प्रवास

  • २६ नेपालीलाई लिएर उड्यो म्यानमारको सैनिक विमान

    २६ नेपालीलाई लिएर उड्यो म्यानमारको सैनिक विमान

    काठमाडौं : म्यानमारबाट नेपालीलाई लिएर त्यहाँको सैन्य विमान उडेको छ। आज बिहान २६ जना नेपालीलाई लिएर विमान उडेको हो। यो विमानले नेपालमा रहेका २६ जना म्यानमारका नागरिकलाई लिएर फर्कने छ। म्यानमार सरकार र नेपाली दूतावासको पहलमा नेपालीहरु फर्किँदै गरेका हुन्। म्यानमारमा अहिलेसम्म २ सय ३६ जना संक्रमित देखिएका छन्। जसमध्य ६ जनाको कोरोनाका कारण मृत्यु […]

    शुक्रबार, जेष्ठ २३, २०७७
  • अलपत्र नेपालीलाई आज यूएईले आफ्‍नै खर्चमा पठाउँदै

    अलपत्र नेपालीलाई आज यूएईले आफ्‍नै खर्चमा पठाउँदै

    काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले अलपत्र परेको नेपालीलाई आफ्नै खर्चमा एयर अरेबियाको चार्टर विमानबाट शुक्रबार नेपाल पठाउने भएको छ । शुक्रबार नेपाल अवतरण हुने समयको भने अझै टुंगो लागेको छैन । बर्माबाट पनि शुक्रबारै २६ जना आउने भएका छन् । यूएईले दुई वटा उडान मार्फत् अलपत्र परेकालाई नेपाल पठाइदिने प्रस्ताव राखेको थियो । […]

    शुक्रबार, जेष्ठ २३, २०७७
  • साउदीबाट फर्किन चाहने नेपालीलाई विवरण बुझाउन अनुरोध

    साउदीबाट फर्किन चाहने नेपालीलाई विवरण बुझाउन अनुरोध

    काठमाडौं- साउदी अरबको रियादस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने नेपालीलाई थप विवरण बुझाउन अनुरोध गरेको छ । साउदीमा रहेका र समस्यामा परेका नेपालीलाई स्वादेश फिर्ता गर्नको लागि थप विवरण उपलब्ध गराउन दूतावासले अनुरोध गरेको हो । समस्यामा परेकाले दूतावासमा विवरण बुझाएको पनि थप विवरण ईमेल वा फोन मार्फत विवरण टिपाउन समेत अनुरोध गरेको छ । […]

    मङ्लबार, जेष्ठ २०, २०७७
  • यूएईमा कोरोना भाइरसबाट मृत्यु हुने नेपालीको संख्या १९ पुग्यो

    यूएईमा कोरोना भाइरसबाट मृत्यु हुने नेपालीको संख्या १९ पुग्यो

    काठमाडौं । यूएईमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या १९ पुगेको छ । त्यस्तै १ हजार ६ सयभन्दा बढी नेपाली संक्रमित भएको गैह्र आवासिय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । यूएईले सुरुवाती दिनहरुमा संक्रमित व्यक्तिहरुको राष्ट्रियता खुलाए पनि पछिल्लो दिनहरुमा संक्रमितहरुको संख्या बढ्न थालेपछि राष्ट्रियता खुलाउने गरेको छैन । यूएईमा आइतबारसम्म २६४ जनाको […]

    सोमवार, जेष्ठ १९, २०७७
  • कोरोना भाइरसले खाडी मुलुकमा ९३९ को मृत्यु

    कोरोना भाइरसले खाडी मुलुकमा ९३९ को मृत्यु

    काठमाडौं- लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले ९३९ जनाको मृत्यु भएको छ भने १ लाख ९९ हजार ९९५ जना संक्रमित भएका छन् । खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै ४२५ जनाको मृत्यु भएको छ । त्यहाँ ७८ हजार ५४१ जना संक्रमित भएका छन् । यस्तै यूएईमा २५५ जनाको मृत्यु भएको छ […]

    बिहिबार, जेष्ठ १५, २०७७
  • इजरायलमा नेपाली राजदूत शाक्यलाई सम्मान

    इजरायलमा नेपाली राजदूत शाक्यलाई सम्मान

    काठमाडौ- इजरायलको ७२औँं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा त्यहाँका लागि नेपाली राजदूत डा अञ्जान शाक्य ‘द एम्बेसडर क्लब अफ इजरायल’ बाट सम्मानित भएकी छिन् । ‘द एम्बेसडर क्लब अफ इजरायल’ ले इजरायलको ७२ औैं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा डाक्टर शाक्यलाई ‘एम्बेसडर अफ द इयर २०१९–२०२०’ सम्मान गर्ने घोषणा गरेको हो । ९० वटा देशका […]

    आइतवार, जेष्ठ ११, २०७७
  • बेलायतमा ६३ जना नेपालीको कोरोना भाइरसबाट मृत्यु

    बेलायतमा ६३ जना नेपालीको कोरोना भाइरसबाट मृत्यु

    काठमाडौँ । बेलायतमा कोरोना भाइरसको संक्रबाट ६३ जना नेपालीको मृत्यु भएको छ । लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणका अनुसार हालसम्म कोरोना भाइरसका कारण बेलायतमा ५२ पुरुष र ११ महिला गरी कुल ६४ नेपालीको मृत्यु भएको छ । दूतावासको पहलमा गठन गरिएको सूचना सङ्कलन सहयोग समितिमार्फत दिएको जानकारीमा हालसम्म मृत्यु हुने भूपू गोरखा सैनिकको सङ्ख्या […]

    मङ्लबार, जेष्ठ ६, २०७७
  • दैनिक ६ हजार नेपालीलाई विदेशबाट उद्धार गर्ने सरकारी तयारी

    दैनिक ६ हजार नेपालीलाई विदेशबाट उद्धार गर्ने सरकारी तयारी

    काठमाडौं । सरकारले बिदेशमा रहेका नेपालीहरूलाई उद्धार गर्ने तयारी गरेको छ । आइतबार बसेको उच्च स्तरीय समन्वय समितिको सिफारिस कार्यान्वयनमा गए दैनिक ६ हजार जति नेपालीलाई स्वदेश ल्याइने छ । सरकारले भारत तथा तेस्रो मुलुकमा समस्यामा रहेका नेपालीहरुको उद्दार गर्ने गरी मन्त्रिपरिषद् बैठक सिफारिस गरेको बुझिएको छ । प्रधानमन्त्री सहमत भए आवश्यक तयारी गरेर आफ्ना […]

    आइतवार, जेष्ठ ४, २०७७
  • कोरियामा एक नेपाली सुतेकै अवस्थामा मृत फेला

    कोरियामा एक नेपाली सुतेकै अवस्थामा मृत फेला

    एजेन्सी । रोजगार अनुमति  प्रणाली (ईपिएस) मार्फत रोजगारीका लागी दक्षिण कोरिया पुगेका एक नेपाली सुतेकै अवस्थामा मृत फेला परेका छन । कोरियाको ख्यङ्जु शहर नजीकै एक कम्पनीमा कार्यरत स्याङ्जाका ३३ वर्षीय खड्काबहादुर थापाको सुतकै ठाँउमा मृत फेला परेका हुन । सात वर्षदेखि कोरियामा कार्यरत थापा कम्पनीको रात्रि काम सकेर सो दिन बिहान ९ बजेतिर सुतेका […]

    शनिबार, जेष्ठ ३, २०७७
  • यूएईद्वारा भिसाको म्याद सकिएकाहरुलाई जरिवाना माफ

    यूएईद्वारा भिसाको म्याद सकिएकाहरुलाई जरिवाना माफ

    काठमाण्डौ – यूएईले भिसाको म्याद सकिएका र भिसा सम्बन्धी नियम उल्लंघन गरेका नेपालीसहित विदेशी नागरिकलाई जरिवाना माफ गरिदिने भएको छ । यसअघि मार्च १ पछि भिसाको अवधि सकिएकालाई लाग्ने जरिवाना माफी गर्ने भनिएकोमा बुधबार अर्को निर्णय गर्दै यूएईले मार्च १ अघि नै भिसा सकिएकालाई पनि लाग्ने जरिवाना माफ गर्ने बताएको हो । तर यसरी स्वदेश […]

    शुक्रबार, जेष्ठ २, २०७७