समाचार

  • साउनदेखी प्रदेश ३ मा विकासको लहरः मूख्यमन्त्री पौडेल

    साउनदेखी प्रदेश ३ मा विकासको लहरः मूख्यमन्त्री पौडेल

    कृष्ण आचार्य । चितवन । प्रदेश ३ का मूख्यमन्त्री डोरमणी पौडेलले चितवनलाई मेडिकल हवको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । आज (आईतबार) नेपाल नेत्रज्योती संघ चितवन शाखाको २० औं साधारणसभा तथा अधिवेशनको समुद्घाटन गर्दै मूख्यमन्त्री पौडेलले मेडिकल हवका लागि चितवन योग्य जिल्ला भएकाले हवको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाल सरकारको योजना अनुसार प्रत्येक […]

    आइतवार, असार ३१, २०७५
  • स्वास्थ्य बीमा कार्यक्रम देशका ३६ जिल्लामा सञ्चालन

    स्वास्थ्य बीमा कार्यक्रम देशका ३६ जिल्लामा सञ्चालन

    काठमाडौँ । गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम अहिले बिभिन्न ३६ जिल्लामा लागु भएको छ । अबको तीन वर्ष भित्र सबै जिल्लाका सबै नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा समेट्ने घोषणा सहित सरकारले थप ६ जिल्लामा यो अभियान बिस्तार गर्ने रणनीति बनाएको छ । आर्थिक वर्ष २०७४र७५ मा […]

    आइतवार, असार ३१, २०७५
  • जथाभावी बाटो काटे २ घण्टा प्रशिक्षण

    जथाभावी बाटो काटे २ घण्टा प्रशिक्षण

    काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जेब्रा क्रसिङ र आकाशे पुलबाट मात्रै बाटो काट्ने बानीको विकास गर्नका नयाँ अभियान थालेको छ । काठमाडौंमा जथाभावी बाटो काट्नेलाई प्रहरीले पक्राउ गरी दुई घण्टा प्रशिक्षण दिएर पठाइने भएको छ । उपत्यकाका कोटेश्वर, ठिमी, नयाँबानेश्वर, थापाथली, पूरानो बसपार्क, केशहरमल, सिंहदरबार,गौशाला, महाजगञ्ज, कालीमाटी र जावलाखेलमा जथाभावी बाटो काट्ने यात्रु समाउन […]

    आइतवार, असार ३१, २०७५
  • अस्ट्रेलियाले आप्रवासीलाई प्रदान गर्दै आएको कोटा घटायो

    अस्ट्रेलियाले आप्रवासीलाई प्रदान गर्दै आएको कोटा घटायो

    काठमाडौं । पछिल्लो समय आप्रवासीप्रति कडा नीती लिएको अस्ट्रेलियाले हरके बर्ष आप्रवासीलाई प्रदान गर्दै आएको स्थायी अनुमतिको संख्या १० प्रतिशतभन्दा बढीले घटाएको छ । अस्ट्रेलियाले हरके बर्ष निश्चित संख्यामा आप्रवासीलाई अस्ट्रेलिया प्रवेशको अनुमति दिने गरेको छ । सरकारले पछिल्लो तथ्यांकअनुसार गर्तबर्षको तुलनामा यहाँ प्रवेश पाउने आप्रवासीको संख्या करिव २१ हजारले कम गरिएको छ । यो […]

    आइतवार, असार ३१, २०७५
  • ९ लाख तेस्रो लिङ्गी, १ सय ६७ को मात्रै नागरिकता

    ९ लाख तेस्रो लिङ्गी, १ सय ६७ को मात्रै नागरिकता

    काठमाडौं । नेपालमा ९ लाख यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्ति रहेको एक तथ्यांकले देखाएको छ । जसअन्तर्गत समलिङ्गी पुरुष, समलिङ्गी महिला, तेस्रो लिङ्गी पुरुष, तेस्रो लिङ्गी महिला, द्धिलिङ्गी महिला, द्धिलिङ्गी पुरुष र अन्तरलिङ्गी पर्दछन् । २०६४ यत १ सय ७० जनाले मात्रै अन्य समूहअन्तर्गत नागरिकता पाएको निलहीरा समाजको तथ्यांकमा उल्लेख छ । आजको नेपाल […]

    आइतवार, असार ३१, २०७५
  • कस्ले चुम्ला विश्वकपको उपाधि, फ्रान्स कि क्रोएसिया ?

    कस्ले चुम्ला विश्वकपको उपाधि, फ्रान्स कि क्रोएसिया ?

    एजेन्सी । विश्वकप फुटबलको उपाधिका लागि क्रोएसिया र फ्रान्सबीचको आज प्रतिस्पर्धा हुँदैछ । आज राति पौने ९ बजे हुने फाइनल खेलमा उपाधि उचाल्ने लक्ष्यका साथ दुबै टिम प्रतिस्पर्धा गर्दैछन् । रसियाको राजधानी मस्कोस्थित लुज्हनिकी रंगशालामा नेपाली समयअनुसार ८ बजेर ४५ मिनेटमा फाइनल खेल सुरु हुनेछ । यो पटकको विश्वकपको उपाधि दौडमा क्रोएसिया नयाँ टिम हो […]

    आइतवार, असार ३१, २०७५
  • त्रिविले खाेज्याे आफ्नो स्वामित्वमा रहेका ५२ निकायको जमिन

    त्रिविले खाेज्याे आफ्नो स्वामित्वमा रहेका ५२ निकायको जमिन

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्नो स्वामित्वमा रहेका ५२ निकायको जमिनको विवरण खोजेको छ ।   त्रिविद्वारा गठित त्रिवि सम्पत्ति संकलन, संरक्षण तथा व्यवस्थापन समितिले भौतिक सम्पत्ति खोजी गरेको हो । यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।   प्रा. अनुपकुमार श्रेष्ठको संयोजकत्वमा गठित ११ सदस्यीय उक्त समितिले केन्द्रका २२ र उपत्यका बाहिरका ३८ निकायको […]

    आइतवार, असार ३१, २०७५
  • अनसनरत डा. केसीकाे स्वास्थ्य जटिल बन्दै

    अनसनरत डा. केसीकाे स्वास्थ्य जटिल बन्दै

    काठमाडौं । जुम्लामा पन्ध्र दिनदेखि अनशन बसिरहेका डा.गोविन्द केसीले औषधि प्रयोग गर्न नमान्दा उनलाई विभिन्न स्वास्थ्य समस्याले च्याप्दै लगेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । डा. केसीले औषधि लिएर अनशनमा बस्नुको कुनै अर्थ नरहे भन्दै स्वास्थ्य अवस्था गम्भीर भए पनि औषधि लिन नमानेका हुन् । शरिरमा ग्लुकोजको मात्रा निकै कम रहेकाले डा. केसीको मस्तिष्कमा समेत […]

    आइतवार, असार ३१, २०७५
  • अब श्रीमानले चाहे पनि सम्बन्ध विच्छेद हुने

    अब श्रीमानले चाहे पनि सम्बन्ध विच्छेद हुने

    काठमाडौं । अब श्रीमानले चाहे पनि सम्बन्ध विच्छेद हुने भएको छ । मुलुकी देवानी संहिता ऐन, २०७४ मा श्रीमानले चाहे पनि सम्बन्ध विच्छेद हुने व्यवस्था राखिएको छ । यो संहिता आगामी भदौ १ गतेबाट लागु हुने छ । विद्यमान कानुनमा श्रीमतीले चाहे मात्रै सम्बन्ध विच्छेद हुने व्यवस्था भएकोमा यो संहिता लागूभएपश्चात श्रीमानले चाहे श्रीमतीलार्इ सम्बन्धविच्छेद […]

    आइतवार, असार ३१, २०७५
  • राजपा संसदीय दलको नेतामा ठाकुर सर्वसम्मत चयन

    राजपा संसदीय दलको नेतामा ठाकुर सर्वसम्मत चयन

    काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलको नेतामा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन् । सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले ठाकुरलाई संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन गरेको हो । बैठकमा समसामयिक, राजनीतिक परिस्थिति र संसद्मा पार्टीको भूमिकालगायत विषयमा छलफल भएको छ ।

    शनिबार, असार ३०, २०७५