समाचार

  • अपहरीत बालकको खोजीमा डेढसय बढी संख्यामा प्रहरी परिचालन

    अपहरीत बालकको खोजीमा डेढसय बढी संख्यामा प्रहरी परिचालन

    काठमाडौं । आइतवार साँझ काठमाडौंको काँडाघारीबाट अपहरणमा परेका एक बालकको खोजीका लागि डेढसय भन्दा बढीको संख्यामा प्रहरी परिचालन गरिएको छ । आइतवार साँझ करिब ६ बजे काँडाघारीबाट बालक अपहरणमा परेको प्रहरीलाई सूचना प्राप्त भएको थियो । सिन्धुपाल्चोक घर भई काँडाघारीमा चिया पसल चलाउने महिलाका ११ वर्षीय छोरा अपहरणमा परेका हुन् । अपहरणको सूचना पाएपछि आइतवार […]

    सोमवार, साउन २१, २०७५
  • राष्ट्रियसभा बैठकबाट पूर्वसांसद पङ्गेनीको निधनमा शोकप्रस्ताव पारित

    राष्ट्रियसभा बैठकबाट पूर्वसांसद पङ्गेनीको निधनमा शोकप्रस्ताव पारित

    काठमाडौं । राष्ट्रियसभाको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय पूर्वसांसद कमलप्रसाद पङ्गेनीको निधनमा शोकप्रस्ताव पारित गरेको छ । सोमवार बसेको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गर्नुभएको शोकप्रस्ताव सर्वसम्मतले पारित भएको हो । बैठकले पङ्गेनीको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरेको थियो । पङ्गेनी २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं […]

    सोमवार, साउन २१, २०७५
  • अवैध भारु १२ लाख ७० हजारसहित दुई जना पक्राउ

    अवैध भारु १२ लाख ७० हजारसहित दुई जना पक्राउ

    काठमाडौं । प्रतिबन्धित १२ लाख ७० हजार भारतीय रुपैयाँसहित प्रहरीले दुई जना पक्राउ परेको छ । पक्राउ पर्नेमा राजेन्द्र श्रेष्ठ र सुरज मल्ल रहेका छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त, दरबामार्गको टोलीले जमलबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी दानबहादुर मल्लले बताए ।

    सोमवार, साउन २१, २०७५
  • जनकपुरमा छुरा प्रहार गरी एक जनाको हत्या

    जनकपुरमा छुरा प्रहार गरी एक जनाको हत्या

    पुरन साह  धनुषा – जनकपुरधाम उपमहानगरपालिका वडा नं. १९ वेङ्गासिहपुरमा छुरा प्रहारबाट एक जनाको हत्या भएको छ । घरयासी झगडाका क्रममा स्थानीय अरुण यादव र अतिसुन्दर यादवले हानेको छुराले लागेर उनीहरुकै आफन्त पर्ने रामवृक्ष यादवको मृत्यु भएको हो । छुरा लागेर गम्भीर घाइते भएका यादवको जनकपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । छुरा लागेर […]

    सोमवार, साउन २१, २०७५
  • अविरल वर्षाले नेपालगञ्ज जलमग्न (फोटो फिचर)

    अविरल वर्षाले नेपालगञ्ज जलमग्न (फोटो फिचर)

    बाँके । केही दिनयता परेको अविरल वर्षाका कारण बाँकेको बाँकेको नेपालगञ्ज डुबानमा परेको छ । नेपालगञ्ज उपमहानगरपालिकासहित आसपासका क्षेत्र जलमग्न हुँदा जनजीवन अस्तव्यस्त भएको छ । नेपालगन्जको सेतु विक चोक र घरबारी टोल सबैभन्दा बढी प्रभावित भएको छ । गाडी पनि चल्न सकेका छैनन् । बजार पसलमा पानी पसेपछि व्यापार व्यवसाय पनि प्रभावित भएको छ। […]

    सोमवार, साउन २१, २०७५
  • नारायणगढ- मुग्लिन सडकखण्ड बन्द फेरि बन्द

    नारायणगढ- मुग्लिन सडकखण्ड बन्द फेरि बन्द

    काठमाडाैं । नारायणगढ मुग्लिन सडकखण्ड पुनः अवरूद्ध बनेकाे छ । सडकखण्डकाे घुमाउने र जलविरेमा पहिरो जाँदा सवारीआवागमन बन्द भएको हाे। जलबिरेमा बिहान ५ः५५ मा पहिरो खसेको जिल्ला टाफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। पहिरो हटाएर सवारी सञ्चालन सहज बनाउने प्रयास भइरहेको कार्यालयले जनाएको छ। घुमाउनेमा खसेको पहिरो पनि हटाउने कार्य थालिएको छ। वर्षात् सुरु […]

    सोमवार, साउन २१, २०७५
  • ग्वार खोलाको बाढीले बस बगायो, १२ यात्रु घाइते

    ग्वार खोलाको बाढीले बस बगायो, १२ यात्रु घाइते

    तुलसीपुर । तुलसीपुर–घोराही सडकखण्डको ग्वार खोलामा आएको बाढीले यात्रुवाहक बस बगाउँदा १२ जना यात्रु घाइते भएका छन्। धनगडीबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना४ख ८१३६ नम्बरको यात्रुबाहक बस आइतबार साँझ खोलाले बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जनाए। घाइतेहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। घाइतेमध्ये दुई जना गम्भीर रहेको […]

    सोमवार, साउन २१, २०७५
  • एस ५ रुटमा टेम्पाे विस्थापित हुँदै, ठूला बस शुक्रबारबाट

    एस ५ रुटमा टेम्पाे विस्थापित हुँदै, ठूला बस शुक्रबारबाट

    काठमाडौं – रुटपर्मिट नपाउँदा रोकिएको काठमाडौं दिगो सहरी यातायात आयोजनाअन्तर्गत रहेको एस ५ रुटमा आगामी शुक्रबार (साउन २५) देखि सञ्चालनमा आउने भएको छ ।यातायात व्यवस्था विभागले यसै साता रुटपर्मिट लगायत प्रक्रिया मिलाइसकेपछि बस सञ्चालनमा आउने भएको समाचार आजको कारोबारमा छापिएको छ । एस ५ रुट अन्तर्गत नयाँ बसपार्क-रत्नपार्क-सिनामंगल रुटमा रहेको टेम्पो विस्थापित गरी ठूला सार्वजनिक […]

    सोमवार, साउन २१, २०७५
  • हिलो मिसिएको धमिलो पानी पिउँदै उपत्यकावासी !

    हिलो मिसिएको धमिलो पानी पिउँदै उपत्यकावासी !

    काठमडौं उपत्यका खानेपानी लिमिटेड केयुरकेएल को लापरबाहीले उपत्यकावासीले हिलो मिसिएको धमिलो पानी पिउन बाध्य छन् । केयुरकेएल महाँकाल र सुन्दरीजल प्रसोधन शाखाले पानी नथिग्राईकन सोझै जनताको घरघरमा पानी पठाउँदा धमिलो पानी उपयोग गरिरहेका छन् । हिलो मिसिएको धमिलो पानी मानव स्वास्थ्यको लागि निकै हानिकारक रहेको चिकित्सकले बताए पनि गोकर्णेश्वर नगरपालिकासहितका उपत्यकावासीले धमिलो तथा हिलो मिसिएको […]

    सोमवार, साउन २१, २०७५
  • १३ वर्षीया किशोरीको बलात्कारपछि घाँटी थिचेर हत्या !

    १३ वर्षीया किशोरीको बलात्कारपछि घाँटी थिचेर हत्या !

    कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया किशोरीको ११ दिनअघि बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको खुलेको छ । प्रहरीले किशोरीको पोष्टमार्टम रिपोर्टबाट उक्त कुरा पुष्टि भएको जनाएको छ। ‘हामीले जे आश‌का गरेका थियौं, त्यही पुष्टी भयो’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी ज्ञान बहादुर सेठीले भने। तर बलात्कार गर्ने समुहमा थिए वा एक्लैले गरेको हो भन्ने […]

    सोमवार, साउन २१, २०७५