समाचार

  • कञ्चनपुर घटनाका दोषीलाई कारवाहीको माग राख्दै बिद्यार्थी संघको काठमाडौंमा प्रदर्शन

    कञ्चनपुर घटनाका दोषीलाई कारवाहीको माग राख्दै बिद्यार्थी संघको काठमाडौंमा प्रदर्शन

    काठमाडौं । कञ्चनपुर घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्नुपर्ने माग राख्दै नेपाल बिद्यार्थी संघले आज काठमाडौंमा प्रदर्शन गरेको छ । नेविसंघले काठमाडौको घण्टाघरस्थीत त्रिचन्द क्याम्पस अगाडी विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनका कारण केहिवेर सो क्षेत्रको यातायात सेवा प्रभावित भएको थियो । उनिहरुले महिला हिंसा र बलात्कारको घटनाको दोषीलाई फासीको सजाय […]

    आइतवार, भदौ १०, २०७५
  • संसदमा शेरबहादुर देउवाको प्रश्न – कञ्चनपुरमा निहत्था नागरिकको हत्यो किन गरियो ?

    संसदमा शेरबहादुर देउवाको प्रश्न – कञ्चनपुरमा निहत्था नागरिकको हत्यो किन गरियो ?

    काठमाडौँ । पूर्वप्रधानन्त्री एवम् प्रमुख प्रतिपक्षी नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले न्याय माग्दा निर्दोष र निहत्था नागरिकको गोली हानी हत्या गरिएको भन्दै निन्दा गर्नुभएको छ । प्रतिनिधीसभाको आईतबारको बैठकमा देउवाले राज्यले नै अपराधीको संरक्षण गरेकाले जनता आन्दोलित हुनुपरेको र सरकारले दमन गरेको बताउनुभएको हो । उहाले कञ्चनपुरकी किशोरी निर्मला पन्त प्रतिनिधि पात्रमात्रै भएको बताउँदै देशैभर […]

    आइतवार, भदौ १०, २०७५
  • महेन्द्रनगरमा कर्फ्यु आदेश पाँच घन्टा हटाएर फेरी लगाइयो

    महेन्द्रनगरमा कर्फ्यु आदेश पाँच घन्टा हटाएर फेरी लगाइयो

    कञ्चनपुर । निर्मला पन्तको हत्यापछि चर्किएको विरोध नियन्त्रण गर्न कञ्चनपुरको महेन्द्रनगरमा स्थानीय प्रशासनले लगाएको कर्फ्यु आदेश पाँच घन्टा हटाएर फेरी लगाइएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लगाएको कर्फ्यु जनै पूर्णिमालाई लक्षित गरी विहान ५ बजेदेखि १० बजेसम्म पाँच घण्टाका लागि हटाएको थियो । १० बजेपछि लगाइएको कफ्र्यू अर्को आदेश नभएसम्मका लागि जारी गरिएको छ […]

    आइतवार, भदौ १०, २०७५
  • टोलटोलमा प्रहरी अभियानको छैठौं श्रृंखला त्रिदेवीनगरमा

    टोलटोलमा प्रहरी अभियानको छैठौं श्रृंखला त्रिदेवीनगरमा

    ‘प्रहरी अभियान’ ले अपराध नियन्त्रण भएको प्रहरीको दावी काठमाडौं । महानगरीय प्रहरी प्रभाग कोटेश्वर अन्तर्गत रहेका १० वटा टोलमध्ये त्रिदेवीनगर, सुर्यकोट र दिपनगर टोल समेटिएको त्रिदेवीनगर टोलमा शनिबार ‘टोलटोलमा प्रहरीको छ्रैंठौं श्रृंखला’ आयोजना गरियो । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर मातहतका वडा नं १०, ३१ र ३२ का ३ वटा वडामध्य शनिबारको कार्यक्रम १८ औं श्रृंखला […]

    आइतवार, भदौ १०, २०७५
  • सहमति विपरित भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि सुस्तामा विवाद

    सहमति विपरित भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि सुस्तामा विवाद

    नवलपरासी-सुस्ताको विवादित भूमिमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि पुनः विवाद सिर्जना भएको छ ।विवादित भूमि मानिएको क्षेत्रमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि नेपाली पक्षले सो बाटो बिस्तारमा रोक लगाउन खोजेपछि विवाद सिर्जना भएको हो । विसं २०६४ मा नेपाल र भारतका उच्च अधिकारीबीच सुस्ताको विवादित भूमिमा दुवै पक्षबाट कुनै पनि सडक बिस्तार, खेती […]

    आइतवार, भदौ १०, २०७५
  • गोसाइँकुण्डमा भक्तजनको भीड

    गोसाइँकुण्डमा भक्तजनको भीड

    रसुवा–गोसाइँकुण्डमा मेला भर्न आउने भक्तजनको घुइँचो बढेको छ । प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमा (जनैपूर्णिमा)का दिन भक्तजन मेला भर्न आउने गर्दछन् । यसपटक गत वर्षभन्दा बढी यात्रीहरु आएको धुन्चेका होटल व्यवसायीले बताएका छन् । तिर्थालुलाई यात्रा सहज बनाउन गोसाइँकुण्ड जाने गोरेटो तथा घोरेटो बाटो मर्मत गरिएको छ । पौराणिक कथनअनुसार परापूर्व कालमा देवता र दानवबीच […]

    आइतवार, भदौ १०, २०७५
  • पाँच घण्टाका लागि कर्फ्यू हट्यो

    पाँच घण्टाका लागि कर्फ्यू हट्यो

    कञ्चनपुर । कञ्चनपुरमा पाँच घण्टाका लागि कर्फ्यू हटाइएको छ । आज(आइतबार) बिहान ५ बजेदेखि १० बजेसम्मका लागि मात्र कर्फ्यू हटाइएको र १० बजेपछि कर्फ्यू यथावत रहने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । निर्मला पन्तको वास्तविक हत्यारा सार्वजनिक गर्नुपर्ने मागसहित शुरु भएको आन्दोलनले हिंसात्मक रुप लिएपछि शुक्रबार साँझदेखि भीमदत्त बजार क्षेत्रमा अनिश्चितकालिन कफ्र्यु लगाइएको थियो […]

    आइतवार, भदौ १०, २०७५
  • छोराले युवतीमाथि ‘नराम्रो नजर लगाएको’ जरिवाना तिर्न अस्वीकार गर्दा गाउँले भेलामै कुटिइन् महिला

    छोराले युवतीमाथि ‘नराम्रो नजर लगाएको’ जरिवाना तिर्न अस्वीकार गर्दा गाउँले भेलामै कुटिइन् महिला

    सिरहा – सिरहाको धनगढीमाई नगरपालिका–३ कुर्वा हनुमाननगरमा ‘गाउँलेले गरेको निर्णय नमानेको’ भन्दै ४८ वर्षीया लक्ष्मीकुमारी महतोलाई निर्घात कुटिएको छ । कान्छो छोराले युवतीमाथि ‘नराम्रो नजर लगाएको’ जरिवाना झन्डै ३० लाख तिर्न अस्वीकार गर्दा उनी कुटिएकी हुन् । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ । पीडित लक्ष्मीका कान्छा छोरा १९ वर्षीय सुशीलकुमारले स्थानीय युवतीमाथि ‘नराम्रो नजर’ […]

    आइतवार, भदौ १०, २०७५
  • पोखरामा पनि किशोरीको शव !

    पोखरामा पनि किशोरीको शव !

    लेखनाथ—विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता एक किशोरीको रहस्यमय मृत्यु भएको छ । पोखरा १९ लामाचौरकी १३ बर्षिया पुष्पा केसीको शव शुक्रबार घरभन्दा साढे दुई किलोमिटर परे भेटिएको हो । विन्ध्यावासिनी मावि बाटुलेचौरमा कक्षा ६ मा अध्ययनरत उनी विहीबारदेखि हराईरहेकी थिइन् । पारिवारिक श्रोतका अनुसार विद्यालयको बसले साढे ४ बजे भरभन्दा सय मिटर वर टाडेको थियो […]

    आइतवार, भदौ १०, २०७५
  • विप्लव, कुमार लिङ्देनदेखि सिके राउतसम्मलाई वार्तामा बोलाउँदै सरकार

    विप्लव, कुमार लिङ्देनदेखि सिके राउतसम्मलाई वार्तामा बोलाउँदै सरकार

    सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र तराईका सशस्त्र समूहहरूसँग वार्ता गर्ने तयारी गरेको छ । वार्ताका लागि सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय वार्ता टोली गठन गरेको हो । टोलीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउत, पूर्वमा गतिविधि गरिरहेको कुमार लिङ्देन नेतृत्वको समूहसहित सरकारसँग संवादमा नआएका […]

    आइतवार, भदौ १०, २०७५