प्रवास

  • ३७ नेपाली कोरियाको विमानस्थलमै अलपत्र

    ३७ नेपाली कोरियाको विमानस्थलमै अलपत्र

    काठमाडौं– कोरियन एयरलाइन्सको जहाजले नल्याएपछि ३७ नेपाली कोरियाको विमानस्थलमै अलपत्र परेका छन् । सम्पूर्ण प्रक्रिया पुर्‍याएर शुक्रबार बिहान नेपाल आउने तयारीमा रहेका ३७ जनालाई कोरियन एरलाइन्सले विमानस्थलमै छोडेर उडेको थियो। शुक्रबार स्थानीय समयअनुसार दक्षिण कोरियाको इन्छान अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ५ बजे दक्षिण कोरियाबाट काठमाडौं आउने कोरियन एयरलाइन्सको जहाजमा उड्न उनीहरूले टिकट काटेका थिए। सो उडानमा […]

    शनिबार, भदौ २०, २०७७
  • विदेशबाट बिहीबार फर्किए १०५ यात्रु  

    विदेशबाट बिहीबार फर्किए १०५ यात्रु  

    काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार यात्रु तथा कार्गो गरी सात अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत १०५ यात्रु नेपाल आएका छन् भने नेपालबाट ४३ यात्रु बाहिरिएका छन् । बिहीबार राति नेपाल एयरलाइन्स हङकङ र हिमालय एयरलाइन्सले क्वालालम्पुर र दोहाका लागि उडान गर्ने विमानस्थलले जनाएको छ । यस्तै शुक्रबार विभिन्न एयरलाइन्सका सात अन्तर्राष्ट्रिय उडान हुनेछन् ।  […]

    बिहिबार, भदौ १८, २०७७
  • हिमालय एयरलाइन्सले सार्वजनिक गर्‍यो नियमित उडानको भाडादर

    हिमालय एयरलाइन्सले सार्वजनिक गर्‍यो नियमित उडानको भाडादर

    काठमाडौँ- नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गरेको छ । विदेशमा अलपत्र  नेपालीलाई स्वदेश फिर्ता ल्याउन उद्धार उडानको लागि सरकारले स्वीकृत गरेको भाडादर लागू हुने कम्पनीले उल्लेख गरेको छ । यी भाडाहरु कर र एजेन्सी कमिशनसहितको हो । कुनै ट्राभल एजेन्सीले प्रकाशित भाडादरभन्दा बढी भाडा लिएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही […]

    बिहिबार, भदौ १८, २०७७
  • लिदि पहिरो पीडितलाई ९ लाख सहयोग

    लिदि पहिरो पीडितलाई ९ लाख सहयोग

    सिन्धुपाल्चोक– गैह्र आवासीय नेपाली संघ र सिन्धु सोसाइटि अमेरीकाले आज लिदि पहिरो पीडितहरुका लागि सहयोग गरेका छन् । आज गैह्र आवासीय नेपाली सघंका तर्फबाट ५ लाख रुपिँया र सिन्धु सोसाइटिको तर्फबाट ४ लाख गरी ९ लाख जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठ, उपाध्यक्ष सिर्जना तामाङ र वडाध्यक्ष प्रताप लामालाइ सहयोग हस्तान्तरण गरिएको सिन्धु सोसाइटिका अध्यक्ष […]

    मङ्लबार, भदौ १६, २०७७
  • साउदीमा अलपत्र ६ नेपाली चेलीको उद्धार

    साउदीमा अलपत्र ६ नेपाली चेलीको उद्धार

    दोहा- साउदी अरबमा अलपत्र परेका ६ नेपाली चेलीको उद्धार गरिएको छ । गन्तव्य नेपाल साउदीले एक कम्पनीमा कार्यरत करीव ७ महिनादेखि कम्पनीले काम नदिएर अलपत्र परेका नेपालीहरुलाई उद्धार गरी स्वदेश पठाएको छ । कोरोनाको महामारीको कारण लामो समयसम्म कम्पनीले तलब नदिँदा उनीहरु अलपत्र परेका थिए। खानाको समस्या भएपछि उनीहरुले गन्तव्य नेपाललाई आफूहरुको उद्धार गरिदिन अनुरोध […]

    शनिबार, भदौ १३, २०७७
  • विदेशमा अलपत्र परेका नेपालीको मंलबारदेखि पाँचौँ चरणको उद्धार उडान शुरू हुने

    विदेशमा अलपत्र परेका नेपालीको मंलबारदेखि पाँचौँ चरणको उद्धार उडान शुरू हुने

    काठमाडौँ – विदेशमा अलपत्र नेपालीको उद्धारका लागि मङ्गलबारदेखि पाँचौँ चरणको उद्धार उडान हुने भएको छ । यसअघि भदौ १ गतेदेखि चार्टर्ड उडान गर्ने घोषणा गरिए पनि होटेल क्वारेन्टिनको व्यवस्थापन हुन नसकेको भन्दै उडान स्थगन गरिएको थियो ।   कोभिड -१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को निर्देशनमा उद्धार उडान रोकिएपछि सर्वत्र आलोचना भएको थियो । मन्त्रिपरिषद्को हालैको बैठकले […]

    सोमवार, भदौ ८, २०७७
  • दुबईमा अलपत्र नेपाली लिन निगमको जहाज उड्यो

    दुबईमा अलपत्र नेपाली लिन निगमको जहाज उड्यो

    काठमाडौँ – चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपालीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि दुबई उडेको निगमको जहाज दिउँसो ४:१५ बजे काठमाडौँ आइपुग्ने तालिका छ । दुबईबाट २६० भन्दा बढी यात्रु लिएर वाइडबडी जहाज साँझ काठमाडौँ आइपुग्ने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी […]

    आइतवार, भदौ ७, २०७७
  • कुटनीतिक राहदानी भएकालाई इजरायल भ्रमणमा जान ३ महिनासम्म भिसा नचाहिने

    कुटनीतिक राहदानी भएकालाई इजरायल भ्रमणमा जान ३ महिनासम्म भिसा नचाहिने

    काठमाडौँ । नेपाल र ईजरायल सरकारबीच कुटनीतिक राहदानी बाहकलाई प्रवेशाज्ञाको आवश्यकताबाट उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। यो सम्झौतासँगै अब नेपाल र इजरायलका कूटनीतिक राहदानी बाहकले एक–अर्को देशको यात्रा गर्दा ९० दिनसम्म बाहकलाई प्रवेशाज्ञाको आवश्यकता नपर्ने सुविधा प्राप्त भएको छ । इजरायलको जेरुसेलमस्थित परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपाल सरकारको तर्फबाट इजरायलका लागि नेपाली राजदूत […]

    शुक्रबार, भदौ ५, २०७७
  • क्रिकेट खेलाडीको पारिश्रमिकका लागि क्यानले आइसीसीलाई पठायो खेलाडीको सूची

    क्रिकेट खेलाडीको पारिश्रमिकका लागि क्यानले आइसीसीलाई पठायो खेलाडीको सूची

    काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले पारिश्रमिक निकासाका लागि क्रिकेट खेलाडीको नाम अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)लाई पठाएको छ । आईसीसीले पारिश्रमिकका लागि खेलाडीको सूची मागेपछि क्यानले २३ जनाको नाम पठाएको हो । सन् २०१९ को पारिश्रमिकका लागि खेलाडीको सूची आईसीसीलाई पठाइएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले बताए । यसअघि क्यान निलम्बनमा रहेको अवस्थामा पनि खेलाडीको पारिश्रमिक आईसीसीले […]

    बिहिबार, भदौ ४, २०७७
  • २६० सैनिक लिएर नेपाल एयरलाइन्सको विमान सुडान उड्दै

    २६० सैनिक लिएर नेपाल एयरलाइन्सको विमान सुडान उड्दै

    काठमाडौँ- शान्ति मिसनमा खटिएका २६० जना नेपाली सैनिक लिएर नेपाल एयरलाइन्सको जहाजले बिहीबार राति सुडानको उडान गर्दैछ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको शान्ति मिसनका लागि खटिने सैनिक लिएर वाइडबडी जहाज राति पौने दुई बजे दक्षिण सुडानको राजधानी जुवाको लागि उड्न लागेको हो । जहाजले २६० जना सैनिक लिएर जाने र शान्ति मिसनको सेवा अवधि सकेका सैनिक […]

    बिहिबार, भदौ ४, २०७७