प्रवास

  • यूएईद्वारा भिसाको म्याद सकिएकाहरुलाई जरिवाना माफ

    यूएईद्वारा भिसाको म्याद सकिएकाहरुलाई जरिवाना माफ

    काठमाण्डौ – यूएईले भिसाको म्याद सकिएका र भिसा सम्बन्धी नियम उल्लंघन गरेका नेपालीसहित विदेशी नागरिकलाई जरिवाना माफ गरिदिने भएको छ । यसअघि मार्च १ पछि भिसाको अवधि सकिएकालाई लाग्ने जरिवाना माफी गर्ने भनिएकोमा बुधबार अर्को निर्णय गर्दै यूएईले मार्च १ अघि नै भिसा सकिएकालाई पनि लाग्ने जरिवाना माफ गर्ने बताएको हो । तर यसरी स्वदेश […]

    शुक्रबार, जेष्ठ २, २०७७
  • साउदीमा कोरोना संक्रमित नेपालीको संख्या ६ सय ७४ पुग्यो

    साउदीमा कोरोना संक्रमित नेपालीको संख्या ६ सय ७४ पुग्यो

    काठमाडौं- साउदी अरबमा कोरोना भाइरसबाट संक्रमित हुने नेपालीको संख्या ६ सय ७४ पुगेको छ । रियादस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार हालसम्म साउदीमा ११ जना महिलासहित ६७४ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । दूतावासका अनुसार यो हालसम्मकै सबैभन्दा धेरै संक्रमित नेपालीको संख्या हो । सबैभन्दा बढी साउदी अरबको पूर्वी क्षेत्रमा ३ सय ३६ जना, […]

    बुधबार, बैशाख ३१, २०७७
  • बेलायतमा कोरोनाको संक्रमणबाट ६० नेपालीको मृत्यु

    बेलायतमा कोरोनाको संक्रमणबाट ६० नेपालीको मृत्यु

    काठमाडौं- बेलायतमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउने नेपालीहरुको संख्या ६० जना पुगेको छ । सोमबार साँझसम्म बेलायतमा ६० जना नेपालीहरुको कोरोनाका कारण मृत्यु भएको नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरनले जानकारी दिए । मृत्यु हुनेहरुमा ५० जना पुरुष र १० जना महिला रहेका छन् । सबैभन्दा बढी मृत्यु हुनेहरुमा भूतपूर्व गोर्खा सैनिकहरु रहेका छन् । अहिलेसम्म […]

    मङ्लबार, बैशाख ३०, २०७७
  • कोरोनाका कारण साउदीमा थप एक नेपालीको मृत्यु

    कोरोनाका कारण साउदीमा थप एक नेपालीको मृत्यु

    काठमाडौं- पछिल्लो तथ्यांकअनुसार विभिन्न देशमा ८० जना नेपालीकाे कोरोना भाइरसका  कारण ज्यान गएको छ । केही दिनयता साउदी अरबबाट पनि कोरोनाका कारण नेपालीले ज्यान गुमाएको समाचार आउन थालेका छन् । साउदीमा फेरि एक नेपालीको कोभिड १९ का कारण मृत्यु भएको छ । साउदीमा नै १० नेपाली चाहिँ कोरोना उपचारपछि ठिक भएर फर्किएका छन् । साउदीमा रहेको […]

    मङ्लबार, बैशाख ३०, २०७७
  • कोरोनाको कहर साउदीमा कस्तो, कतिले ज्यान गुमाए ?

    कोरोनाको कहर साउदीमा कस्तो, कतिले ज्यान गुमाए ?

    काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण साउदी अरेबियामा २४६ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएसँगै साउदीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २४६ पुगेको हो । एकैदिन थप १ हजार ९१२ जनामा कोरोनाको संक्रमण देखिएसँगै साउदीमा कोरोना संक्रमितको संख्या ३९ हजार ४८पुगेको हो । साउदीमा हालसम्म […]

    सोमवार, बैशाख २९, २०७७
  • कोरोना अपडेट :  मलेसियामा १०८ जनाको मृत्यु, नेपाली श्रमिकको अवस्था के छ ?

    कोरोना अपडेट :  मलेसियामा १०८ जनाको मृत्यु, नेपाली श्रमिकको अवस्था के छ ?

    काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण मलेसियामा ज्यान गुमाउनेको संख्या १०८ पुगेको छ । मलेसियामा पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको ज्यान नगए पनि थप ६७ जनामा कोरोनाको संक्रमण देखिएको छ । यो सँगै मलेसियामा कोरोना संक्रमित हुनेको संख्या ६ हजार ६५६ पुगेको छ । मलेसियामा संक्रमितमध्ये ५ हजार २५ जना उपचारपछि […]

    सोमवार, बैशाख २९, २०७७
  • मलेसियामा थप ३४ जना नेपालीमा देखियो कोरोनाको संक्रमण

    मलेसियामा थप ३४ जना नेपालीमा देखियो कोरोनाको संक्रमण

    काठमाडौं – मलेसियामा रहेका थप ३४ जना नेपालीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । मलेसियाको नेपाली दूतावासका जनसम्पर्क अधिकृत टेकबहादुर बुढाका अनुसार मलेसियामा थप ३४ जना नेपालीमा कोरोना संक्रमण देखिएको हो । यससँगै मलेसियामा कोरोना संक्रमित नेपालीको संख्या ५४ पुगेको छ । हालसम्म मलेसियामा ३ जना कोरोना संक्रमित नेपाली उपचारपछि निको भइसकेकाम छन् भने अन्यको उपचार […]

    आइतवार, बैशाख २८, २०७७
  • कतारमा कोरोना संक्रमित नेपालीको संख्या २ हजार नाघ्यो

    कतारमा कोरोना संक्रमित नेपालीको संख्या २ हजार नाघ्यो

    काठमाडौं- कतारमा कोरोना भाइरस संक्रमित नेपालीको संख्या २ हजार ३ सय पुगेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार शनिबार साँझसम्म २ हजार ३ सय नेपालीहरू कोरोना संक्रमित भएका हुन्। कतारमा हालसम्म कोरोनाका कारण कुनै पनि नेपालीको ज्यान भने गएको छैन। पछिल्लो समय कतारमा कोरोना संक्रमणको दर उच्च रहेको पाइएको छ। […]

    आइतवार, बैशाख २८, २०७७
  • कोरोनाका कारण बेलायतमा थप एक नेपालीको मृत्यु

    कोरोनाका कारण बेलायतमा थप एक नेपालीको मृत्यु

    काठमाडौं-  बेलायतमा कोभिड-१९ बाट थप एक पूर्वगोर्खा सैनिकको मृत्यु भएको छ। ताप्लेजुङ मौवाखोला स्थायी घर भएका ७७ वर्षीय कर्णबहादुर राईको उपचारको क्रममा मृत्यु भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिए। श्‍वासप्रश्‍वासमा समस्या देखिएपछि १० दिनअघि उनलाई मेडिस्टोन अस्पतालमा भर्ना गरिएको थियो। राई तीन वर्षदेखि बेलायतको मेडिस्टोनमा श्रीमती, एक छोरा र एक छोरीसहित बस्दै […]

    आइतवार, बैशाख २८, २०७७
  • अलपत्र नेपाली श्रमिक ‘लगेज’ बोकेरै धर्ना दिन पुगे दूतावास

    अलपत्र नेपाली श्रमिक ‘लगेज’ बोकेरै धर्ना दिन पुगे दूतावास

    काठमाडौं- संयुक्त अरब इमिरेट्स (यूएई)स्थित नेपाली दूतावासमा नेपाली श्रमिकहरुले धर्ना दिएका छन् । दुबईको इमिरेट्स क्याब ट्याक्सीमा काम गर्ने नेपाली श्रमिकहरुले तत्काल आफूहरुलाई स्वदेश फर्काउन आग्रह गर्दै दूतावासमा धर्ना दिएका हुन् । काम नपाएर आफूहरु अलपत्र परेको भन्दै उनीहरूले मंगलबार यूएईस्थित नेपाली दूतावासमा उनीहरु लगेज बोकेरै धर्ना दिन पुगेका थिए । यूएईको सारजहामा कम्पनीको बेवास्ताले […]

    बुधबार, बैशाख २४, २०७७