देश

  • कर्मचारी दरबन्दी निर्धारण अन्तिम चरणमा

    कर्मचारी दरबन्दी निर्धारण अन्तिम चरणमा

    काठमाडौं – संघ, प्रदेशमा कर्मचारीको दरबन्दी निर्धारण गर्ने सरकारको तयारी अन्तिम चरणमा पुगेको छ । आजको नेपाल समाचारपत्रमा खबर छ । संघीय संरचनाअनुसार कर्मचारी समायोजन कार्यलाई अघि बढाउन सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेशमा कर्मचारीको दरबन्दी निर्धारण गर्न लागेको हो । संघ, प्रदेशमा रहने दरबन्दी निर्धारण कार्यलाई अन्तिम स्वरुप दिएपछि हाल कर्मचारीको अन्तरिम समायोजनमा भएको सकसको […]

    बुधबार, असार २७, २०७५
  • अोली सरकारले बर्खास्त गरेका ५ जनाले दायर गरे सर्वोच्चमा रिट

    अोली सरकारले बर्खास्त गरेका ५ जनाले दायर गरे सर्वोच्चमा रिट

    काठमाडौं । अोली सरकारले बर्खास्त गरेका ५ जनाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सरकारले अाफुहरूलाइ हटाउने निर्णय कानुन विपरित रहेको दाबी गर्दै कर्जा सुरक्षण कोषका प्रमुख बिष्णुबाबु मिश्र, नेपाल दूरसञ्चार प्राधिकरण अध्यक्ष दिगम्बर झा, गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्त प्रकाश उपाध्याय, राष्ट्रिय सहकारी बोर्डका सह अध्यक्ष दक्ष पौडेल, खानेपानी संस्थानका महाप्रबन्धक डा. भुपेन्द्र प्रसादले रिट […]

    मङ्लबार, असार २६, २०७५
  • सरकारविरुद्ध प्रदर्शन गर्ने मानवअधिकारकर्मी पक्राउ

    सरकारविरुद्ध प्रदर्शन गर्ने मानवअधिकारकर्मी पक्राउ

    काठमाडौँ । वर्तमान सरकारले गरेका कतिपय निर्णयको विरोध गर्दे सिंहदरबार अगाडी धर्ना दिन गएका मानवअधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शान्ति समाजका संस्थापक कृष्ण पहाडीको नेतृत्वमा आज सिंहदरबारको दक्षिण गेटअगाडि धर्ना र प्रदर्शनको गर्दैगर्दा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले मानवअधिकार तथा शान्तिसमाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डाक्टर गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, […]

    मङ्लबार, असार २६, २०७५
  • आजको मौसमः मध्य र पश्चिममा भारी वर्षाको सम्भावना

    आजको मौसमः मध्य र पश्चिममा भारी वर्षाको सम्भावना

    काठमाडौं । केहि दिन यता सक्रिय भएको मुनसुन अझै केही दिन सक्रिय हुने जल तथा मौसम पूर्वानुमान शाखाले जानकारी दिएको छ । आज पनि देशका धेरै ठाउँमा पानी परिरहेको छ । आज मध्य र पश्चिमको एक दुई ठाउँमा भने ठूलो पानी पर्ने संभावना रहेको छ । शाखाका मौसमविद् वरुण पौडेलका अनुसार मनसुन सक्रिय भएकाले आज […]

    मङ्लबार, असार २६, २०७५
  • राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले भने– शक्तिशाली बन्ने चाहना छैन

    राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले भने– शक्तिशाली बन्ने चाहना छैन

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत रुपमा आफूलाई शक्तिशाली हुने कुनै चाहना नभएको स्पष्ट पार्नुभएको छ । राष्ट्रियसभाको सोमबारको बैठकमा प्रधानमन्त्री कार्यालय लगाएत मातहतका कार्यालयमाथि उठेका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले शक्तिशाली हुने ईच्छा र चाहना आफुलाई नभएको बताउनुभएको हो । आफूले आधा शताब्दी लडेको व्यक्तिगत रुपमा शक्तिशाली हुन नभई मुलुकलाई समृद्ध बनाउन र […]

    सोमवार, असार २५, २०७५
  • संसदीय सुनुवाई समिति गठन, सुनुवाईको बाटो खुल्यो

    संसदीय सुनुवाई समिति गठन, सुनुवाईको बाटो खुल्यो

    काठमाडौँ । संसदीय सुनुवाई विशेष समितिमा रहने १२ जना प्रतिनिधिसभा सदस्यको नाम स्वीकृत भएको छ । प्रतिनिधीसभाको सोमबारको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गर्नुभएको १२ जनाको नाम स्वीकृत भएको हो । प्रतिनिधिसभाबाट समितिमा अमृता थापा, निरुदेवी पाल, पार्वत गुरुङ, पुष्पा भुसाल, पूर्णाकुमारी सुवेदी, भीमसेनदास प्रधान, योगेश भट्टराई, राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्ण, शिवकुमार मण्डल केवट, सुरेन्द्र […]

    सोमवार, असार २५, २०७५
  • राष्ट्र संघका लागि नेपाली राजदूत भट्टराईलाई फिर्ता बोलाउने सरकारको निर्णय

    राष्ट्र संघका लागि नेपाली राजदूत भट्टराईलाई फिर्ता बोलाउने सरकारको निर्णय

    काठमाडाैं । मन्त्रिपरिषद्को बैठकले संयुक्त राष्ट्र संघका लागि न्यूयोर्कस्थित नेपाली राजदूत (स्थायी प्रतिनिधि) दुर्गाप्रसाद भट्टराईलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।  उनलाई आगामी साउन १५ गतेभित्र नेपाल फर्कन सरकारले समय समेत दिएको छ । बैठकले नयाँ राजदूत नियुक्त गर्ने मापदण्ड २०७५ लाई स्वीकृत गरेको छ । यसैगरी बैठकले स्थानीय निकाय वित्त आयोग खारेजी गर्ने निर्णय […]

    सोमवार, असार २५, २०७५
  • दुईवटा मोटरसाइकल ठोक्किँदा छोरी र उनका बुबाको मृत्यु

    दुईवटा मोटरसाइकल ठोक्किँदा छोरी र उनका बुबाको मृत्यु

    काठमाडौं । चुच्चेपाटीमा दुईवटा मोटरसाइकल ठोक्किँदा चार वर्षिया छोरी र उनका बुबाको ज्यान गएको छ ।   बा ५७ प ५७०५ मोटरसाइकल र बा ९० प ३२८३ नम्बरको मोटरसाइकल ठोक्किँदा चुच्चेपाटीका कुमार श्रेष्ठ र उनकी ४ वर्षकी छोरी रियाको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते एकजनाको ओम अस्पतालमा उपचार भइरहेको छ ।   […]

    आइतवार, असार २४, २०७५
  • निषेधित क्षेत्र घोषणा गर्ने काम तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अादेश

    निषेधित क्षेत्र घोषणा गर्ने काम तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अादेश

    काठमाडौं । सर्वोच्च अदालतले माइतीघर लगायत उपत्यकाका अन्य क्षेत्रमा निषेधित क्षेत्र जारी गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालिन आदेश जारी गरेको छ। सर्वाेच्चले असार २९ गते दुवै पक्षलाई छलफलमा बोलाउँदै उक्त मितिसम्म सो निर्णय कार्यान्वयन नर्गन आदेश जारी गरेको हो। सर्वोच्चले माइतीघर मण्डलामा विरोध प्रर्दशनमा उत्रिएकाहरुलाई धरपकड नर्गन पनि अादेश दिएको छ। वरिष्ठ अधिवक्ता दिनेश […]

    शुक्रबार, असार २२, २०७५
  • (नेकपा ) भित्रै बिवाद चर्कियो

    (नेकपा ) भित्रै बिवाद चर्कियो

    काठमाडौ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र सरकारको काम कारबाहीप्रति असन्तुष्टि बढेको छ । संसदको सबैभन्दा ठूलो दल र दुई तीहाई बढी बहुमतको सरकार रहेपनि मन्त्रिहरुको काम प्रति पार्टी पंङती असन्तुष्ट देखिएको हो । मन्त्रीहरुको काम, उनीहरुको प्रतिक्रिया र व्यवहारका आधारमा मुल्याङकन गरि काम कारबाहि चुस्त बनाउन नेकपाका स्थायी कमिटि सदस्यहरुले पार्टी नेतृत्वलाई […]

    शुक्रबार, असार २२, २०७५