समाचार

  • गम्भीर लापरबाहीले दिल्लीमा अड्किएको थियो जहाज

    गम्भीर लापरबाहीले दिल्लीमा अड्किएको थियो जहाज

    काठमाडौं । नेपाल वायुसेवा निगम व्यवस्थापन लापरबाही गरी बोइङ भन्दै एयरबसको वाइड बडी जहाज भारतको नयाँ दिल्ली पठाएका कारण उक्त जहाज ६ घण्टासम्म उतै अड्किएको खुलासा भएको छ । नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा निगमको पहिलो वाइड बडी जहाज अन्नपूर्ण बुधबार दिउँसो २ः४० बजे काठमाडौं उडान भर्ने तालिकामा भए पनि त्यसको ६ घण्टासम्म त्यहीँ रोकिएको […]

    शुक्रबार, साउन २५, २०७५
  • अमेरिकाले नेपाललाई ४ वटा स्काइ ट्रक यसकारण दिँदै

    अमेरिकाले नेपाललाई ४ वटा स्काइ ट्रक यसकारण दिँदै

    काठमाडौं । अमेरिकाले नेपाली सेनाका लागि अनुदानमा ४ वटा स्काइ ट्रक (कार्गो जहाज) सहयोग गर्ने भएको छ । हवाई क्षमता विस्तारका लागि नेपाली सेनाले राखेको प्रस्ताव स्वीकार्दै यूएस आर्मीको ‘इन्डो प्यासिफिक कमान्ड’ मार्फत अमेरिकाले ४ वटा ‘फिक्स विङ’ स्काइ ट्रक अनुदान सहायतास्वरुप उपलब्ध गर्न लागेको हो । यी जहाज अमेरिकाबाट छिट्टै नेपाल आउने सेनाले जनाएको […]

    शुक्रबार, साउन २५, २०७५
  • नेकपाको हेडक्वाटर धुम्वाराहीमै रहने, जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा

    नेकपाको हेडक्वाटर धुम्वाराहीमै रहने, जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालय धुम्बाराहीमै रहने भएको छ । नेकपाको बिहीबार बसेको सचिवालय बैठकले नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमै राख्ने निर्णय गरेको हो । बैठकले पेरिसडाँडामा जनसंगठन र विभागका कार्यालय राख्ने निर्णय गरको छ । त्यस्तै पार्टीको स्थायी समितिको बैठक भदौ ८ र ९ गते बस्ने निर्णय समेत गरेको छ ।

    बिहिबार, साउन २४, २०७५
  • सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामा दोषी ठहर, १ वर्ष कैद सजाय

    सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामा दोषी ठहर, १ वर्ष कैद सजाय

    काठमाडौं । विषेश अदालतले गुन्डा नाइके गणेश लामा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गर्दै १ वर्ष कैद, बिगो बमोजिमको जरिवाना र त्यस बमोजिमकै सम्पत्ति जफत हुने फैसला सुनाएको छ । अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायधिश द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले लामाको मुद्दा फैसला गरेको हो । केन्द्रीय कारागारमा रहेका लामामाथि १ करोड ४० लाख […]

    बिहिबार, साउन २४, २०७५
  • पहिरोमा ज्यान गुमाएका जाजरकोटका पिडीत परिवारलाई एक लाख

    पहिरोमा ज्यान गुमाएका जाजरकोटका पिडीत परिवारलाई एक लाख

    बद्री पन्थ/जाजरकोट । आइतवार विहान जाजरकोटको खलंगा स्थित ठाटीवजारमा गएको पहिरोमा परि ज्यान गुमाएका मृतक परिवारलाई स्थानीय प्रशासनले एक लाखका दरले राहत सहयोग उपलव्ध गराएको छ । पहिरोमा परि मृत्यु भएका प्रति व्यक्ती १ लाखका दरले राहत रकम हस्तान्तरण गरिएको हो । पहिरोले घर पुरेर विस्थापित भएका तिर्थ वोहरा र गोपाल सुनारलाइ १० / १० […]

    बिहिबार, साउन २४, २०७५
  • सार्वजनिक सुरक्षा ऐन २०७५ संशोधन सहित पारित

    सार्वजनिक सुरक्षा ऐन २०७५ संशोधन सहित पारित

    काठमाडौ । संसदीय समितिले सार्वजनिक सुरक्षा ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयक २०७५ लाई पारित गरेको छ । सिंहदरबारमा बिहिवार बसेको प्रतिनिधीसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समिति बैठकले सार्वजनिक ऐन, २०४६ लाई संशोधन गर्न बनेको सार्वजनिक सुरक्षा ऐन २०७५ लाई संशोधनसहित पारित गरेको हो । उक्त विधेयकमा सांसद संजयकुमार गौतमले राख्नुभएको संसोधन, छलफलपछि विधेयकमै […]

    बिहिबार, साउन २४, २०७५
  • चावाहील बौद्ध–जोरपाटी–साँखु सडक छिटै् गुणस्तरीय रुपमा निर्माण हुने

    चावाहील बौद्ध–जोरपाटी–साँखु सडक छिटै् गुणस्तरीय रुपमा निर्माण हुने

    काठमाडौ । पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठ चावाहील बौद्ध–जोरपाटी–साँखु सडकखण्डको अनुगमन गनुभएको छ । सत्तारुढ नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, प्रदेशसभा सांसद रामेश्वर फुयाँल, सडकका अधिकारी सहित बिहिवार मन्त्री महासेठले उक्त सडक खण्डको खाल्डाखुल्डी पुर्न दिएको निर्देशनको कार्यान्वयन बारे अनुगमन गर्नुभएको हो । अनुगमन गर्र्दै मन्त्री महासेठले जतिसक्दो छिटो गुणस्तरीय रुपमा निर्माण कार्य […]

    बिहिबार, साउन २४, २०७५
  • विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर ऋण सहयोग गर्ने

    विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर ऋण सहयोग गर्ने

    काठमाडौ । विश्व बैंकले नेपाललाई वित्तीय क्षेत्रको स्थायित्व र विकासका लागि १० करोड अमेरिकी डलर ऋण सहयोग स्वीकृत गरेको छ । सन् २०१३ मा शुरु भएको वित्तीय क्षेत्रको स्थायित्व विकास नीति क्रेडिट (डीपीसी) लाई निरन्तरता दिंदै बैंकको बोर्डले पुनः यो सहयोग स्विकृत गरेको हो । विश्व बैंकले नेपालका लागि तयार गरेको पाँचवर्षे सहायता साझेदारी रणनीति […]

    बिहिबार, साउन २४, २०७५
  • पूर्णचन्द्र थापाले सम्हाले सेनाको कमाण्ड

    पूर्णचन्द्र थापाले सम्हाले सेनाको कमाण्ड

    काठमाडौँ । बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिका रुपमा बिहीबारदेखि नेपाली सेनाको कमाण्ड सम्हालेका छन् । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार आयोजित विशेष समारोहमा बलाधिकृतरथी थापालाई नेपाली सेना बुझबुझारथ गरेसंगै उनले औपचारिक रुपमा सेनाको कमाण्ड सम्हालेका हुन् । प्रधानसेनापतिले आफ्नो कार्यकाल सकिनुभन्दा एक महिनाअघिदेखि बिदा बस्ने परम्पराअनुरुप प्रधानसेनापति क्षत्रीले कमाण्ड हस्तान्तरण गरेका […]

    बिहिबार, साउन २४, २०७५
  • गोक्यो हिमतालमा हेर्दा हेर्दै यसरी बेपत्ता बने तीन विद्यार्थी (भिडियोसहित)

    गोक्यो हिमतालमा हेर्दा हेर्दै यसरी बेपत्ता बने तीन विद्यार्थी (भिडियोसहित)

    सोलुखुम्बु । साउन १८ गते शैक्षिक भ्रमणमा हिडेका खुम्जुङ माध्यमिक विद्यालयका ३ जना विद्यार्थी १९ गते विहान गोक्यो हिमतालमा डुबेर बेपत्ता भए । शैक्षिक भ्रमणका लागि भन्दै खुम्बु पासाङ ल्हामु गाउँपालिकामा रहेको गोक्यो हिमतालमा पुगेका थिए । बेपत्ता हुनेहरुमा पेम्बा दोर्जी शेर्पा, सुनिल बराइली र पेम्बा नुरु शेर्पा छन् । उनिहरु तालमा पौडी खेल्ने क्रममा […]

    बिहिबार, साउन २४, २०७५