समाचार

  • दिनदहाडै घुस खाने क्रम रोकिएन

    दिनदहाडै घुस खाने क्रम रोकिएन

    रकारी निकायमा सबैभन्दा बढी भ्रष्टाचारमा संलग्न हुनेमा उपसचिव र शाखाअधिकृत स्तरका कर्मचारी रहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनको तथ्यांकगत विश्लेषण गर्दा सबैभन्दा बढी भ्रष्टाचार शाखा अधिकृत र उपसचिवस्तरका कर्मचारीबाट भएको पाइएको हो । अख्तियारले आफ्नो प्रतिवेदनमा भ्रष्टाचारका रूप रंग र प्रवृत्तिको चिरफार गर्दै अहिले पनि विभिन्न सरकारी […]

    बिहिबार, मंसिर १६, २०७८
  • आजको मौसम पूर्वानुमानः उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपात

    आजको मौसम पूर्वानुमानः उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपात

    काठमाडौँ – हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली, अरब सागरमा बनेको न्यून चापीय क्षेत्र र आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसका कारण आज (बिहीबार) बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम […]

    बिहिबार, मंसिर १६, २०७८
  • कोसी पीडित ६० वर्षदेखि मुआब्जा माग्दै

    कोसी पीडित ६० वर्षदेखि मुआब्जा माग्दै

    बाउन्न वर्षअघि कोसी नदीले नेपालको सप्तरी, सुनसरी र उदयपुरका २५ हजार बढी किसानको ७० हजार बिघा जग्गा कटान गरेको थियो । नेपाल र भारतको अध्ययन तथ्याङ्कले समेत यही प्रतिवेदन दिएको छ । गत कात्तिकको बाढीले सप्तरीको मात्रै आठ हजार २६८ हेक्टरमा लगाइएको आठ करोड २६ लाख ८५ हजार मूल्य बराबरको धानबाली नष्ट गरेको तथ्याङ्क सप्तरी […]

    बिहिबार, मंसिर १६, २०७८
  • अध्यादेश आयो, रेल चलाउन अब बजेटको पर्खाइ

    अध्यादेश आयो, रेल चलाउन अब बजेटको पर्खाइ

    राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार साँझ रेलवे अध्यादेश–२०७८ जारी गरेसँगै धनुषाको इनरुवामा १४ महिनादेखि थन्किएका दुई थान रेल सञ्चालन गर्न कानूनी अड्चन फूकेको छ । रेल सञ्चालन गर्न कानूनी बाधा फुके पनि तुरुन्तै यी रेल सञ्चालन हुन नसक्ने देखिएको छ । नेपाल रेलवे कम्पनीले कानूनका साथसाथै बजेट पनि आवश्यक रहेको बताएको छ । तर, बजेट निकासा […]

    बिहिबार, मंसिर १६, २०७८
  • ओमिक्रोन भेरियन्ट : ‘भरसक विदेश नजानू !’

    ओमिक्रोन भेरियन्ट : ‘भरसक विदेश नजानू !’

    भ्रमण वा रोजगारीको सिलसिलामा विदेश जाँदै हुनुहुन्छ रु योजना मिलाउँदै हुनुहुन्छ भने यो समय अनुकूल नहुन सक्छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ २२ भन्दा बढी मुलुकमा फैलिसकेको छ । डेल्टा भेरियन्टको संक्रमणबाट त्राण नपाउँदै साता अघि पत्ता लागेको ओमिक्रोनले त्रास बढाएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वभरी नै ओमिक्रोनको संक्रमण फैलिन सम्भावना […]

    बिहिबार, मंसिर १६, २०७८
  • थापा र लिङ्देनको टिममा को–को ?

    थापा र लिङ्देनको टिममा को–को ?

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनपछि पार्टीमा एकजना मात्र अध्यक्ष हुनेछन्। अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुने भएको छ। महाधिवेशनअन्तर्गत बिहीबार बन्द सत्र हुनेछ भने शुक्रबार नेतृत्व चयनको कार्यक्रम तय गरिएको छ। अध्यक्षको प्रतिस्पर्धामा देखिएका थापा र लिङ्देनले आआफ्नो टिम बनाउन सुरु गरेको छन्। थापाको टिममा उपाध्यक्ष तथा महामन्त्रीमा विक्रम […]

    बिहिबार, मंसिर १६, २०७८
  • सबैभन्दा बढी भ्रष्टाचार उपसचिव र अधिकृतबाट

    सबैभन्दा बढी भ्रष्टाचार उपसचिव र अधिकृतबाट

    सरकारी निकायमा सबैभन्दा बढी भ्रष्टाचारमा संलग्न हुनेमा उपसचिव र शाखाअधिकृत स्तरका कर्मचारी रहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७७(७८ को वार्षिक प्रतिवेदनको तथ्यांकगत विश्लेषण गर्दा सबैभन्दा बढी भ्रष्टाचार शाखा अधिकृत र उपसचिवस्तरका कर्मचारीबाट भएको पाइएको हो । अख्तियारले आफ्नो प्रतिवेदनमा भ्रष्टाचारका रूप रंग र प्रवृत्तिको चिरफार गर्दै अहिले पनि विभिन्न सरकारी […]

    बिहिबार, मंसिर १६, २०७८
  • काठमाडौंबाट चितुवाको छालासहित ३ जना पक्राउ

    काठमाडौंबाट चितुवाको छालासहित ३ जना पक्राउ

    काठमाडौँ– काठमाडौँबाट चितुवाको छालासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । एयरपोर्टस्थित एयरपोर्ट सेकुवा कर्नरबाट दुर्लभ बन्यजन्तु चितुवाको करिब २ फिट २ ईन्च लम्बाई र ७ ईन्च चौडाई भएको १ थान छालासहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका ३ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका २ घर भएका २८ वर्षीय बिशाल […]

    बिहिबार, मंसिर १६, २०७८
  • नाइजेरियामा डुङ्गा दुर्घटना, २९ जनाको मृत्यु

    नाइजेरियामा डुङ्गा दुर्घटना, २९ जनाको मृत्यु

    कानो– उत्तर पश्चिमी नाइजेरियामा दर्जनौं यात्रु, प्रायः बालबालिका बोकेको ओभरलोड गरिएको डुङ्गा दुर्घटनामा परेर कम्तीमा २९ जनाको मृत्यु भएको छ भने अन्य करिब एक दर्जन हराइरहेको राष्ट्रिय उद्धारमा सम्लग्न राष्ट्रिय निकाय तथा सुरक्षाकर्मीले बुधबार जानकारी गराएका छन् । कानो राज्यमा मंगलबारको दुःखद घटना यस वर्ष नाइजेरियामा नदी परिवहन दुर्घटनाहरूको दुःखद् सबैभन्दा पछिल्लो घटना हो । […]

    बिहिबार, मंसिर १६, २०७८
  • यस्तो छ आज (२०७८ मंसिर १६ गते बिहीबार) को राशिफल

    यस्तो छ आज (२०७८ मंसिर १६ गते बिहीबार) को राशिफल

    तपाईको आजको दिन कस्तो रहनेछ ? मेष आज बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । यात्रा कष्टकर हुनसक्छ सचेत रहनु पर्छ, तर आफन्तसँग भेटघाट हुनेछ । वृष अधुरो काम पूरा हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मिथुन आज अध्ययनमा रुचि […]

    बिहिबार, मंसिर १६, २०७८