प्रवास

  • नेपालसहित ५९ देशका विद्यार्थीलाई दुई वर्षभन्दा बढी भिसा नदिने कानून ल्याउँदै अमेरिका

    नेपालसहित ५९ देशका विद्यार्थीलाई दुई वर्षभन्दा बढी भिसा नदिने कानून ल्याउँदै अमेरिका

    काठमाडौँ- अमेरिकाले नेपाललगायत ५९ राष्ट्रका विद्यार्थीलाई दुई वर्षभन्दा बढी भिसा नदिनेगरि कानुन ल्याउने प्रस्ताव तयार पारेको छ । अमेरिकास्थित होमल्यान्ड सेक्युरिटी विभागले एक विज्ञप्ति जारी गर्दै विद्यार्थीको भर्ना अवधिको संरचनालाई परिवर्तन गरेर भिसा अवधि घटाउन प्रस्ताव तयार पारेको हो । विभागले एफ, जे र आइ प्रकारको गैरआवासीय भिसा भएका विद्यार्थीलाई यस्तो कानुन ल्याउने प्रस्ताव अघि […]

    शनिबार, अशोज १०, २०७७
  • बिदामा नेपाल आएर रोकिएका नेपाली साउदी फर्कन पाउने

    बिदामा नेपाल आएर रोकिएका नेपाली साउदी फर्कन पाउने

    काठमाडौं- साउदी अरबबाट बिदामा नेपाल आएर रोकिएका कामदार साउदी फर्कन पाउने भएका छन् । साउदीस्थित नेपाली राजदूतावासले आज एक सूचना जारी गर्दै यही सेप्टेम्बर १५ बाट लागू हुने गरीे भीसाको म्याद भएका आप्रवासी कामदार र अन्य नागरिकहरु तोकिएका मापदण्ड पूरा गरेर साउदी अरब फर्किन सक्ने पाउने भएको जानकारी दिएको हो । विदा तथा पुनः आगमन […]

    शुक्रबार, अशोज २, २०७७
  • कोरोनाले विदेशमा २४३ नेपालीको मृत्यु, यो सातामात्र ४३ ले ज्यान गुमाए

    कोरोनाले विदेशमा २४३ नेपालीको मृत्यु, यो सातामात्र ४३ ले ज्यान गुमाए

    काठमाडौं- विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको छ। यो साता मात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय नेपाली सङ्घ स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले बताए। गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै स्वास्थ्य समितिले […]

    आइतवार, भदौ २८, २०७७
  • विदेशी पर्यटक खुला गर्न र आन्तरिक उडान सुचारू गर्न पर्यटमन्त्री भट्टराईले राखे प्रस्ताव

    विदेशी पर्यटक खुला गर्न र आन्तरिक उडान सुचारू गर्न पर्यटमन्त्री भट्टराईले राखे प्रस्ताव

    काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले स्वास्थ्य सावधानी अपनाएर विदेशी पर्यटन र आन्तरिक उडान खुला गर्न प्रस्ताव गरेका छन् । मन्त्री भट्टराईले बाह्य पर्यटन खुला गर्नेसहित कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा चार वटा महत्वपूर्ण प्रस्ताव राखेका हुन् । प्रस्तावअनुसार आन्तरिक उडान खोल्नेदेखि नेपाली आयोजनामा काम गर्ने विदेशी कामदारलाई नेपाल ल्याउनेसम्म रहेका […]

    बिहिबार, भदौ २५, २०७७
  • ३७ नेपाली कोरियाको विमानस्थलमै अलपत्र

    ३७ नेपाली कोरियाको विमानस्थलमै अलपत्र

    काठमाडौं– कोरियन एयरलाइन्सको जहाजले नल्याएपछि ३७ नेपाली कोरियाको विमानस्थलमै अलपत्र परेका छन् । सम्पूर्ण प्रक्रिया पुर्‍याएर शुक्रबार बिहान नेपाल आउने तयारीमा रहेका ३७ जनालाई कोरियन एरलाइन्सले विमानस्थलमै छोडेर उडेको थियो। शुक्रबार स्थानीय समयअनुसार दक्षिण कोरियाको इन्छान अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ५ बजे दक्षिण कोरियाबाट काठमाडौं आउने कोरियन एयरलाइन्सको जहाजमा उड्न उनीहरूले टिकट काटेका थिए। सो उडानमा […]

    शनिबार, भदौ २०, २०७७
  • विदेशबाट बिहीबार फर्किए १०५ यात्रु  

    विदेशबाट बिहीबार फर्किए १०५ यात्रु  

    काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार यात्रु तथा कार्गो गरी सात अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत १०५ यात्रु नेपाल आएका छन् भने नेपालबाट ४३ यात्रु बाहिरिएका छन् । बिहीबार राति नेपाल एयरलाइन्स हङकङ र हिमालय एयरलाइन्सले क्वालालम्पुर र दोहाका लागि उडान गर्ने विमानस्थलले जनाएको छ । यस्तै शुक्रबार विभिन्न एयरलाइन्सका सात अन्तर्राष्ट्रिय उडान हुनेछन् ।  […]

    बिहिबार, भदौ १८, २०७७
  • हिमालय एयरलाइन्सले सार्वजनिक गर्‍यो नियमित उडानको भाडादर

    हिमालय एयरलाइन्सले सार्वजनिक गर्‍यो नियमित उडानको भाडादर

    काठमाडौँ- नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गरेको छ । विदेशमा अलपत्र  नेपालीलाई स्वदेश फिर्ता ल्याउन उद्धार उडानको लागि सरकारले स्वीकृत गरेको भाडादर लागू हुने कम्पनीले उल्लेख गरेको छ । यी भाडाहरु कर र एजेन्सी कमिशनसहितको हो । कुनै ट्राभल एजेन्सीले प्रकाशित भाडादरभन्दा बढी भाडा लिएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही […]

    बिहिबार, भदौ १८, २०७७
  • लिदि पहिरो पीडितलाई ९ लाख सहयोग

    लिदि पहिरो पीडितलाई ९ लाख सहयोग

    सिन्धुपाल्चोक– गैह्र आवासीय नेपाली संघ र सिन्धु सोसाइटि अमेरीकाले आज लिदि पहिरो पीडितहरुका लागि सहयोग गरेका छन् । आज गैह्र आवासीय नेपाली सघंका तर्फबाट ५ लाख रुपिँया र सिन्धु सोसाइटिको तर्फबाट ४ लाख गरी ९ लाख जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठ, उपाध्यक्ष सिर्जना तामाङ र वडाध्यक्ष प्रताप लामालाइ सहयोग हस्तान्तरण गरिएको सिन्धु सोसाइटिका अध्यक्ष […]

    मङ्लबार, भदौ १६, २०७७
  • साउदीमा अलपत्र ६ नेपाली चेलीको उद्धार

    साउदीमा अलपत्र ६ नेपाली चेलीको उद्धार

    दोहा- साउदी अरबमा अलपत्र परेका ६ नेपाली चेलीको उद्धार गरिएको छ । गन्तव्य नेपाल साउदीले एक कम्पनीमा कार्यरत करीव ७ महिनादेखि कम्पनीले काम नदिएर अलपत्र परेका नेपालीहरुलाई उद्धार गरी स्वदेश पठाएको छ । कोरोनाको महामारीको कारण लामो समयसम्म कम्पनीले तलब नदिँदा उनीहरु अलपत्र परेका थिए। खानाको समस्या भएपछि उनीहरुले गन्तव्य नेपाललाई आफूहरुको उद्धार गरिदिन अनुरोध […]

    शनिबार, भदौ १३, २०७७
  • विदेशमा अलपत्र परेका नेपालीको मंलबारदेखि पाँचौँ चरणको उद्धार उडान शुरू हुने

    विदेशमा अलपत्र परेका नेपालीको मंलबारदेखि पाँचौँ चरणको उद्धार उडान शुरू हुने

    काठमाडौँ – विदेशमा अलपत्र नेपालीको उद्धारका लागि मङ्गलबारदेखि पाँचौँ चरणको उद्धार उडान हुने भएको छ । यसअघि भदौ १ गतेदेखि चार्टर्ड उडान गर्ने घोषणा गरिए पनि होटेल क्वारेन्टिनको व्यवस्थापन हुन नसकेको भन्दै उडान स्थगन गरिएको थियो ।   कोभिड -१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को निर्देशनमा उद्धार उडान रोकिएपछि सर्वत्र आलोचना भएको थियो । मन्त्रिपरिषद्को हालैको बैठकले […]

    सोमवार, भदौ ८, २०७७