देश

  • हुम्ला र बाजुरामा भारी हिमपात, तापक्रम माइनसमा

    हुम्ला र बाजुरामा भारी हिमपात, तापक्रम माइनसमा

    हुम्ला । सोमबार रातिदेखि परेको भारी हिमपातले हुम्ला, बाजुरा लगायत छिमेकी जिल्ला मुगको जनजीवन प्रभावित बनेको छ । हुम्लामा सोमबार रातिदेखि हिमपात भएपछि जाडो निकै बढेको छ । हिमपातले सदरमुकाम सिमकोट आवतजावत गर्न समस्या भएको छ। हिमपात भएपछि यातायातको एकमात्र सवारी साधन हवाई यातायात प्रभावित बनेको छ । हाल सिमकोटमा झन्डै एक फिट हिउँ जमेको […]

    मङ्लबार, माघ ८, २०७५
  • डा. केसीको अनशनको बेवास्ता, पेलेरै विधेयक पारित गर्ने सत्तापक्षको तयारी

    डा. केसीको अनशनको बेवास्ता, पेलेरै विधेयक पारित गर्ने सत्तापक्षको तयारी

    काठमाडौं –डा. गोविन्द केसीले जुन विधेयकमा आपत्ति जनाएर अनशन सुरु गरेका छन्, त्यसैलाई प्रतिनिधिसभाको सोमबारको बैठकको सम्भावित कार्यसूचीमा राखिएको छ । विधेयक तत्कालै पारित गराउने सत्तापक्षको तयारी छ । समितिबाट प्रतिवेदन संसद्मा पेस भएको चिकित्सा शिक्षा विधेयक सम्भावित कार्यसूचीमा राखिएको संघीय संसद् कार्यव्यवस्था परामर्श समितिका अधिकृत राजन घिमिरेले जानकारी दिए । ‘सम्भावित कार्यसूचीमा रहँदैमा पारित […]

    सोमवार, माघ ७, २०७५
  • श्री स्वस्थानी व्रतकथा शुभारम्भ

    श्री स्वस्थानी व्रतकथा शुभारम्भ

    काठमाडौं । प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म घरघरमा मनाइने श्रीस्वस्थानी व्रत आजबाट शुरु भएको छ । स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ प्रत्येक वर्ष घर–घरमा स्वस्थानीको कथा सुनाउने गरिन्छ । यसै अवरमा महिनाभार साँखुस्थित शालीनदीमा ठूलो मेला लाग्ने गर्दछ । यस वर्षको मेला […]

    सोमवार, माघ ७, २०७५
  • कर्मचारी समायोजनको असर एसईई परीक्षाकाे तयारीमा

    कर्मचारी समायोजनको असर एसईई परीक्षाकाे तयारीमा

    काठमाडाैं । कर्मचारी समायोजनाको गम्भीर असर यस वर्षको एसइइ परीक्षामा पर्ने देखिएको छ। सामायोजनका लागि आवेदन दिएका कर्मचारी अन्यत्र जाने भएपछि परीक्षामा समस्या पर्न थालेको हो। समायोजनको चर्चासँगै कर्मचारी अलमल पर्दा कति विद्यार्थीले कुन विषयमा परीक्षा दिने हो भन्ने विषयमा अहिलेसम्म कुनै तथ्यांक तयार हुनसकेको छैन। अधिकांश कर्मचारीले समायोजना फारम भरेर अन्यत्र सरुवा हुने सम्भावना […]

    आइतवार, माघ ६, २०७५
  • सञ्चार मन्त्री बाँस्कोटा : सबै ब्यक्ति ब्यक्तिको माग सरकारले पुरा गर्न सक्दैन

    सञ्चार मन्त्री बाँस्कोटा : सबै ब्यक्ति ब्यक्तिको माग सरकारले पुरा गर्न सक्दैन

    सुशील बन्धु/भक्तपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले डा. गोबिन्द के.सी.को आन्दोलनको प्रति लक्षित गर्दै सबै ब्यक्ति ब्यक्तिको माग सरकारले पुरा गर्न नसक्ने स्पष्ट पार्नु भएको छ । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको २१ औं साधारणसभाको आज भक्तपुरमा उद्घाटन गर्दैै मन्त्री बांस्कोटाले अनशन गर्ने सबैको माग पूरा गर्न नसकिने अडान दोहो¥याउनुभयो । […]

    शनिबार, माघ ५, २०७५
  • कांग्रेस सचेतक खाँड : प्रदेशमन्त्री विजय यादवलाई कारवाही गर्नुपर्छ

    कांग्रेस सचेतक खाँड : प्रदेशमन्त्री विजय यादवलाई कारवाही गर्नुपर्छ

    पुरन साह/धनुषा । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रदेश दुईमा सचिव माथि हातपात गर्ने प्रदेशमन्त्री विजय यादवलाई कारवाही गर्नुपर्ने बताउनुभएको छ । विभिन्न कार्यक्रममा सहभागि हुन धनुषा पुग्नुभएका प्रमुख सचेतक बालकृष्ण खाँडले कर्मचारीले गल्ती गर्दैमा विधि अनुसार कानुन कारवाही गर्नुपर्नेमा मन्त्रीले झापड हान्नु निन्दनिय भएको बताउनुभयो । कर्मचारीमाथि हातपात गर्ने मन्त्री माथी कडा कारवाहीको […]

    शनिबार, माघ ५, २०७५
  • पत्रकार एवं शिक्षक ढकाल हत्याको आरोपमा संलग्न ४ जना पक्राउ

    पत्रकार एवं शिक्षक ढकाल हत्याको आरोपमा संलग्न ४ जना पक्राउ

    रुपेश दुलाल/मकवानपुर । मकवानपुर प्रहरीले पत्रकार एवं शिक्षक मनोहर ढकालको हत्यामा संलग्न भएको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । हेटौँडा–११ का ढकालको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ४ जनालाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । प्रहरीले घटनामा संलग्न हेटौंडा–११ का १९ बर्षीय अनमोल पुडासैनी र मनहरी गाउँपालिका वडा नम्बर १ का […]

    शनिबार, माघ ५, २०७५
  • बन्दको प्रभाव : सुर्खेतमा (विप्लव) समूहबाट २ वटा सवारीसाधनमा आगजनी

    बन्दको प्रभाव : सुर्खेतमा (विप्लव) समूहबाट २ वटा सवारीसाधनमा आगजनी

    डिलबहादुर खत्री/सुर्खेत । नेपाल कम्यूनिष्ट पार्टी नेत्र विक्रम चन्द (विप्लव) समूहले बन्दको अवज्ञा गरेको भन्दै सुर्खेतमा २ वटा सवारीसाधनमा आगजनी गरेको छ । शनिवार विहान पश्चिम सुर्खेतको बड्डीचौर र सदरमुकाम वीरेन्द्रनगर नजिकै सत्तरीमा दुई वटा छुट्टाछुट्टै माल मालवाहक सवारीसाधनमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । आगजनी भएको सूचना पाए लगत्तै थप प्रहरी […]

    शनिबार, माघ ५, २०७५
  • सांसदका प्रश्नमा प्रधानमन्त्रीको जवाफ : लोकतन्त्रमा अनशन सर्वोपरी हुँदैन

    सांसदका प्रश्नमा प्रधानमन्त्रीको जवाफ : लोकतन्त्रमा अनशन सर्वोपरी हुँदैन

    काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा अनशन सर्वोपरी नहुने बताउनु भएको छ । प्रितिनिधिसभाको शुक्रवारको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीप्रति इंगित गर्दै लोकतन्त्रमा अनशन सर्वोपरी नहुने बताउनु भएको हो । डा. केसीसँग भएको सम्झौताप्रति सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाइ थियो […]

    शुक्रबार, माघ ४, २०७५
  • डाक्टर केसीको माग पुरा गर्न वर्तमान सरकार चुकेको नेता गगन थापाको  आरोप

    डाक्टर केसीको माग पुरा गर्न वर्तमान सरकार चुकेको नेता गगन थापाको आरोप

    काठमाडौ । नेपाली कांग्रेसका नेता गगन थापाले डाक्टर गोविन्द केसीको माग पुरा गर्नमा वर्तमान सरकार चुकेको आरोप लगाउनुभएको छ । चिकित्सा शिक्षा विधेयकसम्बन्धी आफ्नो धारणा राख्न बिहिवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै थापाले अहिले ९५ प्रतिशत माग पुरा भएको र ५ प्रतिशत माग पूरा गर्न बाँकी रहेको भन्दै बाँकी माग पुरा गर्न सरकार चूकेको आरोप लगाउनुभयो […]

    बिहिबार, माघ ३, २०७५