो खबर छ । यस्तो छ कोड पैसा […]

    बिहिबार, पुस ५, २०७५
  • १९ रुपैयाँ सस्तोमा किनेको पेट्रोल ४ रुपैयाँ मात्र घट्यो

    १९ रुपैयाँ सस्तोमा किनेको पेट्रोल ४ रुपैयाँ मात्र घट्यो

    काठमाडौँ – आयल निगमले चर्को नाफामा मात्र ध्यान दिँदा नेपाली उपभोक्ताले अन्तर्राष्ट्रिय बजारमा घटेको कच्चा तेलको भाउबाट लाभ लिन सकेका छैनन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । आयल निगमले तेल खरिद गर्दै आएको इन्डियन आयल कर्पोरेसन ( आइओसी) सँग पछिल्लो डेढ महिनामा पेट्रोल खरिद गर्दा १९ रुपैयाँ १० पैसा सस्तो भएको छ […]

    बिहिबार, पुस ५, २०७५
  • क्यान्सर जितेकी सपनाको संघर्षको कथा, भन्छिन्– समयमै उपचार गरे क्यान्सर केही होइन

    क्यान्सर जितेकी सपनाको संघर्षको कथा, भन्छिन्– समयमै उपचार गरे क्यान्सर केही होइन

    कर्णराज पाण्डे ‘क्यान्सर रोग केही होइन, समयमै अस्पताल पुग्यौं भने उपचार सम्भव छ ।’ भन्ने सन्देश दिन यतिखेर ललितपुरको पुल्चोकस्थित मोक्ष रेष्टुरेण्टमा क्यान्सरसंगको लडाँई जितेका २२ महिला र ५ पुरुषहरु  “¥याम्प शो”को तयारीमा  छन् । उनीहरुको अनुहारमा गजबको चमक देखिन्छ । साँच्चै लडाँई जितेर आएको वीर योद्धा जस्तो । उनीहरुको हाउभाउ, स्वस्थ र जोशिलो शरीर, […]

    बिहिबार, पुस ५, २०७५
  • पूर्वप्रधानमन्त्री गिरीको अन्त्येष्टि आज

    पूर्वप्रधानमन्त्री गिरीको अन्त्येष्टि आज

    काठमाडौं – मंगलबार निधन भएका पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको आज अन्त्यष्टि गरिने भएको छ । पशुपतिस्थित विद्युतीय शवदाह गृहमा ३ बजे अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । त्यसअघि दुई बजेसम्म उनको शव बूढानीलकण्ठस्थित निवासमै राखिने छ । गिरीले आफ्नो दाहसंस्कार पशुपतिको विद्युतीय शवदाह गृहमा गर्न भनेका थिए । उनकै आग्रहअनुसार शवदाह गृहमा अन्त्यष्टि गर्न […]

    बुधबार, पुस ४, २०७५
  • शिक्षकले राजनीति गरे जागिर चट

    शिक्षकले राजनीति गरे जागिर चट

    काठमाडौं – सरकारले विद्यालयमा राजनीति गरे शिक्षकको जागिर चट हुने कानुनी व्यवस्था गर्न लागको छ । यसअघि विभिन्न राजनीतिक दलको सिफारिसमा शिक्षामन्त्री बन्न पुगेका नेताले विद्यालयमा राजनीति गर्न नहुने बताउँदै आए पनि त्यो विषय कार्यान्वयन हुन सकेको थिएन । सरकारले अब कानुन नै बनाएर विद्यालयमा दलगत राजनीति गर्न प्रतिवन्ध लगाउने तयारी गरेको छ । यो […]

    बुधबार, पुस ४, २०७५
  • पाँच चिनिया निष्कासित

    पाँच चिनिया निष्कासित

    काठमाडौं – गृह मन्त्रालयले पर्यटक भिसामा नेपाल आएर चक्रपथ  अन्तरगत कोटेश्वर कलंकी सडकखण्ड आयोजनामा कार्यरत पाच चिनिया नागरिकलाई निष्कासन गरेको छ । उनीहरु सांघाई कन्स्ट्रक्सन ग्रुपअन्र्तगतका कर्मचारी हुन् । उनीहरुले पर्यटक प्रवेशाज्ञा भिसा लिएर काठमाडौं रिङरोड सडक आयोजनामा अवैध रुपमा काम गर्दै आएका थिए । अध्यागमन विभागले उनीहरु कामदार हुन् भन्ने आधार नभएको जनाएको छ […]

    बुधबार, पुस ४, २०७५
  • मेलम्चीमा ठेकेदार हावी

    मेलम्चीमा ठेकेदार हावी

    काठमाडौं – खानेपानी मन्त्रालयले विकसित परिस्थितिबाट मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य प्रभावित नहुने जनाएको छ। मेलम्चीको हालकै ठेकेदार इटालियन कम्पनी सीएमसीसँग काम जारी राख्ने वा नयाँ ठेक्का गर्ने विकल्पमा छलफल भइरहेको खानेपानी सचिव गजेन्द्र ठाकुरले मंगलबार विज्ञप्ति जारी गरी आश्वस्त हुन आग्रह गरे। ‘आयोजनाप्रति कहीं कतै आशंका नगर्न र निर्माण कार्यमा नेपाल सरकारलाई आ-आफ्नो स्थानबाट […]

    बुधबार, पुस ४, २०७५
  • ‘एकताकै नाममा लखेटियो’

    ‘एकताकै नाममा लखेटियो’

    काठमाडौं – नेकपाको स्थायी समिति बैठकमा मंगलबार बोल्ने नेताहरू पनि आपसमा आरोप-प्रत्यारोपमा उत्रिएका छन्। प्रभावशाली नेताहरूले दुई पार्टीको एकतापछि गुटबन्दीले झन् नराम्रो रूप लिएको दाबी गरे। स्थायी समिति सदस्य भीम रावलले बैठकमा लिखित रूपमा ३५ बुँदे फरक धारणा राखेका छन्। उनले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा समुचित नीति नआएको र संगठनात्मक कार्यक्रम नलेखिएको भन्दै आलोचना गरे। एकीकृत […]

    बुधबार, पुस ४, २०७५