देश

  • बेनी सडक कालोपत्रे निर्माण नसकिँदै भत्कन थाल्यो

    बेनी सडक कालोपत्रे निर्माण नसकिँदै भत्कन थाल्यो

    झम, झम पानी परेको बेलामा पिच गरिएको थियो । पानीले भिजेको अलकत्रा नजमेपछि उक्कीन थालेको हो । बजेट सक्न हतार हतारमा टालटुले पाराले काम गर्दा टिकाउ बन्न नसकेको स्थानीयबासीले गुनासो गरेका छन् ।

    बिहिबार, साउन २, २०७६
  • लोकसेवाले गरेको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै प्रदर्शन

    लोकसेवाले गरेको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै प्रदर्शन

    आयोगले गत असारमा गरेको विज्ञापनको परीक्षा सुरु हुन १ दिनअगाडि त्यसको खारेजी माग गर्दै विभिन्न संघ–संगठनहरूले अनामनगरस्थित आयोगको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

    बिहिबार, साउन २, २०७६
  • बुटबलमा बुद्धका मूर्ति अज्ञात समूहद्वारा तोडफोड

    बुटबलमा बुद्धका मूर्ति अज्ञात समूहद्वारा तोडफोड

    बुटवल । राजमार्गमा स्थापना भएका बुद्धका मूर्ति अज्ञात समूहले तोडफोड गरी क्षति पुर्याएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गको बीच भागमा स्थापना गरिएका मूर्तिमध्ये नयाँमिलदेखि शङ्करनगर क्षेत्रका पाँच वटा मूर्ति गए राति अज्ञात समूहले तोडफोड गरेको नगरपालिकाले जनाएको छ । मूर्ति तोडफोड घटनाबारे नगरपालिकाका तर्फबाट जिल्ला सुरक्षा निकायलाई जानकारी गराइसकिएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले […]

    बिहिबार, साउन २, २०७६
  • राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

    राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

    काठमाडाैँ । प्रमुख प्रतिपक्षी दलका सांसदहरुले बाढी, पहिरो र डुबानबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतको कामकारवाही सम्बन्धमा जानकारी लिई आवश्यक निर्देश गर्नुपर्ने भन्दै राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । अविरल वर्षाका कारण मुलुकभर ठूलो जनधनको क्षति भएको र अत्यावश्यक सेवा अवरुद्ध भएको अवस्थामा तीनै तहका सरकारलगायत विभिन्न राजनीतिक दल एवं सङ्घसंस्थाबाट भएका […]

    बिहिबार, साउन २, २०७६
  • चन्द समूहसँग निर्णायक वार्ता गर्न नेताको जोड

    चन्द समूहसँग निर्णायक वार्ता गर्न नेताको जोड

    काठमाडौं- विभिन्न राजनीतिक दलका नेताले नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग निर्णायक तहमा वार्ता गरी राजनीतिक समस्या स्थायीरुपमा समाधान गर्नुपर्नेमा जोड दिएका छन् । राजधानीमा आयोजित साक्षात्कारमा नेताहरुले सानो झिल्कोका रुपमा विकास भएको चन्द नेतृत्व समूहलाई बाहिर राखेर अघि हिँड्दा हिंसा र द्वन्द्व निम्तिने खतरा उत्पन्न हुने भन्दै समयमा नै सरकार गम्भीर भएर वार्ता गर्नुपर्नेमा जोड दिएका […]

    बुधबार, साउन १, २०७६
  • सम्भावित महामारी नियन्त्रण गर्न कांग्रेसको ध्यानाकर्षण

    सम्भावित महामारी नियन्त्रण गर्न कांग्रेसको ध्यानाकर्षण

    काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले बाढी, पहिरो र डुबान क्षेत्रमा विभिन्न रोग महामारीको रुपमा फैलने सम्भावनालाई नियन्त्रण गर्न सरकारसँग आग्रह गरेको छ । काङ्ग्रेस संसदीय दलको कार्यालयले आज जारी एक विज्ञप्तिमार्फत बाढी, पहिरो र डुबान क्षेत्रमा थप मानवीय क्षति हुन नदिन सरकार र सम्बन्धित निकायलाई सशक्त एवं गतिशील रुपमा कार्य गर्न आग्रह गरेको […]

    बुधबार, साउन १, २०७६
  • आज गुरुपूर्णिमा, यस्तो छ गुरु पूर्णिमाको महत्व

    आज गुरुपूर्णिमा, यस्तो छ गुरु पूर्णिमाको महत्व

    काठमाडौ । गुरुको पूजामा पयोग गरिने यो श्लोकमा भनिएझै गुरु ब्रह्मा, विष्णु र महेश्वरको रुपमा धार्मिक ग्रन्थमा व्याख्या गरेको पाइन्छ । आम व्यक्तिको जीवनलाई उपयोगी बनाउन औपचारिक तथा अनौपचारिक शिक्षा दिने व्यक्ति नै गुरु हुन् । व्यक्तिको जीवन आदर्श बनाउन सहयोग गर्ने गुरुको सम्झनामा पत्येक वर्ष आषढ शुक्ल पूर्णीमाका दिन गुरु पूणिमा मनाइने गरेको छ […]

    मङ्लबार, असार ३१, २०७६
  • जलवायु परिवर्तनको असर न्यूनिकरणमा विश्वस्तरसगँ सहकार्यको आवश्यकता छ : प्रधानमन्त्री

    जलवायु परिवर्तनको असर न्यूनिकरणमा विश्वस्तरसगँ सहकार्यको आवश्यकता छ : प्रधानमन्त्री

    काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनले पारेको नकारात्मक असरलाई न्यूनिकरण गर्न जनतालाई सशक्त बनाउँदै लैजाने योजना अघि सारेका छन् । प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका कारण विश्व अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावलाई न्यूनिकरण गर्न विश्वस्तरमा सहकार्यको आवश्यकता रहेको पनि बताउनु भयो । आजबाट काठमाडौंमा सुरु भएको जलवायु परिवर्तनसम्बन्धि अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले विकसित राष्ट्रहरुको […]

    सोमवार, असार ३०, २०७६
  • सत्तापक्ष र प्रतिपक्षको आफ्नै अडानका कारण संसद बैठक बस्न सकेन

    सत्तापक्ष र प्रतिपक्षको आफ्नै अडानका कारण संसद बैठक बस्न सकेन

    काठमाडौँ । प्रतिनिधिसभाको सोमबार दिउँसो बस्ने भनिएको बैठक स्थगित भएको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक संसद सचिवालयले सूचना टाँसेर स्थगित गरेको हो । देशका विभिन्न ठाँउमा आएको बाढी, पहिरो र डुबानका कारण भएको जनधनको क्षति पुगेका परिवारलाई सान्त्वना, राहत र उद्धारमा सम्पूर्ण सांसदहरुलाई लागि पर्न आग्रह गर्दै स्थगित गरिएको हो । संसद […]

    सोमवार, असार ३०, २०७६
  • बाढी र पहिरोमा ज्यान गुमाउनेको संख्या ६७ पुग्यो

    बाढी र पहिरोमा ज्यान गुमाउनेको संख्या ६७ पुग्यो

    काठमाडौं– अविरल वर्षासँगै आएको बाढी र पहिरोमा मृत्यु हुनेहरुको संख्या ६७ पुगेको छ । आज बिहान ७ बजेसम्मको प्रहरी तथ्यांकअनुसार  ६७ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको हो । मृत्यु हुनेहरुमा ४१ पुरुष र २६ महिला छन् । बाढी पहिरोमा परी ३८ जना घाईते भएका छन् । जसमध्ये महिला १७ र २१ पुरुष छन् […]

    सोमवार, असार ३०, २०७६