प्रवास

  • अमेरिकामा थप एक नेपालीको कोरोना संक्रमणबाट मृत्यु

    अमेरिकामा थप एक नेपालीको कोरोना संक्रमणबाट मृत्यु

    न्यूयोर्क : अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट थप एक नेपालीको मृत्यु भएको छ । स्थानीय समयअनुसार आज बिहान बिहान ५ः१८ मा क्वीन्सको एल्मर्स्ट अस्पतालमा ङिमा तेम्बा शेर्पाको मृत्यु भएको हो । शेर्पा किदुगका आजीवन सदस्य समेत रहेका थिए । किदुगका अध्यक्ष उर्गेन शेर्पाले इनेप्लिजलाई दिएको जानकारीका अनुसार दुई दिनअघि नै उनको मृत्यु भएको हल्ला चलेपनि उनको […]

    बिहिबार, चैत्र २७, २०७६
  • भारतको अस्पतालबाटै भागेका कोरोना संक्रमित नेपाली पक्राउ

    भारतको अस्पतालबाटै भागेका कोरोना संक्रमित नेपाली पक्राउ

    काठमाडौं –  भारतको उत्तरप्रदेश राज्यस्थित बागपत जिल्लाको एक अस्पतालबाट सोमवार राति भागेका कोरोनाभाइरस सङक्रमित एकजना नेपालीलाई पुनः नियन्त्रणमा लिइएको भारतीय प्रहरीले जनाएको छ । धार्मिक गतिविधि आदानप्रदानका लागि तबलीगी जमाती समूहसँग भारत गएका उनी सुनसरीस्थित भोक्राहाका भएको भारतीय प्रहरीले जानकारी दिएको छ । कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएपछि उनलाई शुक्रबार उत्तर प्रदेशको खेकडास्थित लेभल वान […]

    मङ्लबार, चैत्र २५, २०७६
  • जापानका ७ प्रान्तमा आपतकाल घोषणा

    जापानका ७ प्रान्तमा आपतकाल घोषणा

    काठमाडौं । जापानले विभिन्न ७ वटा प्रान्तमा आपतकाल  अवस्था घोषणा गरेको छ । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि जापानी प्रधानमन्त्री सिन्जो आवेले आज (मंगलबार) देखि आपतकाल घोषणा गरेका हुन् । जापानको राजधानी टोकियोसहित, साईतामा, चिबा, खानागावा, ओसाका, ह्योगो र फुकुओका क्षेत्रमा मंगलबादेखि सुरु भएको आपतकाल मे ६ तारिख अर्थात एक महिनासम्म जारी रहने छ ।

    मङ्लबार, चैत्र २५, २०७६
  • कोरोनाका कारण साउदीमा २४ सै घण्टा कर्फ्यू, सतर्क रहन नेपालीलाई दूतावासको अपिल

    कोरोनाका कारण साउदीमा २४ सै घण्टा कर्फ्यू, सतर्क रहन नेपालीलाई दूतावासको अपिल

    काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिकएको कोरोना भाइरसको जोखिम रोक्न  साउदी अरबमा कर्फ्यूको समयावधि २४ घण्टा पुर्‍याइएको छ । यसअघि गत अप्रिल २३ मा राति ७ बजेदेखि विहान ६ बजेसम्मका लागि आंशिक कर्फ्यू जारी गरिएको सोमबारदेखि २४ घण्टा नै पुर्‍याइएको हो । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावित जोखिमलाई रोक्न साउदीको गृहमन्त्रालयले रियाद, दमाम, ताबुक, […]

    मङ्लबार, चैत्र २५, २०७६
  • कोरोना भाइरसका कारण युएईमा एक नेपालीको मृत्यु

    कोरोना भाइरसका कारण युएईमा एक नेपालीको मृत्यु

    काठमाडौं – कोरोना भाइरस (कोभिड १९) का कारण संयुक्त अरब इमिरेट्स (युएई)मा एक नेपालीको मृत्यु भएको छ । ९ बर्षदेखि दुबईमा कार्यरत रुपन्देही देबदहकी ४० बर्षीया ती महिलाको गत शुक्रवार नै मृत्यु भएको थियो । सोमबार दुबईस्थित अल रफ्फा प्रहरी चौकीले उनको मृत्यु कारणसहितको रिपोर्ट दिएको छ । उक्त रिपोर्टमा मृत्युको कारण कोरोना भाइरस भएको […]

    मङ्लबार, चैत्र २५, २०७६
  • पोर्चुगलमा एउटै रुममा बस्दै आएका आठ नेपालीमा कोरोनाको संक्रमण

    पोर्चुगलमा एउटै रुममा बस्दै आएका आठ नेपालीमा कोरोनाको संक्रमण

    काठमाडौं- पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोना भाइरसको संक्रमण भएको छ। उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए। उनीहरुमध्ये एक जनालाई दुई सातादेखि निरन्तर ज्वरो आएको थियो। उनले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएपछि स्वास्थ्य परीक्षण गराएका थिए। त्यसमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ। उनमा […]

    बुधबार, चैत्र १९, २०७६
  • नेपाल भ्रमण बर्ष सन् २०२० रद्द, अब भ्रमण दशक मनाइने

    नेपाल भ्रमण बर्ष सन् २०२० रद्द, अब भ्रमण दशक मनाइने

    काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अप्रिलसम्मका लागि स्थगित गरिएको नेपाल भ्रमण बर्ष सन् २०२० रद्द नै गरिएको छ । नेपाल सरकारको चैत ९ गतेको निर्णयबाट भ्रमण वर्ष रद्द गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । सचिव केदारबहादुर अधिकारीका अनुसार भ्रमण वर्षको केशरमहलस्थित सचिवालय समेत आगामी बर्षबाट विघटन हुनेछ। सरकारले वार्षिक २० […]

    मङ्लबार, चैत्र १८, २०७६
  • कोरोना संक्रमणबाट अमेरिकामा मृत्यु भएका लिम्बूको परिवार बिना नै दाहसंस्कार

    कोरोना संक्रमणबाट अमेरिकामा मृत्यु भएका लिम्बूको परिवार बिना नै दाहसंस्कार

    अमेरिका- अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका गैरआवासीय नेपाली अनिल लिम्बूको अस्पतालले नै दाहसंस्कार गरेको छ । कोरोना संक्रमणपछि उपचाररत लिम्बूको गत मंगलबार बिहान मृत्यु भएको थियो । उनको शुक्रबार सबै प्रकृया पूरागरी अस्पतालको संयोजनमा निजी कम्पनीमार्फत दाहसंस्कार गरिएको हो । न्युयोर्कको एल्महर्स्ट अस्पतालमा कोरोना संक्रमणका कारण उनको ज्यान गएको थियो । दाहसंस्कारमा परिवारका सदस्यहरु […]

    आइतवार, चैत्र १६, २०७६
  • यूएईमा थप २ जना नेपालीलाई कोरोनाको संक्रमण

    यूएईमा थप २ जना नेपालीलाई कोरोनाको संक्रमण

    काठमाडौं –  यूएईमा थप २ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा २ जना नेपालीसहित ७२ जना नयाँ संक्रमित फेला परेको उल्लेख छ । योसंगै त्यहाँ कोरोना संक्रमण पुष्टि भएकाको संख्या ४ सय ५ पुगेको छ । यूएईमा अहिलेसम्म दुई जनाको कोरोना भाइरसकै कारण मृत्यु भइसकेको […]

    शनिबार, चैत्र १५, २०७६
  • स्पेनमा बस्दै आएका ४ नेपालीमा कोरोना भाइरसको संक्रमण

    स्पेनमा बस्दै आएका ४ नेपालीमा कोरोना भाइरसको संक्रमण

    काठमाडौं । स्पेनमा बस्दै आएका चार जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको स्पेनस्थित नेपाली दूतावासले जनाएको छ । बार्सिलोनाको साग्रादा फ्यामिलिया बस्दै आएका एक जना नेपालीको भने सान्पाओ अस्पतालमा उपाचार भइरहेको छ । अन्य ३ जना भने हस्पितालेद क्षेत्रका भएको बताइएको छ । […]

    शुक्रबार, चैत्र १४, २०७६