प्रवास

  • भिएलएनका श्रेष्ठलाई धरौटीमा छोड्ने जिल्ला न्यायाधीश छानबिनमा

    भिएलएनका श्रेष्ठलाई धरौटीमा छोड्ने जिल्ला न्यायाधीश छानबिनमा

    काठमाडौं । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट चलाएर पौने ३ अर्ब ठगी गरेको आरोपमा पक्राउ परेका रामकुमार श्रेष्ठलाई धरौटीमा छोड्ने जिल्ला न्यायाधीश अम्बरबहादुर बस्नेत छानबिनमा तानिएका छन् । न्याय परिषदको बुधबारको बैठकले जिल्ला न्यायाधीश बस्नेतमाथि परेको उजुरी गम्भीर भएको भन्दै छानबिनका लागि समिति गठन गरेको छ । समितिमा परिषद् सदस्यद्वय रामप्रसाद सिटौला र पदमप्रसाद वैदिक रहेका छन् […]

    बुधबार, असार २०, २०७५
  • शेयर लगानीकर्ताले घेरे ब्रोकर कम्पनी

    शेयर लगानीकर्ताले घेरे ब्रोकर कम्पनी

    काठमाडौं । सरकारको निर्णयविरुद्ध शेयरधनीहरु आन्दोलित भएका छन् । गत शुक्रबार सरकारले राइट शेयर र बोनस शेयर दुवैमा कर लगाउने निर्णय गरेसँगै शेयर लगानीकर्ता आन्दोलनमा उत्रिएका हुन । शेयर लगानीकर्ताले मंगलबार बिहान १० बजेपछि ब्रोकर कम्पनीमा घेराउ गर्दै सरकारको निर्णयको विरोध गरेका छन् । लगानीकर्ता आन्दोलनमा उत्रिएपछि शेयर कारोबार ठप्प भएको छ । शेयर लगानीकर्ताले सरकारी […]

    बुधबार, जेष्ठ २३, २०७५