देश

  • अब मजदुरले आन्दोलन नै गर्न नपाउने !

    अब मजदुरले आन्दोलन नै गर्न नपाउने !

    नेपालको संविधानले शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारको ग्यारेन्टी गरेको छ । तर होटल तथा क्यासिनोमा कार्यरत मजदुरहरुले आगामी दिनमा आफ्नो अधिकार माग गरेर आवाजसमेत उठाउन नपाउने भएका छन् । मजदुर संगठनमा आबद्ध केही नेताको स्वार्थका कारण मजदुरको अधिकारमाथि नै बन्देज लगाउने सहमति गरेपछि मजदुर संगठनमा विवाद चुलिएको छ । मजदुरको हकहितका लागि खुलेका संगठनका केही […]

    मङ्लबार, साउन ८, २०७५
  • डाक्टर केसीको माग पूरा गराउन कांग्रेस एकताबद्ध हुनुपर्ने सभापति देउवाको भनाई

    डाक्टर केसीको माग पूरा गराउन कांग्रेस एकताबद्ध हुनुपर्ने सभापति देउवाको भनाई

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डाक्टर गोविन्द केसीको माग जायज भएको उल्लेख गर्दै माग पूरा गराउन कांग्रेस एकताबद्ध हुनुपर्ने बताउनुभएको छ । ३६ औं वीपी स्मृति दिवसका अवसरमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा भएको सभालाई सम्बोधन गर्दै सभापति देउवाले केसीको माग पूरा नभएसम्म कांग्रेसले आन्दोलन जारी राख्ने र यही नै वीपीप्रतिको सम्मान हुने बताउनुभयो […]

    आइतवार, साउन ६, २०७५
  • राजनीतिक दलहरुबाट निबार्चन कानुनको उल्लघंन, डेढ दर्जन दलले खर्च बुझाएनन्

    राजनीतिक दलहरुबाट निबार्चन कानुनको उल्लघंन, डेढ दर्जन दलले खर्च बुझाएनन्

    काठमाडौं । प्रतिनिधिसभा र प्रदेससभा चुनावमा भाग लिएका ४९ दलमध्ये १६ दलले अहिलेसम्म खर्च विवरण बुझाएका छैनन् । निर्वाचन कानून अनुसार चुनावको ३५ दिनभित्र आफ्नो दलले गरेको खर्च विवरण निर्वाचन आयोगमार्फत सार्वजनिक गर्नुपर्ने कानूनी व्यवस्था रहेपनि ३३ दलले मात्र खर्च बुझाएका हुन् । खर्च विवरण नबुझाउने दलको नाम भने आयोगले गोप्य राखेको छ । कानूनी […]

    आइतवार, साउन ६, २०७५
  • जमीन चिरा परे पछी  धादिङ ज्यामरुङ्गका स्थानीयहरु  त्रसित

    जमीन चिरा परे पछी धादिङ ज्यामरुङ्गका स्थानीयहरु त्रसित

    सिर्जना लम्साल/धादिङ । धादिङको विभिन्न ठाउँमा जमिन चिरा चिरा पर्न थालेको छ । जमिन थलिएपछि त्यहा वस्न नसक्ने अवस्था भएपछि स्थानियहरु वस्ती स्थानान्तरणको माग गरेका छन् । बस्तिमाथिको जमीन चिरा परे पछी धादिङको नीलकण्ठ नगरपालीका ११ स्थित ज्यामरुङ्गका स्थानीयहरुले आफुहरुलाई सुरक्षित स्थानमा सारिदिन सरकारसंग माग गरेका छन् । आफुहरुले पटक पटक सडक नखन्न आग्रह गर्दा […]

    आइतवार, साउन ६, २०७५
  • बस र मोटरसाईकल ठोक्कीदा धादिङमा १ जनाको मृत्यु २ जना घाईते

    बस र मोटरसाईकल ठोक्कीदा धादिङमा १ जनाको मृत्यु २ जना घाईते

    सृजना लम्साल, धादिङ । साउन । धादिङको कालुपाण्डेमार्ग अन्तर्गत सिद्धलेक गाउँपालिका वडा नं. ६ परेवाटारमा वस र मोटरसाईकल एक आपसमा ठोकिक्दा १ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाईते भएको छन् । धादिङवाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ९२ प ८११० नम्वरको मोटरसाईकल र मलेखुवाट धादिङबेशी तर्फ आउदै गरेको बा २ क ८९९६ […]

    आइतवार, साउन ६, २०७५
  • शिक्षामन्त्रीको ३ महिने कार्ययोजनाः गफ बढी, काम कम

    शिक्षामन्त्रीको ३ महिने कार्ययोजनाः गफ बढी, काम कम

    काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफैंले घोषणा गर्नुभएको ३० बुँदे कार्यक्रम कार्यान्वयन योजनाको अधिकांश योजना पूरा भएको छैन । मन्त्रीको यो योजना पूरा हुनु त परै जाओस् केवल कुरा बढी र काम कम गर्नमै सीमित भएको छ । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ । मन्त्री पदमा बहाली भएको करिब एक […]

    आइतवार, साउन ६, २०७५
  • ५ सय समिति, बोर्ड, आयोग र प्रतिष्ठान विघटन गर्ने तयारी

    ५ सय समिति, बोर्ड, आयोग र प्रतिष्ठान विघटन गर्ने तयारी

    काठमाडाैं । सरकारको एउटा निर्णयले देशभरका ५ सयभन्दा बढी विकास समिति खारेज हुने भएका छन् । २० असारमा बसेको मन्त्रिपरिषद् बैठकले विकास समिति ऐन २०१३ बमोजिम गठन भएका सबै विकास समिति खारेज गर्ने निर्णय गरेको हो । खारेज गर्नु नपर्ने भएमा कारणसहित १५ दिनभित्र जवाफ दिन सबै मन्त्रालयलाई पत्राचार गरेको छ । २० असारको मन्त्रिपरिषद्ले […]

    आइतवार, साउन ६, २०७५
  • डा केसी समर्थनमा आजबाट सामूहिक सत्याग्रह

    डा केसी समर्थनमा आजबाट सामूहिक सत्याग्रह

    काठमाडौं । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनसनरत डा गोविन्द केसीका समर्थकले आइतबारदेखि बसन्तपुरमा सामूहिक अनशन बस्ने जनाएका छन् । डा केसी समर्थकले गरेको दबाबमूलक प्रर्दशनीमा केसीको जीवनरक्षाका निम्ति आइतबार बिहान १० बजेदेखि ५ बजेसम्म सामूहिक अनशन बस्ने जानकारी दिइएको हो । दबाब कार्यक्रमलाई नयाँ स्वरुपमा अघि बढाउन सामूहिक सत्याग्रह शुरु गर्न लागिएको डा […]

    आइतवार, साउन ६, २०७५
  • आदित्यको अलौकिक प्रतिभा खोजीको विषयः प्रधानमन्त्री

    आदित्यको अलौकिक प्रतिभा खोजीको विषयः प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदित्य दाहालको प्रतिभा विज्ञानका लागि खोजीको विषय भएको बताउनुभएको छ ।  आदित्य संरक्षण प्रतिष्ठानले आज आयोजना गरेको ‘कलियुगको आदित्य ज्योतिषपथ’ पुस्तकको विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले आदित्य दाहालमा गुरु र स्रोतविना नै ज्ञान हुनु आफैँमा आश्चर्यजनक भएको बताउनुभयो । ‘गुगल ब्वाई’ भनेर चिनिने आदित्य दाहालको संरक्षणका लागि बिशेष ध्यान दिनुपर्ने […]

    आइतवार, साउन ६, २०७५
  • डा. केसीमा माग सम्बोधन गर्नोस्ः सभापति देउवा

    डा. केसीमा माग सम्बोधन गर्नोस्ः सभापति देउवा

    काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अनसनरत डा। गोविन्द केसीका माग सम्बोधन गर्न माग गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दै सभापति देउवाले डा. केसीका माग जायज रहेको भन्दै तत्काल माग सम्बोधन गर्नुपर्ने सुझाव दिनुभएको हो । सभापति देउवाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई त्यस्तो सुझाव दिनुभएको नेपाली […]

    आइतवार, साउन ६, २०७५