प्रवास

  • विदेशमा अलपत्र नेपालीलाई सरकारी कोषबाट उद्धार गरिने

    विदेशमा अलपत्र नेपालीलाई सरकारी कोषबाट उद्धार गरिने

    काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले वैदेशिक रोजगारीको क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको सरकारी खर्चमै छिट्टै उद्धार सुरु गरिने बताएका छन् । मन्त्री यादवले वैदेशिक रोजगारीको क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको उद्धार तथा फिर्ता ल्याउनुपर्नेसम्बन्धी निर्देशिका २०७७ मन्त्रिपरिषद्बाट स्वीकृति हुनासाथ ती श्रमिकको उद्धार सुरु गरिने बताए । उनले भने, निर्देशिका […]

    शनिबार, असार २७, २०७७
  • फिलिपिन्समा अलपत्र १८९ नेपालीको उद्दार उडान आइतबार हुने

    फिलिपिन्समा अलपत्र १८९ नेपालीको उद्दार उडान आइतबार हुने

    एजेन्सी- फिलिपिन्समा कोरोनाको कारण समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि आगामी आइतबार उडान हुने भएको छ । फिलिपिन्सको मनिलाबाट त्यहाँ समस्यामा रहेका नेपाली ल्याउनका लागि हिमालय एअरलाइन्सले जुलाई १२ अर्थात आउँदो आइतबार उडान भर्ने मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार फिलिपिन्स र ब्रुनाई कोरोनाका कारण रोकिएका १८९ जना दूतावासको प्राथमकितामा परेका छन् […]

    बुधबार, असार २४, २०७७
  • जम्मु-कस्मिरमा भएको गोलाबारीमा एक नेपालीको मृत्यु

    जम्मु-कस्मिरमा भएको गोलाबारीमा एक नेपालीको मृत्यु

    काठमाडौं- भारतको जम्मु-कस्मिरमा भएको गोलाबारीमा परी भारतीय सेनामा कार्यरत गुल्मीका एक युवाको मृत्यु भएको छ। गुल्मीको छत्रकोट गाउँपालिका वडा- ५ खर्ज्याङ घर भएका भारतीय सेनाका हवल्दार दीपक कार्की गत सोमबार बिहान भएको गोलाबारीमा परी निधन भएको हो । कार्की जम्मु काश्मिरको रजौरी जिल्लाको नौशेरा सेक्टरमा ड्युटीमै रहँदा गोलाबारीमा पाकिस्तानतिरबाट गोलाबारी भएको थियो। गोलाबारीमा घाइते भएका […]

    बुधबार, असार १०, २०७७
  • साउदी अरबमा नेपाल एयरलाइन्सको पहिलो उडान

    साउदी अरबमा नेपाल एयरलाइन्सको पहिलो उडान

    काठमाडौं- राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले पहिलो पटक साउदी अरबमा चार्टर उडान गरेको छ । कोरोना महामारीका कारण समस्यामा परेका नेपालीको उद्धार नेपाल एयरलाइन्समार्फत भएको हो । गत आइतबार साउदी अरबको रियादबाट २४७ जना नेपालीको उद्धार भएकोमा मंगलबार राति फेरि अर्को चार्टर विमान जेद्दा उड्दैछ । जेद्दाबाट नेपाल एयरलाइन्सको विमान बुधबार नेपाली श्रमिक लिएर स्वदेश फर्किने […]

    मङ्लबार, असार ९, २०७७
  • साउदीको रियादबाट असार ७ मा अलपत्र नेपाली फर्काइँदै, यस्तो छ प्राथमिकतामा परेकाहरुको सूची

    साउदीको रियादबाट असार ७ मा अलपत्र नेपाली फर्काइँदै, यस्तो छ प्राथमिकतामा परेकाहरुको सूची

    काठमाडौं- साउदीबाट असार ७ गते अर्थात आगामी आइतबार कोरोना महामारीका कारण अलपत्र परेका नेपालीहरुलाई प्राथमिकताका आधारमा स्वदेश फर्काइने भएको छ । नेपालीहरुलाई स्वदेश फर्काउन नेपाल एअरलाइन्सले आउँदो आइतबार अर्थात जुन २१ गते साउदीको रियादबाट चार्टर्ड उडान भर्ने भएको छ । यो उडानमार्फत स्वदेश फर्कने प्राथमिकतामा ४४५ जना नेपाली रहेको साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ । […]

    बिहिबार, असार ४, २०७७
  • भिसा नवीकरण गर्न अध्यगमन विभाग धाउनु नपर्ने, अब नवीकरण अनलाइनबाटै

    भिसा नवीकरण गर्न अध्यगमन विभाग धाउनु नपर्ने, अब नवीकरण अनलाइनबाटै

    काठमाडौं- अध्यागमन विभागले गत चैत्र ८ गतेसम्म पर्यटन भिसा नियमित भएका विदेशी पर्यटकहरू अन्तर्राष्ट्रिय उडान सुरू भएको १५ दिनभित्र भिसा नियमित गर्न विदेशी पर्यटक अध्यागमन विभाग आइरहनु नपर्ने जनाएको छ। कोरोना महामारीलाई मध्यनजर गरी गृह मन्त्रालयले यस्तो निर्णय गरेको विभागले जनाएको हो। बुधबार साँझ एक सूचना जारी गर्दै विभागले पर्यटन भिसा नियमित भएका विदेशी पर्यटकहरूको […]

    बुधबार, असार ३, २०७७
  • साउदीको जेद्दाबाट पहिलो चरणमा २७० नेपाली फर्काइने (सूचीसहित)

    साउदीको जेद्दाबाट पहिलो चरणमा २७० नेपाली फर्काइने (सूचीसहित)

    काठमाडौं- साउदी अरबको जेद्दाबाट पहिलो चरणमा प्राथमिकताका आधारमा २७० जना नेपालीलाई स्वदेश फर्काइने भएको छ । साउदीको जेद्दास्थित महावाणिज्य दूतावासले नेपाल फर्काइने नेपालीहरुको सूची सार्वजनिक गरेको हो । कोरोनाका कारण समस्यामा परेकाहरुलाई प्रथामिकताको आधारमा पहिलो चरणमा २७० जनालाई स्वदेश फर्काउन लागिएको  महावाणिज्य दूतावासले जनाएको छ । जेद्दाबाट कहिले उडान हुने भन्नेबारे भने जानकारी गराइएको छैन […]

    बुधबार, असार ३, २०७७
  • अमेरिकाबाट असार ९ र ११ गते नेपालीको उद्दार गरिने

    अमेरिकाबाट असार ९ र ११ गते नेपालीको उद्दार गरिने

    काठमाडौं- कोरोना भाइरसको महामारीका कारण अमेरिकामा अलपत्र नेपालीहरुलाई यही असार ९ र ११ गते उद्दार गरिने भएको छ । अमेरिकास्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै अलपत्र परेका नेपालीहरुलाई प्राथमिकताका आधारमा असार ९ र ११ गते २-२ वटाका दरले ४ वटा उडानमार्फत उद्दार गर्न लागिएको जानकारी दिएको हो । दूतावासका अनुसार ९ गते न्यूयोर्कबाट टर्किस […]

    मङ्लबार, असार २, २०७७
  • ओमानबाट असार ७ गते हुने भनिएको दोस्रो उडानको मिति सर्‍यो

    ओमानबाट असार ७ गते हुने भनिएको दोस्रो उडानको मिति सर्‍यो

    काठमाडौं- ओमानबाट २१ जुन ( असार ७ गते ) हुने भनिएको दोस्रो उडानको मिति परिवर्तन भएको छ । सलाम एयरमार्फत हुने उक्त उडान ३ दिन अगाडि नै अर्थात् १८ जुन (असार ४) गते नै हुने ओमानस्थित नेपाली दूतावासले जनाएको छ। उक्त उडानमार्फत प्राथमिकताका आधारमा तयार पारिएको सूचीका आधारमा १८० जना नेपाल फर्कन पाउने छन् । […]

    आइतवार, जेष्ठ ३२, २०७७
  • आज पनि कुवेतबाट १४२ जना नेपाली लिएर उड्यो विमान

    आज पनि कुवेतबाट १४२ जना नेपाली लिएर उड्यो विमान

    काठमाडौं– कुवेतबाट आज पनि नेपाली महिला घर फर्कंदैछन् । आममाफीमा सहभागी एक सय ४२ जना नेपालीलाई लिएर कुवेतबाट जहाज उडेको छ । कुवेतबाट जहाज उडिसकेको र नेपालमा ११ बजेर ३० मिनेटमा आइपुग्ने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । फर्कने १४२ जना सबै महिला रहेका छन् । कुवेतले आममाफीमा सहभागी नेपालीलाई आफ्नै खर्चमा […]

    शुक्रबार, जेष्ठ ३०, २०७७