प्रवास

  • राष्ट्रपति भण्डारी उच्चस्तरीय भेटवार्तामा व्यस्त

    राष्ट्रपति भण्डारी उच्चस्तरीय भेटवार्तामा व्यस्त

    काठमाडौँ । महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिने सिलसिलामा अमेरिकाको न्यूयोर्कमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार उच्चस्तरीय भेटवार्तामा व्यस्त हुनुभयो । त्यस क्रममा उहाँले मङ्गलबार संयुक्त राष्ट्रसङ्घका महासचिव एण्टोनियो गुटरेससँग भेटवार्ता गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच जलवायु परिवर्तन, बहुपक्षीयता, दिगो विकासका लक्ष्य, विश्वमा शान्ति स्थापना, नेपालमा भूकम्पपछिको पुनःनिर्माणका साथै विविध विषयमा […]

    बुधबार, फाल्गुन २९, २०७५
  • नेपाल कन्सुलर मोवाइल एप सार्वजनिक

    नेपाल कन्सुलर मोवाइल एप सार्वजनिक

    काठमाडौँ । परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा बिभागले जनतालाई छिटो, सुलभ र पारदर्शी सेवा दिनका लागी नेपाल कन्सुलर मोवाइल एप सार्वजनिक गरेको छ । बुधबार काठमाडौमा आयोजित एक कार्यक्रमकाबिच परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त मोवाईल एपको शुभारम्भ गर्नुभएको हो । सेवाग्रहीले अव मोवाईल एपबाटै आवदेन दिन सक्ने , आवेदनको प्रक्रियाको अवस्था, कुनै गल्ती भए वा नभएको […]

    बुधबार, फाल्गुन ८, २०७५
  • चार ‘प्रो कार्ड’का लागि २० खेलाडीको प्रतिस्पर्धा

    चार ‘प्रो कार्ड’का लागि २० खेलाडीको प्रतिस्पर्धा

    काठमाडौं – नेपालमा पहिलोपटक हुन लागेको (आइएफबिबी) फ्रोफेसनल लिग नेपाल बडी बिल्डिङ च्याम्पियनसिप–२०१९’ (प्रो क्वालिफायर)मा चार प्रो कार्डका लागि स्वदेशी र विदेशी गरी २० खेलाडीले सहभागिता जनाउने भएका छन् । आजबाट हुने प्रतियोगिताका तयारीबारे शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजक बडिविल्डीङको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफबिबी) नेपाल च्याप्टरले उक्त अन्तर्राष्ट्रियस्तरको च्याम्पियनसिपका लागि नेपालसहित सात मुलुकका खेलाडी काठमाडौँ […]

    शनिबार, फाल्गुन ४, २०७५
  • कोलकात्ता बन्दरगाहबाट ढुवानीमा इसीटीएस प्रणाली लागू

    कोलकात्ता बन्दरगाहबाट ढुवानीमा इसीटीएस प्रणाली लागू

    पर्सा – भारतको कोलकाता समुद्री बन्दरगाहबाट नेपालका लागि रेलबाट हुने ढुवानीमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणाली (इसीटीएस) आज शुक्रबारदेखि लागू हुने कोलकाता पोर्टले जनाएको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले विहीबार वीरगञ्जमा आयोजना गरेको कार्यक्रममा कोलकाता पोर्ट ट्रस्टका डेपुटी चियरमेन बालजी अरुण कुमारले कोलकाताबाट नेपालका लागि कन्टेनरमार्फत हुने ढुवानीमा इसीटीएस प्रणाली लागू गरिएको जानकारी दिनुभयो । […]

    शुक्रबार, फाल्गुन ३, २०७५
  • चितुवाको आक्रमणबाट पाँच घाइते

    चितुवाको आक्रमणबाट पाँच घाइते

    सप्तरी – सप्तरीको कञ्चनरुप नगरपालिका–१० मा घरमै आई जङ्गली पाटे चितुवाले आक्रमण गरेको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको पाटे चितुवाको आक्रमणमा परी कञ्चनरुप–१० बस्ने ६० वर्षीया राजवतीदेवी चौधरी, ३७ वर्षीय भरत चौधरी, हिरानन्द चौधरी, महावती चौधरी र सत्यनारायण चौधरी घाइते हुनुभएको छ । बाँया तिघ्रा र घुँडामा चोट लागेकी राजवतीको स्थानीय धर्मेश्वर अस्पताल ठेलियामा, […]

    शुक्रबार, फाल्गुन ३, २०७५
  • ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा, रोजगार दिन नसके भत्ता

    ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा, रोजगार दिन नसके भत्ता

    काठमाडाैँ । सङ्घ, प्रदेश र स्थानीयतहबीचको सहकार्य एवं समन्वयमा सरकारी, निजी र सहकारी क्षेत्रसमेतको सहभागितामा आन्तरिक रोजगारीका अवसर सिर्जना गरी बेरोजगारीको अन्त्य गर्ने उद्देश्यका साथ सरकारले आजदेखि ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ । नेपालको संविधानको धारा ३३ मा उल्लेखित रोजगारीको हकलाई कार्यान्वयन गर्न बनेको रोजगारीको हकसम्बन्धीको ऐन, २०७५ बमोजिम प्रत्येक नागरिकलाई न्यूनतम रोजागारीको अवसर […]

    बुधबार, फाल्गुन १, २०७५
  • नेपाल–जापान बैठक, श्रमिक भर्ना अप्रिलदेखि

    नेपाल–जापान बैठक, श्रमिक भर्ना अप्रिलदेखि

    काठमाडौं । बिचौलियाको शोषणमा नपर्ने गरी नेपाली श्रमिक लैजान जापान तयार भएको छ । काठमाडौंमा बुधबार उच्चस्तरीय बैठकमा दुवै देश यसका लागि आवश्यक संयन्त्र बनाउन सहमत भएका छन् । बैठकमा सहभागी हुन जापानबाट ९ सदस्यीय टोली आएका थियो ।‘नेपाली श्रमिकलाई जापान लैजाने सवालमा दुई देशबीचको यो प्रारम्भिक बैठक हो । ‘दक्ष श्रमिकको भिसाको अवधि ५ […]

    शुक्रबार, माघ ४, २०७५
  • युएईका जेलमा दुई सय नेपाली

    युएईका जेलमा दुई सय नेपाली

    काठमाडौं । नेपाली दूतावास अबुधावीले युएईका विभिन्न जेलमा दुई सय नेपाली रहेको जनाएको छ । दूतावासले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार युएईका ८ वटा जेलमा १८८ पुरुष र १२ महिला रहेका छन् । दूतावासले दुबई, सारजाह, अल अथ्वा, अजमान, रसअलखेमा, उम्मलक्विन, फुजेराह र अलऐनस्थित जेलको अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको हो । तथ्यांकअनुसार सबैभन्दा बढी अल […]

    मङ्लबार, पुस २४, २०७५
  • मलेसियामा २ नेपालीको मृत्यु

    मलेसियामा २ नेपालीको मृत्यु

    काठमाडौं । नवलपरासीबाट मलेसियामा काम गर्न गएका २ नेपाली युवाको एकै दिन मृत्यु भएको छ । गैडाकोट नगरपालिका–१२ का हर्कपुर निवासी हरिलाल गोतामे र हुप्सेकोट गाउँपालिका–५ का सोमबहादुर घर्तीको सोमबार निधन भएको हो । सुरक्षित आप्रवासन नवलपरासीकी कार्यक्रम अधिकृत रञ्जना लम्सालका अनुसार गोतमेको कोठमामै सुतेको अवस्थामा मृत्यु भएको हो भने, घर्तीले आफ्नै कोठामा पासो लगाएर […]

    शुक्रबार, पुस १३, २०७५
  • जापानमा रोजगारी, उच्च प्राथमिकतामा नेपाल

    जापानमा रोजगारी, उच्च प्राथमिकतामा नेपाल

    काठमाडौं । विभिन्न देशका आप्रवासी कामदारका लागि जापानले रोजगारीको अवसर खुला गरेको छ । जापानले मंगलबारदेखि लागू गरेको नयाँ नीतिअनुसार विभिन्न स्रोत मुलुकबाट कामदार जापान जान पाउनेछन् । जापानले तय गरेको नयाँ नीतिमा नेपाल उच्च प्राथमिकतामा परेको छ । जापान सरकारले नेपाली कामदारलाई नेपाली भाषामै परामर्श दिने नीति तय गरेको छ । यसपटक केही विशेष […]

    बुधबार, पुस ११, २०७५