प्रवास

  • अमेरिकामा नेपाली महिलामाथि ८ राउण्ड गोली प्रहार

    अमेरिकामा नेपाली महिलामाथि ८ राउण्ड गोली प्रहार

    काठमाडौं । अमेरिकाको ओक्लोहाममा एक नेपाली युवतीमाथि गोली प्रहार भएको छ । स्थानीय ग्याँस स्टेशनमा काम गर्ने गोरखाकी रचना श्रेष्ठमाथि स्थानीय समयअनुसार दिउँसो सवा १२ बजे एक युवकले ८ राउण्ड गोली प्रहार गरेका थिए । गाला, पिठ्युं, पाखुरा, कम्मर, पेट र मुटुको तल्लो भागमा गोली लागेकी उनको स्थानीय सेन्ट फ्रान्सिस अस्पतालमा उपचार भइरहेको जनाइएको छ […]

    बुधबार, साउन ९, २०७५
  • साउदी अरबमा अलपत्र परेका १४ नेपालीको उद्धार

    साउदी अरबमा अलपत्र परेका १४ नेपालीको उद्धार

    काठमाडौँ । रोजगारीका लागि साउदी अरब पुगेर बन्धक बनाईएका १४ नेपाली श्रमिकलाई उद्धार गरी स्वदेश ल्याइएको छ । उनीहरुलाई साउदीस्थीत नेपाली दुतावास र केहि नेपाली समाजसेवीको पहलमा उद्धार गरि मंगलबार काठमाडौ ल्याईएको हो । दुईबर्षको वर्क पर्मिटमा साउदी पुगेका उनीहरुलाई तोकेको अवधी सकिएपनि कामदार कम्पनीले बन्धक बनाई काम गराईरहेको थियो । उद्धार गरि स्वदेश फर्किएकाहरुमा […]

    मङ्लबार, साउन ८, २०७५
  • जेठ २ गतेसम्म भिसा लागेका कामदार मलेसिया जाने बाटो खुल्यो

    जेठ २ गतेसम्म भिसा लागेका कामदार मलेसिया जाने बाटो खुल्यो

    काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत जेठ २ गतेसम्म भिषा स्ट्याम्पिङ् भई अन्तिम श्रम स्वीकृति बाँकी रहेका श्रमिकलाई मात्र अन्तिम श्रम स्वीकृति दिने निर्णय गरेको छ । अन्तिम श्रम स्विकृती नपाएका कारण मलेसिया जान नपाएका नेपाली कामदारका लागि लक्षित गर्दै यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जारी […]

    आइतवार, साउन ६, २०७५
  • केन्यामा बन्दी बनाइएका २१ नेपाली युवतीको उद्धार

    केन्यामा बन्दी बनाइएका २१ नेपाली युवतीको उद्धार

    काठमाडाैं । केन्याको राजधानी नैरोबीस्थित दुई स्ट्रिप क्लबबाट २१ नेपाली युवतीको उद्धार गरिएको छ । ‘मानव बेचविखन प्रतिरोध तथा बाल रक्षा एकाई र अपराध एकाईको संयुक्त टोलीले मोगासियो रोड र वेस्टल्याण्डस्थित दुई क्लबमा छापा मारेर बन्दी बनाइएका युवतीहरूकाे उद्धार गरेकाे हाे । ‘अवैधानिक रुपमा केन्यामा शोषणका लागि ल्याइएका २१ नेपाली युवतीको उद्धार गरिएको छ, ’ […]

    आइतवार, साउन ६, २०७५
  • भीएलएन ठगीमा महानिर्देशककै संरक्षण

    भीएलएन ठगीमा महानिर्देशककै संरक्षण

    काठमाडौं – मलेसिया जाने नेपाली कामदारमाथि गैरकानुनी रुपमा शुल्क उठाएको आरोप खेपेको मलेसिया भीएलएन प्रालिलाई वैदेहिक रुोजगार विभागकै तत्कालिन महानिर्देशक कृष्णहरि पुष्करले संरक्षण गरिएको भेटिएको छ । तत्कालीन महानिर्देशक पुष्करले भीएलएनले कामदारमाथि ठगी गरेको नदेखिएको भन्दै उजुरी तामेलीमा राख्ने निर्णय गरेका हुन् । आजको कान्तिपुरको पृष्ठ ३ मा यो समाचार छापिएको छ । समाचारमा लेखिएको […]

    आइतवार, साउन ६, २०७५
  • मलेसियामा कामदारको पारिश्रमिक बृद्धि हुने

    मलेसियामा कामदारको पारिश्रमिक बृद्धि हुने

    मलेसिया । मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पुर्ण स्वदेशी र विदेशी कामदारहरुको न्युनतम पारिश्रमिक बृद्धि गर्ने तयारी गरेको छ । जसले कामदारहरुको पारिश्रमिक बृद्धिसम्बन्धी नीतिथत प्रस्ताव छिट्टै नै छलफलमाका लागि संसदमा लग्ने भएको छ । मानव संसाधनमन्त्री एम कुलासेगरनले निजी क्षेत्रका सम्पुर्ण कामदारको मासिक न्युनतम पारिश्रमिक १५ सय रिंगिट पुर्याउनेबारे प्रस्ताव छिट्टै संसदमा लगिने बताएका छन् […]

    शुक्रबार, साउन ४, २०७५
  • केमान टापुमा नेपालीबाटै ठगिन्छन् नेपाली

    केमान टापुमा नेपालीबाटै ठगिन्छन् नेपाली

    काठमाडौं । भोजपुरका राजु कार्कीले क्यारिबियन समुद्रमा पर्ने केमान टापुमा साइकल चलाउन थालेको १४ महिना बित्यो । त्यो साइकलमा केमानका गल्लीभित्र छिर्न बाँकी सायदै होला । उनको साइकलको आफ्नै कथा छ । एउटा नेपाली सुरक्षागार्डले आफू ड्युउटी जानआउन त्यो साइकल किनेका थिए । उनले गाडी किनेपछि जागिर खोज्दै हिंडेका अर्का नेपालीलाई दिए । भिसा अवधि […]

    शुक्रबार, साउन ४, २०७५
  • क्रोएसियाली राष्ट्रपतिको विश्वभर प्रशंसा

    क्रोएसियाली राष्ट्रपतिको विश्वभर प्रशंसा

    विश्वकप फुटबलको २१औं संस्करण आइतबार साँझबाट सकिएको छ । २१औं संस्करणमा यसअघि सन् १९९८ को विश्वकप जितिसकेको फ्रान्सले पहिलो पटक फाइनल पुगेको क्रोएसियालाई ४–२ गोलअन्तरले हराउँदै उपाधी जितेको छ। अत्यन्तै रोमाञ्चक खेलअवधि जति रमाइलो र हेर्न लायक थियो, त्यति नै विश्वकप समापन समारोह पनि । समापन समारोहमा विश्वकप आयोजक राष्ट्रका राष्ट्रपति भ्लादिमिर पुटिन, फ्रान्सेली राष्ट्रपति […]

    मङ्लबार, साउन १, २०७५
  • कोरिया सरकारले बढायो तलव, नेपाली कामदार समेत लाभान्वित हुने

    कोरिया सरकारले बढायो तलव, नेपाली कामदार समेत लाभान्वित हुने

    काठमाडौं । दक्षिण कोरिया सरकारले त्यहाँ कार्यरत श्रमिकको तलब १०.९५ प्रतिशत बढाउने निर्णय गरेको छ । शनिबार सम्पन्न त्यहाँको पारिश्रमिक निर्धारण समितिको बैठकले सन् २०१९ देखि लागू हुने गरी कामदारको तलब बढाउने निर्णय गरेको हो । कामदारको तलब प्रति घण्टा ८ हजार ३ सय ५० कोरियन वोन अर्थात  दैनिक आठ घण्टा काम गरेपछि कामदारको महिनाको […]

    शनिबार, असार ३०, २०७५
  • सिरियामा भइरहेका सैन्य गतिविधि रोक्न संयुक्त राष्ट्रसंघका महासचिवको अाह्वान

    सिरियामा भइरहेका सैन्य गतिविधि रोक्न संयुक्त राष्ट्रसंघका महासचिवको अाह्वान

    काठमाडाैँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुथ्रेसले दक्षिणपश्चिम सिरियामा भइरहेका सैन्य गतिविधि रोक्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन् । बुधबार विज्ञप्ति जारी गर्दै सिरियामा भइरहेका सैन्य गतिविधि ‘तत्काल रोक्न’ आग्रह गरेकाे समाचारमा जनाइएको छ । यस क्षेत्रमा पछिल्ला केही दिन यता सरकारी फौजद्वारा विद्रोही नियन्त्रित क्षेत्रमा सुरक्षा कारबाहीलाई कडा पारिएको छ जसका कारण करिब १ […]

    बिहिबार, असार २१, २०७५