प्रवास

  • युएईका जेलमा दुई सय नेपाली

    युएईका जेलमा दुई सय नेपाली

    काठमाडौं । नेपाली दूतावास अबुधावीले युएईका विभिन्न जेलमा दुई सय नेपाली रहेको जनाएको छ । दूतावासले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार युएईका ८ वटा जेलमा १८८ पुरुष र १२ महिला रहेका छन् । दूतावासले दुबई, सारजाह, अल अथ्वा, अजमान, रसअलखेमा, उम्मलक्विन, फुजेराह र अलऐनस्थित जेलको अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको हो । तथ्यांकअनुसार सबैभन्दा बढी अल […]

    मङ्लबार, पुस २४, २०७५
  • मलेसियामा २ नेपालीको मृत्यु

    मलेसियामा २ नेपालीको मृत्यु

    काठमाडौं । नवलपरासीबाट मलेसियामा काम गर्न गएका २ नेपाली युवाको एकै दिन मृत्यु भएको छ । गैडाकोट नगरपालिका–१२ का हर्कपुर निवासी हरिलाल गोतामे र हुप्सेकोट गाउँपालिका–५ का सोमबहादुर घर्तीको सोमबार निधन भएको हो । सुरक्षित आप्रवासन नवलपरासीकी कार्यक्रम अधिकृत रञ्जना लम्सालका अनुसार गोतमेको कोठमामै सुतेको अवस्थामा मृत्यु भएको हो भने, घर्तीले आफ्नै कोठामा पासो लगाएर […]

    शुक्रबार, पुस १३, २०७५
  • जापानमा रोजगारी, उच्च प्राथमिकतामा नेपाल

    जापानमा रोजगारी, उच्च प्राथमिकतामा नेपाल

    काठमाडौं । विभिन्न देशका आप्रवासी कामदारका लागि जापानले रोजगारीको अवसर खुला गरेको छ । जापानले मंगलबारदेखि लागू गरेको नयाँ नीतिअनुसार विभिन्न स्रोत मुलुकबाट कामदार जापान जान पाउनेछन् । जापानले तय गरेको नयाँ नीतिमा नेपाल उच्च प्राथमिकतामा परेको छ । जापान सरकारले नेपाली कामदारलाई नेपाली भाषामै परामर्श दिने नीति तय गरेको छ । यसपटक केही विशेष […]

    बुधबार, पुस ११, २०७५
  • नेपाली भिसा शुल्क घटाउँदै अमेरिका

    नेपाली भिसा शुल्क घटाउँदै अमेरिका

    काठमाडौं – अमेरिकाले नेपालीसँग लिँदै आएको भिसा शुल्क घटाउने भएको छ । भिसा प्रोसेसिङको नाममा लिँदै आएको थप दुई सय डलर नलिने भएको हो । गृह मन्त्रालयका अनुसार अमेरिका जाने नेपाली विद्यार्थीले ३६० डलर र पर्यटकले २२० डलर तिर्दै आएका थिए । अब १६० डलर मात्रै तिर्नुपर्ने गरी समझदारी भएको छ । यो खबर आजको […]

    बुधबार, पुस ४, २०७५
  • मलेसियाको रोजगारी ढिलाईमा को जिम्मेवारी ?

    मलेसियाको रोजगारी ढिलाईमा को जिम्मेवारी ?

    काठमाडौं – मलेसिया सरकारको नियमअनुसार कामदार पठाउन स्वास्थ्य परीक्षण र सुरक्षा जाँच सेक्युरिटी क्लियरेन्स अनिवार्य छ । एमओयुमा स्वास्थ्य परीक्षणका लागि मलेसिया सरकारले मापदण्ड पठाउने र नेपाल सरकारले सोही मापदण्डका आधारमा स्वास्थ्य परीक्षण संस्था टुंगो लगाउने उल्लेख छ । तर, मलेसियाले स्वास्थ्य परीक्षणको मापदण्ड पठाईनसकेको मन्त्रालयले जनाएको छ । धेरै सम्झौता कार्यान्वयनको तयारीमा केही समय […]

    मङ्लबार, पुस ३, २०७५
  • कोठीबाट उद्धार गरिएका १२ नेपाली चेली ९ दिनदेखि वेपत्ता

    कोठीबाट उद्धार गरिएका १२ नेपाली चेली ९ दिनदेखि वेपत्ता

    काठमाडौं — भारतको राजधानी नयाँदिल्लीस्थित एउटा कोठीबाट उद्धार गरिएका आठ नेपाली चेली नौँ दिनदेखि बेपत्ता छन् । उनीहरुसँगै उद्धार गरिएका अन्य चारलाई यसअघि आश्रलयबाटै बेपत्ता पारिएको थियो । दिल्लीस्थित जीबीरोडमा रहेको बेश्यालयबाट २०१७ नोभेम्बरमा उद्धार गरिएका उनीहरु मंसिर १५ गते रातिदेखि बेपत्ता भएका हुन् । उद्धार गरिएकासहित नौ जना अचानक बेपत्ता भएपछि खोजी हुनुपर्ने मागसहित […]

    सोमवार, मंसिर २४, २०७५
  • दिल्लीको आश्रमबाटै हराएका ८ नेपाली महिला अझै अज्ञात

    दिल्लीको आश्रमबाटै हराएका ८ नेपाली महिला अझै अज्ञात

    काठमाडौं । नयाँ दिल्लीको दिलसाद गार्डेनस्थित संस्कार आश्रम ९सेल्टर होम० बाट शनिबार मध्यरातिदेखि हराईरहेका ८ नेपाली महिलाको अबस्था अज्ञात छ। उनीहरु गत बैशाखदेखि त्यहाँ बस्दै आएका खबर आजको कान्तिपुर दैनिकले छापेको छ। स्थानीय प्रहरी र दिल्ली महिला आयोगको समन्वयमा एक वर्षअघि जीबी मार्केटबाट उद्धार गरिएका उनीहरुलाई त्यसअघि द्वारकास्थित अर्को आश्रमस्थलमा राखिएको थियो। नेपाली महिलासँगै बेपत्ता […]

    बिहिबार, मंसिर २०, २०७५
  • कतारमा ५ नेपाली एक महिनादेखि थुनामा

    कतारमा ५ नेपाली एक महिनादेखि थुनामा

    दोहा — करिब एक महिनाअघि कतारमा पक्राउ परेका पाँच नेपालीको अवस्था अज्ञात छ । सांस्कृतिक कार्यक्रम गर्दा प्रहरीले कार्यक्रमका अतिथिसमेतलाई पक्रेको थियो । गिरफ्तारीको कारण खुलाईएको छैन । घटनाबारे सरकारी नियका पनि मौन देखिएका छन् । पक्राउ पर्नेमा एनआरएन मध्युपर्व संयोजक राजेन्द्रकुमार आरके शर्मा तथा लोकदोहोरी गीत प्रतिष्ठान कतार शाखाका शक्ति क्षत्री, रामबाबु बोहरा, रीतकुमार […]

    शुक्रबार, कार्तिक ३०, २०७५
  • भारत हुँदै बाहिर जान नो अब्जेक्स सर्टिफिकेट र फर्कंदा भिसा चाहिने

    भारत हुँदै बाहिर जान नो अब्जेक्स सर्टिफिकेट र फर्कंदा भिसा चाहिने

    काठमाडाैं । भारतका जुनसुकै अन्र्तराष्ट्रिय विमानस्थल प्रयोग गरेर तेस्रो मुलुक जाने नेपालीले भारतीय अध्यागमनमा अनिवार्य रुपमा नो अब्जेक्सन सर्टिफिकेट एनओसी पेस गर्नुपर्ने भएको छ । नेपाली महिलालाई अवैध रुपमा खाडी जान रोक्ने उदेश्यले दुई देशको सहमतिमा करिब डेढ बर्षअघि एनओसीको नीति लागु गरिएको थियो । तर, भारतले सबै देश जाने सबै नेपालीबाट यस्तो कागज माग्न […]

    आइतवार, कार्तिक १८, २०७५
  • वैदेशिक रोजगारीमा प्रत्येक दिन ३ नेपालीको मृत्यु

    वैदेशिक रोजगारीमा प्रत्येक दिन ३ नेपालीको मृत्यु

    काठमाडौं ।चालू आर्थिक बर्षको ३ महिनामा मात्र विदेशमा २ सय १६ नेपाली युवाको मृत्यु भएको छ । मृतकका परिवारलाई सरकारले १५ करोड १२ लाख रुपैयाँ आर्थिक सहायता वितरण गरेको तथ्यांक छ । आर्थिक सहायता लिने मृतकको संखया हेर्दा विदेशमा मृत्यु हुने नेपालीको संख्या बढ्दै गइरहेको छ । रोजगारीको क्रममा विदेशमा हुने मृत्युलाई न्यूनीकरण गर्ने कार्यक्रम […]

    आइतवार, कार्तिक १८, २०७५