देश

  • बीमा विधयेक संसदमा पेश

    बीमा विधयेक संसदमा पेश

    काठमाडौँँ । सरकारले बीमा विधयेक संसदमा पेश गरेको छ । प्रतिनिधीसभाको आजको बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बीमा बिद्ययेक पेश गर्नुभएको हो । बीमा क्षेत्रलाई व्यवस्थित र स्वस्थ प्रतिस्पर्धाबाट अघि बढाउने तथा बीमितको हक हित रक्षाका लागि भन्दै बिद्ययेक ल्याईएको मन्त्री खतिवडाले जानकारी दिनुभयो । विदेशी लगानीमा खुलेका बीमा कम्पनीलाई फर्केर जाऊ भन्न सक्ने अवस्था […]

    आइतवार, साउन १३, २०७५
  • सभामुख र उपसभामुखको विषयमा सदनभित्र प्रश्न नउठाउन सांसदहरुलाई सभामुखको रुलिङ

    सभामुख र उपसभामुखको विषयमा सदनभित्र प्रश्न नउठाउन सांसदहरुलाई सभामुखको रुलिङ

    काठमाडौं । सभामुख कृष्णबहादुर महराले सभामुख र उपसभामुखको विषयमा सदनभित्र प्रश्न नउठाउन सांसदहरुलाई रुलिङ गर्नुभएको छ । प्रतिनिधीसभाको आइतवारको बैठकमा सभामुख महराले अदालतमा विचाराधिन बिषयमा सदनमा प्रश्न नउठाउन रुलिङ गर्नुभएको हो । संविधानको धारा १०५ मा कुनै पनि अदालतमा विचाराधीन मुद्धामाथि संसदमा छलफल गर्न नपाइने प्रावधान रहेको छ । यस विषयमा सर्वोच्च अदालतमा अधिवक्ता अच्युतप्रसाद […]

    आइतवार, साउन १३, २०७५
  • किशोरीको हत्यारालाई कारवाही गर्न सांसदहरुको माग

    किशोरीको हत्यारालाई कारवाही गर्न सांसदहरुको माग

    कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ मा एक किशोरीको बलात्कारपछि हत्या भएको घटनाप्रति छानविन गरि दोषीलाई कारवाही गर्न सांसदहरुले माग गरेका छन् । प्रतिनिधिसभाको आइतवारको बैठकमा सांसदहरुले बलात्कारपछि हत्या भएको भन्दै दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेका हुन् । केही दिन पहिले कञ्चनपुरमा १३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको थियो । बैठकमा […]

    आइतवार, साउन १३, २०७५
  • सरकारलाई दिएको समर्थनबारे सोच्न बाध्य हुने राजपा चेतावनी

    सरकारलाई दिएको समर्थनबारे सोच्न बाध्य हुने राजपा चेतावनी

    पुरन साह/धनुषा । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डल सदस्य राजकिशोर यादवले अझै केहि दिन सरकारको काम कारवाही हेरेर सरकारलाई दिएको समर्थनको विषयमा निश्कर्षमा पुग्ने बताउनुभएको छ । जनकपुरधाममा भएको पत्रकार सम्मेलनमा बोल्दै नेता यादवले केहि दिनमा पनि सरकारको काम कारवाही नसच्चिए सरकारलाई दिएको समर्थनबारे सोच्न बाध्य हुने चेतावनी दिनुभएको हो । प्रधानमन्त्री केपी शर्मा […]

    आइतवार, साउन १३, २०७५
  • सुनुवाइ समितिको बैठक स्थगित, प्रधानन्यायाधीको नियुक्ति अन्योलमा

    सुनुवाइ समितिको बैठक स्थगित, प्रधानन्यायाधीको नियुक्ति अन्योलमा

    काठमाडौं । प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम सिफारिस गर्ने कि थप अनुसन्धान गर्ने भन्नेबारे आइतबार बसेको संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ। सांसदहरुको कार्यव्यस्तता रहेको भन्दै सोमबार २ बजे बस्ने गरी बैठक स्थगित भएको समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले बताएका छन् । बिहीबार भएको सुनुवाइमा सांसदहरूले सोधेका प्रश्नहरूको विस्वस्त जवाफ नदिएको र शैक्षिक प्रमाणपत्र […]

    आइतवार, साउन १३, २०७५
  • १०८ आधारभुत शिक्षकका लागि झण्डै ३५ सय जनाको आवेदन

    १०८ आधारभुत शिक्षकका लागि झण्डै ३५ सय जनाको आवेदन

    बैतडी । शिक्षक सेवा आयोगले बैतडीका विभिन्न आधारभूत विद्यालयमा एक सय ८ जना शिक्षकका लागि दरखास्त आह्वान गरेकोमा आधारभूत तहमा झण्डै ३५ सय जनाको आवेदन परेको छ । शिक्षक सेवा आयोगले बैतडी जिल्लाका विभिन्न आधारभूत विद्यालयमा खुल्लातर्फ ५९, महिला १५, दलित महिला एक, आदिवासी जनजाति १३, मधेसी ११, दलित ४, अपाङ्ग तीन र पिछडिएको क्षेत्र […]

    शनिबार, साउन १२, २०७५
  • ईलाममा ४० प्रतिशत रोपाई सम्पन्न

    ईलाममा ४० प्रतिशत रोपाई सम्पन्न

    ईलाम । मनसुन सक्रिय भएसंगै स्थानीय पानीका मुहानमा निर्भर इलामका किसान अहिले धान रोप्न व्यस्त छन् । मुलुकभर अत्याधीक बर्षा भइ रहेको समयमा पनि इलामका खोला र कुलोको पहुंचमा नरहेका जमिन भने अझै बांझै छन् । सिँचाइ पुग्ने ठाउँका किसान पनि प्रमुख खाद्य बाली धान रोप्नका लागि कुलोको पानी बांडेर पालैपालो धान रोप्न बाध्य छन् […]

    शनिबार, साउन १२, २०७५
  • काँग्रेसमाथि प्रचण्ड र ओलीको हमला, आकार सानो भएपछि माइतीघरमा खुम्चिएको आरोप

    काँग्रेसमाथि प्रचण्ड र ओलीको हमला, आकार सानो भएपछि माइतीघरमा खुम्चिएको आरोप

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसको आकार घट्दै गएको कारण माइतीघर मण्डलामा आमसभा गर्ने अवस्थामा आइपुगेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट मजदुर संगठनहरु जिफन्ट र अन्टुफ केन्द्रीय संयोजन समितिले शनिबार काठमाडौमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री ओलीले काँग्रेसको आकार घट्ेका कारण माइतीघर मण्डला भन्दा बाहिर आमसभा गर्नै नसुहाउने अवस्थामा पुग्ने भएकोले अहिलेदेखि […]

    शनिबार, साउन १२, २०७५
  • सरकारले जनतालाई कर को बोझ थपेको राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाको आरोप

    सरकारले जनतालाई कर को बोझ थपेको राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाको आरोप

    पुरन साह/धनुषा । जनतालाई करको बोझ थपेकोले सरकारको भविश्यमा असर पार्ने प्रजातान्त्रिकका चेतावनी राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्सेर राणाले संघीयताको आडमा नेपाली जनताको नाप्लोमा थेग्नै नसक्ने करको बोझ थपेको भन्दै यसले सरकारको भविश्य माथि नै असर पार्ने चेतावनी दिनुभएको छ । जनकपुरधाममा दुई नंवर प्रदेशका सवै जिल्लाका अध्यक्ष, उपाध्यक्ष र सचिवको भेलामा अध्यक्ष […]

    शनिबार, साउन १२, २०७५
  • दुर्घटना न्यूनिकरणका लागि ७० थान ट्राफिक सांकेतिक बोर्ड हस्तान्तरण

    दुर्घटना न्यूनिकरणका लागि ७० थान ट्राफिक सांकेतिक बोर्ड हस्तान्तरण

    जितलालर श्रेष्ठ/ बारा । राजमार्ग क्षेत्रमा दुर्घटना बढ्दै गएपछि जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघ बाराले प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयालाई ७० थान ट्राफिक सांकेतिक बोर्ड हस्तान्तरण गरेको छ । सुरक्षित यात्राका लागि चालक, यात्रु तथा पैदल यात्रुलाई सडक र ट्राफिक नियम सम्बन्धि सचेतना जागृत गराउनका नगर उद्योग वाणिज्य संघले ट्राफिक सांकेतिक बोर्ड हस्तान्त्रण गरेको […]

    शनिबार, साउन १२, २०७५