प्रवास

  • बहराइनमा  कोरोना संक्रमित नेपालीको संख्या १५७ पुग्यो

    बहराइनमा  कोरोना संक्रमित नेपालीको संख्या १५७ पुग्यो

    काठमाडौं– बहराइनमा थप ३१ जना नेपाली श्रमिकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो संगै बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १५७ पुगेको छ । बहराइनस्थित नेपाली दूतावासका अनुसार यसअघि १२६ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको थियो । बहराइन सरकारले सबै नेपालीको आफ्ना नागरिक सरह नै उपचार गरिरहेको र अवस्था सामान्य रहेको दूतावासको भनाइ छ । […]

    शुक्रबार, बैशाख १९, २०७७
  • बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १२६ पुग्यो

    बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १२६ पुग्यो

    काठमाडौं- बहराइनस्थित नेपाली दूतावासले बहराइनमा १२६ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ। पछिल्लो पटक बहराइनमा थप ७७ जनामा कोरोना संक्रमणको पुष्‍टि भएसँगै बहराइनस्थितमा कोरोना संक्रमितको संख्या १२६ पुगेको दूतावासले जनाएको छ । दूतावासका अनुसार बहराइनमा श्रम मन्त्रालय तथा परराष्‍ट्र मन्त्रालयका अधिकारीसँग भेटेर संक्रमित तथा बहराइनमा रहेका नेपाली कामदारको स्वास्थ्य तथा सुरक्षामा संवेदनशील हुन […]

    बुधबार, बैशाख १७, २०७७
  • फर्कन चाहन्छन् विदेशमा रहेका नेपाली

    फर्कन चाहन्छन् विदेशमा रहेका नेपाली

    काठमाडौँ- रोजगार, अध्ययन तथा विभिन्न कारणवश विदेशिएका नेपाली यतिबेला विदेशी भूमिमा कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग जुधिरहेका छन् । विदेशमा रहेका नेपाली वा नेपाली मूलका ४९ जनाको मृत्यु भइसकेको छ । सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ । कतिपयको रोजगारी गुमेको छ भने कतिपयको कम्पनीले घर फर्कन चाहेको छ । समस्या परेका बेला मातृभूमि सम्झिँदै विदेशमा रहेका […]

    मङ्लबार, बैशाख १६, २०७७
  • कोरोनाले बेलायतमा हालसम्म ३३ नेपालीको मृत्यु

    कोरोनाले बेलायतमा हालसम्म ३३ नेपालीको मृत्यु

    काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट बेलायतमा हालसम्म ३३ नेपालीको मृत्यु भएको छ । सञ्चारमाध्यमका समाचार, गोरखा वेलफेयर ट्रष्ट र भूपू गोरखा सैनिकको विवरण मिलाउँदा हालसम्म कम्तीमा ३३ नेपालीको मृत्यु भएको देखिन्छ । यसमा तीन महिला र बाँकी पुरुष छन् । वेलायतस्थित नेपाली दूतावासमा भने हालसम्म ३१ नेपालीको मुत्यु भएको विवरण प्राप्त भएको छ । दूतावासका […]

    आइतवार, बैशाख १४, २०७७
  • बेलायतमा कोरोना संक्रमित नेपाली नर्सलाई सामान्य वार्डमा सारियो

    बेलायतमा कोरोना संक्रमित नेपाली नर्सलाई सामान्य वार्डमा सारियो

    लण्डन-  बेलायतमा कोरोनाको सङ्क्रमणले विगत २३ दिनसम्म सघन उपचारकक्षमा रहेकी नर्स उमा प्रधानलाई सामान्य वार्डमा सारिएको छ । उमालाई कोरोनाको सङ्क्रमण देखिएपछि साउथ इष्ट ससेक्सको कन्क्वस्ट अस्पतालमा भर्ना गरिएको थियो । सो अस्पतालमा कार्यरत १०० भन्दा बढी सहकर्मीले उमालाई सामान्य श्ययामा सार्दा ताली ठोकेर सम्मान प्रकट गरेका थिए । उमा भन्नुहुन्छ, “म सघन उपचार कक्षमा […]

    मङ्लबार, बैशाख ९, २०७७
  • साउदीमा कामदारलाई झुक्याएर बेतलबी बिदामा सहीछाप, दूतावासले जारी गर्‍यो यस्तो विज्ञप्ति 

    साउदीमा कामदारलाई झुक्याएर बेतलबी बिदामा सहीछाप, दूतावासले जारी गर्‍यो यस्तो विज्ञप्ति 

    काठमाडौँ- वैदेशिक रोजगारीका क्रममा धेरैको संख्यामा नेपाली रहेको साउदी अरबमा केही कम्पनीले झुक्काएर कागजातमा बेतलबी बिदाको लागि मन्जुरी रहेको भनेर सही छाप गर्न लगाइएको पाइएको छ । त्यस्ता कागज अरेबिक भाषामा लेखिने गरेका छन् । नेपाली महावाणिज्यदूतावास जेद्दाले कोरोना भाइरसको महामारीको समयमा धेरै कम्पनीहरूले आफ्ना कामदारलाई दिनुपर्ने तलब, आवासीय सुविधा र खाना भत्ताको उपलब्धताबारे आफ्नो […]

    सोमवार, बैशाख ८, २०७७
  • कोरोनाले विश्वभर २८ नेपालीको मृत्यु

    कोरोनाले विश्वभर २८ नेपालीको मृत्यु

    काठमाडौं-कोरोनाभाइरस महामारी (कोबिड–१९) बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) को संख्या २८ पुगेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोबिड १९ उच्चस्तरीय समिति अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा १७, अमेरिका ८, युएई २, आयरल्याण्ड १, जनाको ज्यान गएको एनआरएनएको सचिवालयले जनाएको छ ।स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव […]

    आइतवार, बैशाख ७, २०७७
  • लण्डनमा थप एक पूर्व गोरखा सैनिकको निधन

    लण्डनमा थप एक पूर्व गोरखा सैनिकको निधन

    लण्डन- कोरोनाबाट बेलायतमा थप एक पूर्व गोरखा सैनिकको निधन भएको छ । लण्डनको न्यू माल्डेनमा बस्दै आएका ७५ वर्षीय धनवीर थापामगरको उपचारका क्रममा मृत्यु भएको हो । स्वासप्रश्वासमा कठिनाइ देखिएपछि गत मङ्गलबार किङस्टन अस्पतालमा भर्ना गरिएका थापाको निधन भएको हो । उनलाई भेन्टिलेटरमा राखी उपाचार गराइएको थियो । पाल्पा स्थायी घर भएका थापा पछि बुटबल […]

    शुक्रबार, बैशाख ५, २०७७
  • ७६ घरपरिवारलाई इलामेली समाज दक्षिण कोरियाको राहत सहयोग

    ७६ घरपरिवारलाई इलामेली समाज दक्षिण कोरियाको राहत सहयोग

    इलाम- लकडाउनले रोजगारी गुमाएका विपन्न एवं गरीब परिवारलाई इलामेली समाज दक्षिण कोरियाले राहत वितरण गरेको छ । समाजले इलाममा ७६ घरपरिवारलाई राहत वितरण गरेको हो । समाजले इलाम नगरपालिका वडा नम्बर ६, ७, ८ र ९ का आर्थिक अवस्था कमजोर भएका विपन्न नागरिकलाई १९ सय केजी चामलसहित दैनिक उपभोग्य बस्तु वितरण गरेको समाजका अध्यक्ष केदार […]

    मङ्लबार, बैशाख २, २०७७
  • बेलायतमा कोरोनाबाट भूपू गोर्खा सैनिक गुरुङको निधन

    बेलायतमा कोरोनाबाट भूपू गोर्खा सैनिक गुरुङको निधन

    लण्डन – कोरोनाभाइरस (कोभिड १९) को संक्रमणले बेलायतको रेडिङ्खमा बस्दै आएका ६५ वर्षीय लक्षिणबहादुर गुरुङको सोमबार बिहान निधन भएको छ । रेडिङस्थित बर्कशायर अस्पतालमा उपचारका क्रममा निधन भएको बताइएको छ । अस्पताल भर्ना भएपछि उनलाई कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो । पछिल्लो १ साता उनलाई भेनिलेटरमा राखेर उपचार गरिएको थियो । नियमित रुपमा शारीरिक […]

    मङ्लबार, बैशाख २, २०७७