देश

  • कहिले खुल्छ मलेसिया ?, दूतावासबाटै भिसा लगाइदिन आग्रह

    कहिले खुल्छ मलेसिया ?, दूतावासबाटै भिसा लगाइदिन आग्रह

    काठमाडौं – दुई महिनायता मलेसियाबाट नेपाल आउने हिमालयन र नेपाल एयरलाइन्सका जहाज यात्रुले भरिभराउ छन् । नेपालबाट मलेसिया उडदा भने अधिकांश सिट खाली हुन्छन् । जेठ २ देखि नेपाल सरकारले मलेसिया जान चाहने नयाँ कामदारलाई श्रम स्वीकृति दिन बन्द गरेको छ । बिदामा फर्केका पुराना कामदारले पुनः श्रमस्वीकृति पाइरहेका छन् । नेपाली श्रमिकको सबभन्दा ठूलो […]

    शनिबार, साउन १२, २०७५
  • डा. गोविन्द केसीको अबको बाटो

    डा. गोविन्द केसीको अबको बाटो

    सत्याग्रही डा. गोविन्द केसीको २७ दिन लामो अनशन सुखद परिणामसहित अन्त्य भएको छ । चिकित्सा क्षेत्रको सुधार तथा चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वायत्तताका लागि लामो समयदेखि संघर्षरत् डा. केसीको यो सफलतालाई उहाँको व्यक्तिगत जित र सरकारको हारको रुपमा भने लिनुहुँदैन । बिहीबार राति डा. केसीले सरकारसँग गरेको सम्झौता नेपाली जनता र सरकार दुवैको जित हो […]

    शनिबार, साउन १२, २०७५
  • आफनै काका बाट ७ वर्षिया भतिजिको बलात्कार, १३ वर्षिय युवतीको बलात्कारपछि हत्या

    आफनै काका बाट ७ वर्षिया भतिजिको बलात्कार, १३ वर्षिय युवतीको बलात्कारपछि हत्या

    एम के/सप्तरी, चन्द्रकान्त/कञ्चनपुर । सप्तरीको कंचनरुप नगरपालिकामा काकाले ७ वर्षिया भतीजीलाई एक महिना देखी बलात्कार गरिरहेको रहस्य सार्वजनिक भएको छ । पटक पटकको बलात्कार पछि सिकिस्त विरामी परेकी पीडीत बालिकालाई अस्पताल भर्ना गराईएपछि बलात्कार भएको खुलासा भएको हो । पिडित बालिकाको बयान र आमाबुवाले छोरीलाई रेखदेख गर्न जिम्मा दिएका आफनै काका २५ वर्षिय गजेन्द्र साह […]

    शुक्रबार, साउन ११, २०७५
  • स्याङजामा लागुऔषध प्रयोगकर्ता दुई जना पक्राउ

    स्याङजामा लागुऔषध प्रयोगकर्ता दुई जना पक्राउ

    श्रीकृष्ण सिग्देल/स्याङजा । लागु औषध सेवन सहित ओसारपसार गरेको अभियोगमा वडा प्रहरी कार्यालय वालिङले दुई जनालाई पक्राउपछि सार्वजनिक गरेको छ । प्रहरीको नियमित गस्तिको टोलीले चेकजाँच गर्ने क्रममा वालिङ ६ कालीमाटी बाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा कास्की जिल्ला मादी गाउँपालिका ३ बस्ने बर्ष २८ को श्रीलाल विक र पोखरा महानगरपालिका ६ बस्ने बर्ष […]

    शुक्रबार, साउन ११, २०७५
  • त्रिशुली नदिमा बस खस्दा पाँच जनाको मृत्यु, २३ जना घाइते

    त्रिशुली नदिमा बस खस्दा पाँच जनाको मृत्यु, २३ जना घाइते

    चितवन । चितवनको चुम्लिङटारबाट त्रिशुली नदिमा बस खस्दा पाँच जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । मृत्यु हुनेमा ३ जना पुरुष र २ जना महिला रहेका छन् । काठमाडौंबाट पोखरा जांदै गरेको ना ६ ख २५०६ नम्बरको बस इच्छाकामना गाँउपालिका ३ चुक्लिङटारबाट त्रिशुली नदिमा खसेको हो । सडक छेउमा धोएर निकाल्दै […]

    शुक्रबार, साउन ११, २०७५
  • नेपाल भित्रियो निगमको दोस्रो वाईड बडि बिमान

    नेपाल भित्रियो निगमको दोस्रो वाईड बडि बिमान

    काठमाडौं । नेपाल वायु सेवा निगमको दोस्रो जहाज एयरबस ३३० ‘मकालु’ नेपाल भित्रिएको छ । विमान ल्याउन निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंशाकारसहितको टोली फ्रान्स पुगेको थियो । फ्रान्सको तुलुजबाट करिब ८ घण्टाको उडानपछि उक्त विमान काठमाडौं आइपुगेको हो । बिहिवार बिहान त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा उक्त बिमानलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सचिव कृष्ण देवकोटा लगायतले […]

    बिहिबार, साउन १०, २०७५
  • सक्रिय इमानका साथ काम गर्न कर्मचारीलाई प्रधानमन्त्री ओलीको निर्देशन

    सक्रिय इमानका साथ काम गर्न कर्मचारीलाई प्रधानमन्त्री ओलीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सक्रिय इमानका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । ६ महिने आधारभूत प्रशिक्षण पूरा गरेका अधिकृत तहका नयाँ कर्मचारीको ललितपुरमा आज भएको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निष्क्रिय इमानदारिताले जनताकोे सेवाका लागि कुनै लाभ नहुने बताउनुभयो । सक्रियता र इमान्दारीताका साथ काम गर्न उहाँले कर्मचारीहरुलाई निर्देशन दिनुभयो […]

    बिहिबार, साउन १०, २०७५
  • ३० जना भन्दा बढी  डा. केसी समर्थक प्रहरी नियन्त्रणमा

    ३० जना भन्दा बढी डा. केसी समर्थक प्रहरी नियन्त्रणमा

    काठमाडौ । डाक्टर गोविन्द केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालबाट बालुवाटारसम्म ¥याली निकाल्न खोजेका डाक्टर तथा विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अस्पतालबाट सुरु भएको शान्तिपूर्ण ¥यालीलाई प्रहरीले मुल गेटमै रोकेर ३० भन्दा बढिलाई नियन्त्रणमा लिएको हो । सरकार डा. केसीको माग पुरा गर्न तयार नभएको भन्दै विरोधस्वरुप टिचिङ अस्पतालबाट बालुवाटारसम्म ¥यालीको आयोजना गरिएको थियो । […]

    बिहिबार, साउन १०, २०७५
  • प्रदेश पाँचमा छ वटा संसदीय समिति

    प्रदेश पाँचमा छ वटा संसदीय समिति

    रूपन्देही । प्रदेश ५ प्रदेशसभाका छवटै संसदीय समितिका सभापति निर्विरोध चयन भएका छन् । मंगलबार र बुधबार भएका मनोनयनमा सबै समितिमा सभापति पदका लागि एक÷एक जनाको मात्रै उम्मेदवारी परेपछि सबै निर्विरोध चयन भएका हुन् । सार्वजनिक लेखा समितिमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका डिल्लीबहादुर चौधरी, अर्थ उद्योग तथा पर्यटन समितिमा नेकपाका दधिराम न्यौपाने र भौतिक पूर्वाधार […]

    बिहिबार, साउन १०, २०७५
  • जथाभावी खोलेका शिक्षण संस्थाका कारण समस्या– प्रधानमन्त्री ओली

    जथाभावी खोलेका शिक्षण संस्थाका कारण समस्या– प्रधानमन्त्री ओली

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन नगरी जथाभावी खोलिएका शिक्षण संस्थाका कारण योग्यताको प्रमाणपत्र व्यक्तिका पीडाको विषय भएको बताउनुभएको छ । बुधबार प्रधानमन्त्री निबास बालुवाटारमा आयोजित लुम्बिनी बौद्ध विश्वविद्यालयको दशौँ सभालाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले जथाभावी खोलिएका शिक्षण संस्थाका कारण योग्यताको प्रमाणपत्र व्यक्तिका लागि गौरवभन्दा पनि पीडाको विषय भएको बताउनुभएको हो । उहाले शिक्षणा […]

    बुधबार, साउन ९, २०७५