देश

  • विकास निर्माणका काममा हुने ढिलाईलाई रोक्न आफ्नै निर्माण कम्पनी स्थापना गर्ने सरकारी तयारी

    विकास निर्माणका काममा हुने ढिलाईलाई रोक्न आफ्नै निर्माण कम्पनी स्थापना गर्ने सरकारी तयारी

    महासेठले विकास, निर्माणका काममा हुने ढिलाईलाई रोक्न सरकार आफैले निर्माण कम्पनी स्थापना गर्ने तयारी गर्नु परेको पनि स्पष्ट पार्नु भयो ।

    बिहिबार, असार १९, २०७६
  • ढल खन्दा पुरिएका कृष्णको मृत्यु

    ढल खन्दा पुरिएका कृष्णको मृत्यु

    काठमाडौं–ढल खन्ने क्रममा पुरिएर काठमाडौंमा एक जनाको मृत्यु भएको छ । पुरिएर बेपत्ता भएका ललितपुरका कृष्ण महर्जनको ज्यान गएको हो । काठमाडौंको शंखमुलस्थित चामुण्डा मन्दिर नजिकै ढल खन्दा ढलमा पसेका उनी बेपत्ता भएका थिए । उनीसँगै रहेका अर्का मजदुरको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । बेपत्ता भएका कृष्णको झण्डै एक घण्टा पछि शव फेला […]

    मङ्लबार, असार १७, २०७६
  • चन्द समूहका कार्यकर्ता पक्राउ

    चन्द समूहका कार्यकर्ता पक्राउ

    काठमाडाै । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’समूहका कार्यकर्तालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त बालाजुले ४२ वर्षीय सागर तामाङलाई काठमाडौँको तारकेश्वर नगरपालिकाबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई बुझाएको प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिए। तामाङमाथि २०७५ साउन २९ गते शिवपुरी गाउँपालिका–८ बोहोरे खोला नजिक सडकमा राखिएको बा४ख ८५१६ नं को टिपरमा आगजनी गरेको आरोप […]

    मङ्लबार, असार १७, २०७६
  • आईफा अवार्डका लागि बजेट दिने सोचाईमा सरकार छैन् : मन्त्री बाँस्कोटा

    आईफा अवार्डका लागि बजेट दिने सोचाईमा सरकार छैन् : मन्त्री बाँस्कोटा

    काठमाडौ । सरकारका प्रवक्ता एवम् संचार तथा सुचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आईफा अवार्डका लागि बजेट दिने सोचाईमा सरकार नरहेको स्पष्ट पार्नु भएको छ । मन्त्री बास्कोटाले आईफा अवार्ड नेपालको हितमा हुने भएकाले त्यसलाई सम्पन्न गरेरै छाडने दृढता पनि व्यक्त गरे । आज(मङगलवार) संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले सो अवार्डबारे प्रश्न उठाएपछि उनले […]

    मङ्लबार, असार १७, २०७६
  • सरकारलाई संसदीय समितिको झड्का : आइफा अवार्ड रोक्न अन्तराष्ट्रिय सम्बन्ध समितिको निर्देशन

    सरकारलाई संसदीय समितिको झड्का : आइफा अवार्ड रोक्न अन्तराष्ट्रिय सम्बन्ध समितिको निर्देशन

    काठमाडौं । सरकारलाई संसदीस्य समितिले झडका दिएको छ । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले सरकारको सहयोगमा आयोजना गर्न लागेको इन्डिएन इन्टरनेशनल फिल्म एकेडेमी (आइफा) अवार्ड रोक्न सरकारलाई निर्देशन दिएको हाे । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अवार्ड रोक्न सरकारलाई निर्देशन दिखै सरकारले अपरिपक्व निर्णय लिएको ठहर गरेको छ। ‘पुरै पर्यटन बोर्डका निम्ति एकअर्व रुपैया बजेट छ, […]

    मङ्लबार, असार १७, २०७६
  • स्याङ्जामा बाँदरले साखप पार्‍यो ३३ प्रतिशत बाली : धपाउन गाउँपालिकाबाट बजेट

    स्याङ्जामा बाँदरले साखप पार्‍यो ३३ प्रतिशत बाली : धपाउन गाउँपालिकाबाट बजेट

    स्याङ्जा। स्याङ्जाको विहादी गाउँपालिकाका किसान यतिबेला बाँदर आतङ्कबाट हैरान बनेका छन्। किसानले खेतबारीमा लगाएको मकैलगायत अन्न बाली खानाका साथै तरकारी र फलफूलमा पुर्‍याएको क्षतिले किसान निराश बनेका हुन्। विहादी गाउँपालिका-४ लिङसियाकी रन्नता पाठकले भनिन्, ‘बाँदरले खेतबारीमा लगाइएको खेतीबाली त सखाप पार्‍यो पार्‍यो, त्यसमाथि घरघरमा छिरेर बच्चा र बूढाबूढीमाथि समेत आक्रमण गरेर गाउँमा बस्नै नसकिने बनायो।’ […]

    मङ्लबार, असार १७, २०७६
  • प्रतिनिधिसभाबाट पारित बजेटका विधेयक राष्ट्रियसभामा : राष्ट्रियसभाले पारित गरेपछि राष्ट्रपतिकोमा जाने

    प्रतिनिधिसभाबाट पारित बजेटका विधेयक राष्ट्रियसभामा : राष्ट्रियसभाले पारित गरेपछि राष्ट्रपतिकोमा जाने

    काठमाडौ। प्रतिनिधिसभाले पारित गरेका बजेटसम्बन्धी विधेयक राष्ट्रियसभामा दर्ता भएका छन्।  राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभाका सचिवले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त तीन विधेयकलाई टेबुल गरेका हुन्। राष्ट्रियसभामा टेवुल भएका आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (तेइसौँ संशोधन), विधेयक २०७६ यसअघि प्रतिनिधिसभाबाट पारित भइसकेका हुन्। प्रतिनिधिसभाबाट पारित यी विधेयकहरु राष्ट्रियसभाबाट पारित भएपछि राष्ट्रपति समक्ष प्रमाणीकरणका […]

    मङ्लबार, असार १७, २०७६
  • लोकसेवा आयोगको विज्ञापन रद्द गर्नुपर्ने मागसहित प्रदर्शन

    लोकसेवा आयोगको विज्ञापन रद्द गर्नुपर्ने मागसहित प्रदर्शन

    काठमाडौ । संविधानको मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरीत प्रकाशन गरिएको भन्दै लोकसेवा आयोगको विज्ञापन रद्द गर्नुपर्ने मागसहित प्रदर्शन गरिएको छ । आदिवासी जनजाति र दलित समुदायका अगुवाले सो विज्ञापन संविधान, कानून तथा सामाजिक न्यायको सिद्धान्त प्रतिकूल भएको भन्दै आज(सोमवार) काठमाडौंको माइतिघर मण्डलामा प्रदर्शन गरेका हुन् । आयोगले जेठ १५ गते स्थानीय तहका लागि विभिन्न […]

    सोमवार, असार १६, २०७६
  • भ्रष्टाचार मुद्दामा सशस्त्रका ४ पूर्वआइजीले पाए विशेष अदालतबाट सफाई

    भ्रष्टाचार मुद्दामा सशस्त्रका ४ पूर्वआइजीले पाए विशेष अदालतबाट सफाई

    काठमाडौं। सशस्त्र प्रहरीका ४ पूर्व महानिरीक्षक (आइजी)ले भ्रष्टाचार मुद्दामा सफाई पाएका छन्। विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्य न्यायाधीशद्वय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको इजलाशले सोमबारको भ्रष्टाचार मुद्दामा ४ पूर्वआइजीलाई सफाइ दिएको हो। विशेषबाट सफाई पाउनेमा पूर्वआइजीहरु कोषराज वन्त, शैलेन्द्र कुमार श्रेष्ठ, बासुदेव वली र सनत कुमार बस्नेत छन्। सशस्त्र प्रहरी मुख्यालयका लागि […]

    सोमवार, असार १६, २०७६
  • टाट पल्टेको वायूसेवा निगमलाई थप पैसा  नदिने प्रधानमन्त्रीको घोषणा :  रणनीतिक साझेदार ल्याउने तयारी

    टाट पल्टेको वायूसेवा निगमलाई थप पैसा नदिने प्रधानमन्त्रीको घोषणा :  रणनीतिक साझेदार ल्याउने तयारी

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा नेपाल वायुसेवा निगमलाई एक पैसा पनि दिन नसक्ने बताएका छन्। प्रधानमन्त्री ओलीले ३७ अर्व घाटामा रहेको नेपाल वायुसेवा निगम व्यवस्थापनमाथी सरकारको विश्वासनै नरहेको बताएका हुन्। निगमको ६१औं वार्षिकोत्सवको कार्यक्रममै प्रधानमन्त्री ‌ओलीले तत्काल नेपाल वायुसेवा निगमको समग्र कामकार्वाहीमा सुधार नभए सरकार त्यसका संचालनका लागि रणनीतिक साझेदार खोज्न बाध्य हुने स्पष्ट पारे। […]

    सोमवार, असार १६, २०७६