देश

  • प्रचण्ड नेपाल समूहको शक्ति प्रर्दशन, के के भयो ? (भिडियो रिपोर्ट)

    प्रचण्ड नेपाल समूहको शक्ति प्रर्दशन, के के भयो ? (भिडियो रिपोर्ट)

    पुष्कर खतिवडा प्रतिनिधिसभा विघटनपछि विभाजित बनेको सत्तारूढ नेकपाको दाहाल नेपाल समूहले शुक्रबार काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ । समूहले शक्ति प्रदर्शनकालागि देशभरबाट आफ्ना कार्यकर्ता बोलाएको थियो । काठमाडौंका विभिन्न स्थानबाट ¥यालीसहित निस्किएको जुलुुुसले काठमाडौँको ट्राफिक अस्तव्यस्त बनेको थियो । भिडियो रिपोर्ट हेर्नुहोस्ः काठमाडौंको माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, प्रदर्शनीमार्ग, शान्तिबाटिका, त्रिचन्द्र कलेज, वाल्मीकि कलेज र ललितपुरको […]

    शुक्रबार, माघ ९, २०७७
  • सप्तरीमा ट्रयाक्टर दुर्घटना हुँदा दुईको मृत्यु, पाँच घाइते

    सप्तरीमा ट्रयाक्टर दुर्घटना हुँदा दुईको मृत्यु, पाँच घाइते

    सप्तरी– सप्तरीको कञ्चनरूप नगरपालिकामा बिहीबार साँझ भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कञ्चनरूप–११ ठेलिया टोलको नहरस्थित भित्री सडकखण्डमा प्रदेश–०२–०१–००१ त ००३२ नंको ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँका १८ वर्षीय रामआशिष रामको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ट्र्याक्टर आफैँ अनियन्त्रत भई पल्टिँदा ट्र्याक्टरमा सवार कञ्चनरूप–११ का […]

    शुक्रबार, माघ ९, २०७७
  • कोरोना खोपबारे डा. भट्टराईको टप्पणी :‘मागेको धोतीले मेरो लाज छोपिन्न…!’

    कोरोना खोपबारे डा. भट्टराईको टप्पणी :‘मागेको धोतीले मेरो लाज छोपिन्न…!’

    काठमाडौँ– जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोनाविरुद्धको खोप पनि अर्कासँग मागेर लगाउनुपर्ने देशको अवस्थाप्रति कडा टिप्पणी गरेका छन्। भारतले बिहीबार १० लाख डोज कोरोना खोप उपलब्ध गराएको समाचार सार्वजनिक भएपछि पूर्वप्रधानमन्त्री डा. भट्टराईले नेपालको दयनीय अवस्थाप्रति चिन्ता जाहेर गरेका हुन्। ‘मागेको धोतीले मेरो लाज छोपिन्न’ भन्ने गीत रेडियोमा खुबै सुनिन्थ्यो। ऐले […]

    शुक्रबार, माघ ९, २०७७
  • ‘जंगल वारफेर तालिम’ गर्ने पहिलो महिला सैनिक बनिन् राधिका

    ‘जंगल वारफेर तालिम’ गर्ने पहिलो महिला सैनिक बनिन् राधिका

    काठमाडौँ– नेपाली सेनाले सञ्चालन गर्ने कठिन तालिममध्येको प्रतिविद्रोह तथा जंगल युद्धकला तालिममा पहिलोपल्ट एक जना महिला सैनिकले सफलता पूर्वक सम्पन्न गरेकी छिन । बाराको अमलेखगन्जमा रहेको प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा कात्तिक १८ गतेदेखि सञ्चालित उक्त तालिममा  सहभागी राधिका खड्काले पहिलोपटक सहभागी भई सफलतापूर्वक उक्त तालिम पूरा गरेको सैनिक मुख्यालयले जनाएको छ । नेपाली सेनाले […]

    शुक्रबार, माघ ९, २०७७
  • कोरोना खोप ५ दिनभित्र सबै प्रदेशमा पुर्‍याइने

    कोरोना खोप ५ दिनभित्र सबै प्रदेशमा पुर्‍याइने

    काठमाडौं– भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोरोनाविरुद्धको खोप ५ दिनभित्र सबै प्रदेशमा पुर्‍याउने तयारी गरेको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोप बिहीवार बिहान एयर इन्डियाको विमानबाट नेपाल आइपुगेको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्री ह्दयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरेपछि त्रिभुवन विमानस्थलबाट खोप सोझै टेकु अस्पतालको केन्द्रीय खोप […]

    शुक्रबार, माघ ९, २०७७
  • कोरोना संकटको अवस्थामा भारतले गरेको सहयोग सरहानीय : प्रधानमन्त्री

    कोरोना संकटको अवस्थामा भारतले गरेको सहयोग सरहानीय : प्रधानमन्त्री

    काठमाडौँ– भारत सरकारले नेपाललाई उपलब्ध गराएको कोरोना विरुद्धको खोप प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानमन्त्री ओलीलाई खोप हस्तान्तरण गरेका हुन । भारतले यसअघि नै नेपाललाई कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको थियो । सोही घोषणाअनुसार भारतले कोरोना खोपको १० लाख डोज […]

    बिहिबार, माघ ८, २०७७
  • प्रतिनिधि सभा विघटनबारे वकिलको प्रश्नपछि राजपत्रमा प्रकाशित सूचना माग

    प्रतिनिधि सभा विघटनबारे वकिलको प्रश्नपछि राजपत्रमा प्रकाशित सूचना माग

    काठमाडौं-संसद विघटनको मुद्दामाथिको बहस संवैधानिक इजलासमा जारी छ । बहसका क्रममा रिट निवेदकका वकिलले संसद विघटन सदर गरेको राजपत्रमा प्रकाशित नभएको भन्दै प्रश्न उठाएपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनबारे राजपत्रमा प्रकाशित सूचना माग गरेको छ । आज मुद्दामाथि बहसका क्रममा रिट निवेदकका अधिवक्ताले प्रतिनिधि सभा विघटन सदर गरेको सूचना राजपत्रमा प्रकाशित नभएको भन्दै […]

    बिहिबार, माघ ८, २०७७
  • राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन र प्रधानमन्त्री ओलीले दिए बाइडेनलाई बधाई

    राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन र प्रधानमन्त्री ओलीले दिए बाइडेनलाई बधाई

    काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेकोमा जो बाइडेनलाई बधाई सन्देश पठाएकी छिन् । परराष्ट्रमन्त्रालयका अनुसार राष्ट्रपति भण्डारीले बाइडेनको सफल कार्यकालको कामना गर्दै बधाई सन्देश पठाएकी हुन् । सन्देशमा राष्ट्रपति भण्डारीले बाइडेनको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरेकी छिन् । साथै अमेरिकाको नयाँ नेतृत्वले विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको […]

    बिहिबार, माघ ८, २०७७
  • यस्तो छ कोभिड विरुद्धको खोप ल्याउन भन्सार जाँचपासको प्रक्रिया

    यस्तो छ कोभिड विरुद्धको खोप ल्याउन भन्सार जाँचपासको प्रक्रिया

    काठमाडौँ– कोभिड १९ विरुद्धको खोप नेपालमा ल्याउन छिटो छरितो र सहज रुपमा भन्सार जाँचपास प्रक्रिया अपनाइने भएको छ । भन्सार विभागले कोभिड १९ विरुद्धको खोप सामग्रीहरुको जाँचपास सम्बन्धि जानकारीका लागि मुख्य भन्सार विन्दुहरुमा विशषत त्रिविस्थल भन्सार कार्यलयमा छुट्टै इकाई खडा गरी कर्मचारी खटाइने जनाएको छ । यसका लागि विभागमा तत्काल समस्या समाधान कार्यदल रहनेछ । […]

    बुधबार, माघ ७, २०७७
  • नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा फैलियो : डब्ल्यूएचओ

    नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा फैलियो : डब्ल्यूएचओ

    काठमाडौँ– कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा फैलिएको जनाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा फैलिएको हो । संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको छ । विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० लाखभन्दा बढी पुगेको […]

    बुधबार, माघ ७, २०७७