समाचार

  • मन्त्री अर्याललाई मातृ शोक

    मन्त्री अर्याललाई मातृ शोक

    स्याङ्जा । भूमी ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्याललाई मातृ शोक परेको छ । मन्त्री अर्यालकी माता तारादेवी अर्यालको ८६ वर्षको उमेरमा सोमबार साँझ वालिङ नगरपालिका वडा न १४ स्थित आफ्नै निवासमा निधन भएको हो । निमुनिया र फोक्सोमा समस्या देखिएपछि काठमाडौंमा उपचार गराई रहनु भएकी अर्याललाई केही दिन अघि मात्रै घरमा […]

    मङ्लबार, कार्तिक ६, २०७५
  • कांग्रेस महासमिति बैठक सर्ने

    कांग्रेस महासमिति बैठक सर्ने

    काठमाडौं – नेपाली कांग्रेसको महासमिति बैठक निर्धारित मितिमा हुनेमा केन्द्रीय सदस्यहरुले आशंका व्यक्त गर्न थालेका छन् । केन्द्रीय समिति बैठक नै अनिश्चित भएको भन्दै उनीहरुले यस्तो आशंका व्यक्त गरेको छ । सभापति शेरबहादुर देउवाले नेविसंघमा ३२ बर्षे उमेर हद बहुमतका आधारमा पारित गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण प्रसाद सिटौला, प्रकाशमान सिंह र अर्जुननरसिंह […]

    मङ्लबार, कार्तिक ६, २०७५
  • राष्ट्रपतिको राजसी टीका

    राष्ट्रपतिको राजसी टीका

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलाई दसैंको अवसरमा टीका लगाइदिँदै गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सो तस्बिरमा सोफामा बसेकी राष्ट्रपति भण्डारीले आफ्नो अगाडि घुँडा टेकेर बसेका पूर्वप्रधानन्यायाधीश पराजुलीलाई टीका लगाइदिँदै गरेको देखिन्छ। नेपालमा राजतन्त्र रहँदासम्म यस्ता घटना सामान्य नै मानिन्थे । तर राजतन्त्र नेपालको हितमा नरहेको निष्कर्षसहित त्यसलाई फालेर ल्याइएका […]

    मङ्लबार, कार्तिक ६, २०७५
  • राजधानीमा विस्तारै चहलपहल बढ्दै

    राजधानीमा विस्तारै चहलपहल बढ्दै

    काठमाडौं । दशैँपछि राजधानीमा यातायात र मानिसको चहलपहल क्रमशः बढ्न थालेको छ । दशैँको फूलपातीदेखि सुनसानप्रायः बनेको काठमाडौँ उपत्यकाबाट चाड मनाउन गएका मानिस फर्कन थालेका छन् । शनिबार एकैदिन १२ हजार ७ सय ८९ सवारीबाट १ लाख सात हजार ३ सय ४८ यात्रु उपत्यका भित्रिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहायक प्रवक्ता दामोदर सिलवालले जानकारी दिनुभयो […]

    सोमवार, कार्तिक ५, २०७५
  • भिरमौरीको मह झिक्न जाँदा लडेर मुत्यु

    भिरमौरीको मह झिक्न जाँदा लडेर मुत्यु

    गोरखा । भिरमौरीको मह झिक्न जाँदा भिरबाट लडेर यहाँ एक व्यक्तिको मुत्यु भएको छ । जिल्लाको बारपाक गाउँपालिका–२ बारपाकका ५९ वर्षीय जीतबहादुर घलेको भिरबाट लडेर आइतबार मुत्यु भएको स्थानीय नवीन घलेले जानकारी दिए । छोरा गिर्जा घलेलाई लिएर कुम्र्याह भिरमा मह भिक्न हिँडेका घले मह भिक्दै गर्दा एक्कासि चिप्लिएर भिरबाट खसेको मृतकका छोरा गिर्जा घलेकोे […]

    सोमवार, कार्तिक ५, २०७५
  • यात्रुलाई रोक्न बाध्य बनाउने कर्णाली पुल (पाँच तस्विरमा)

    यात्रुलाई रोक्न बाध्य बनाउने कर्णाली पुल (पाँच तस्विरमा)

    कर्णराज पाण्डे कैलाली र बर्दिया जोड्ने ‘कर्णाली पुल’ आन्तरिक तथा वाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रुपमा रहेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न पुगेका पर्यटकहरु कर्णाली पुलको अवलोकनमा पुग्ने गरेका छन् । पर्यटकका लागि अर्को आकर्षण भनेको कर्णालीका ‘असला माछा’ पनि हुन् । चिसापानीको यो पुलबाट मन्द गतिमा बगेको कर्णाली र त्यहाँबाट देखिने मनोरम दृश्यले […]

    सोमवार, कार्तिक ५, २०७५
  • नक्कली नोट छाप्ने मेसिनसहित ५ पक्राउ, कसरी चिन्ने नक्कली नोट ?

    नक्कली नोट छाप्ने मेसिनसहित ५ पक्राउ, कसरी चिन्ने नक्कली नोट ?

    काठमाडौं । नेपाल प्रहरीले ललितपुर र काठमाडौंका विभिन्न स्थानबाट तीन लाख ७० हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गर्दे दशैंको वेला नक्कली नोटको विगविगी भएको सूचना पाएपछि गरेको अपरेशनका क्रममा नक्कली नोट बरामद गरिएको जनाएको हो । प्रहरीले नक्कली नेपाली नोट सहित पाँच जनालाई पक्राउ गरि […]

    सोमवार, कार्तिक ५, २०७५
  • नेकपाको सचिवालय बैठक आज पनि जारी

    नेकपाको सचिवालय बैठक आज पनि जारी

    काठमाडौं । पटक पटक स्थगन हुँदै आएको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आईतबारबाट सुरु भएको छ । सोमबारसम्म बस्ने बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, कात्तिक १२ र १३ गते हुने स्थायी समिति बैठकको कार्यसूची तय हुने बताईएको छ । त्यस्तै संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल हुने नेकपाले जनाएको छ […]

    सोमवार, कार्तिक ५, २०७५
  • मन्थलीबाट गोठगाउँ जाँदै गरेको टाटासुमो दुर्घटना, २ जनाको मृत्यु

    मन्थलीबाट गोठगाउँ जाँदै गरेको टाटासुमो दुर्घटना, २ जनाको मृत्यु

    रामेछाप । सदरमुकाम मन्थलीबाट गोठगाउँ जाँदै गरेको ना १ ज ४८१२ नम्बरको टाटासुमो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । रामेछाप नगरपालिका २ देउरालीको खरानेपाखामा हिजो बेलुकी भएको दुर्घटनामा रामेछाप नगरपालिका १ गोठगाउँका दुर्गाबहादुर कार्की र ललिमाया कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएका ५ जनाको मन्थली स्थित् […]

    आइतवार, कार्तिक ४, २०७५
  • अष्ट्रेलियाविरुद्धको टेष्ट क्रिकेट सिरिज पाकिस्तानलाई

    अष्ट्रेलियाविरुद्धको टेष्ट क्रिकेट सिरिज पाकिस्तानलाई

    एजेन्सी । पाकिस्तानले अष्ट्रेलियाविरुद्धको टेष्ट क्रिकेट सिरिज जितेको छ । शुक्रबार दोस्रो तथा अन्तिम टेष्ट क्रिकेटमा अष्ट्रेलियालाई ३ सय ७३ रनले हराएर पाकिस्तानले सिरिज जितेको हो । आबुधाबीमा पाकिस्तानले दिएको ५ सय ३८ रनको लक्ष्यसहित दोस्रो इनिङस थालेको अष्ट्रेलिया १ सय ६४ रनमा अलआउट भयो । जितसंगै पाकिस्तानले दुई खेलको सिरिज १–० ले जितेको हो […]

    शनिबार, कार्तिक ३, २०७५