देश

  • कागबेनीमा श्रद्धालुको भिड, असोज १० देखि मुक्तिनाथ मन्दिर खुला गरिने

    कागबेनीमा श्रद्धालुको भिड, असोज १० देखि मुक्तिनाथ मन्दिर खुला गरिने

    यही असोज ५ गतेदेखि यस वर्षको पितृपक्ष अर्थात् सोह्र श्राद्ध सुरू भएको छ । सोह्र श्राद्ध सुरू भएसँगै हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीमा आफ्ना पितृलाई तर्पण र पिण्डदानसहित श्राद्ध गर्न भक्तजन पुग्न थालेका छन् । तीन वर्षअघिसम्म सोह्र श्राद्ध लागेपछि दैनिक हजारौँको सङ्ख्यामा मुक्तिनाथ र कागबेनी पुगेर श्राद्ध गर्न भक्तजनको […]

    बुधबार, अशोज ६, २०७८
  • सोह्र श्राद्धको अपराह्नकाल : कुन तिथि कतिखेर गर्ने ?

    सोह्र श्राद्धको अपराह्नकाल : कुन तिथि कतिखेर गर्ने ?

    काठमाडौँ- दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । धर्मशास्त्रका विभिन्न ग्रन्थमा सोह्र श्राद्ध अपराह्नकालमा गर्नु भन्ने वचनअनुसार पञ्चाङ्गकार एवं तोयनाथ पन्तको पात्रोका सम्पादक सूर्यनाथ पन्तले सोह्र श्राद्धका सबै तिथिको समय निकाल्नुभएको हो । पितृ पक्षसमेत भनिने सोह्र श्राद्ध यस वर्ष असोज ५ […]

    बुधबार, अशोज ६, २०७८
  • लमजुङमा अवैध जडिबुटीसहित तीन जना पक्राउ

    लमजुङमा अवैध जडिबुटीसहित तीन जना पक्राउ

    लमजुङ – जिल्ला प्रहरी कार्यालय लमजुङले अवैध जडिबुटीसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले बेसीशहर नगरपालिका ७ बाट ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मर्स्याङ्दी गाँउपालिका ६ बस्ने वर्ष ४८ का आइतराम तामाङ, सोही स्थान घर भएका वर्ष ३७ का राम बहादुर तामाङ र सोही स्थान घर भएका वर्ष २४ का मिन […]

    बुधबार, अशोज ६, २०७८
  • कैलालीको चुरे गाउँपालिकाका २४ घरपरिवार पहिरोका कारण बिचल्लीमा

    कैलालीको चुरे गाउँपालिकाका २४ घरपरिवार पहिरोका कारण बिचल्लीमा

    दिनेश बिष्ट, कैलाल । कैलालीको चुरे गाउँपालिकामा मापदण्ड बिपरीत सडकका कारण बर्षेनि पहिरो जाँदा दर्जनौ परिवारको बिचल्ली भएको छ । पहिरोको जोखिम भएपछि अहिले २४ परिवार सडकमा त्रिपाल टाँगेर बसेका छन । गतबर्षको बर्षातमा ३ सय परीवार बिस्थापित भएको चुरेमा बर्षेनि पहिरो जान थालेपछि स्थानीय समस्यामा परेका छन । मापदण्ड बिपरीत बर्षेनि सडक खन्न थालेपछि […]

    मङ्लबार, अशोज ५, २०७८
  • यस वर्ष घरबाटै अनलाइन टिकट काट्न सकिने

    यस वर्ष घरबाटै अनलाइन टिकट काट्न सकिने

    जिबन रानाभाट, काठमाडौं । नेपालीहरूको मुख्य पर्व दशैं नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट देशका विभिन्न स्थानमा जानेहरूका लागि सरकारले अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरेको छ । आउदो असोज १० वा ११ गतेबाट टिकट वुकिङ खुल्ला गर्ने सरकारको तयारी छ । यसपटक विगत बर्षमा जस्तो काउन्टर मै टिकट वुकिङ गर्ने परम्परालाइ तोडदै घरमै बसी अनलाइन […]

    मङ्लबार, अशोज ५, २०७८
  • स्पेनमा ५० वर्षपछि ज्वालामुखी विस्फोट

    स्पेनमा ५० वर्षपछि ज्वालामुखी विस्फोट

    काठमाडौं । स्पेनको एक टापुमा ज्वालामुखी विस्फोट भएको छ । ८५ हजार जनसंख्या रहेको स्पेनको ला पाल्मा टापुमा रहेको क्याम्ब्रे भिएजामा ज्वालामुखी विस्फोट भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ज्वालामूखी विष्फोटनपछि त्यहाँ ११ सय डिग्री सेल्सियस तापक्रमको उम्लिरहेको लाभा सयौं फिट माथिसम्म उडिरहेको देखिएको छ । आकाशमा धुवाँ र खरानी देखिएको छ । ज्वालामूखी विष्फोटनका […]

    मङ्लबार, अशोज ५, २०७८
  • लागू औषध चरेशसहित नौं जना गिरोह पक्राउ

    लागू औषध चरेशसहित नौं जना गिरोह पक्राउ

    काठमाडौं । हस्तकलाका सामनभित्र लागू औषध चरेश राखेर ओसारपसार गर्दै आएका नौ जनाको गिरोह पक्राउ परेको छ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी हस्तकलाका सामग्रीभित्र चरेश राखेर ओसारपसार गर्दै आएका म्याग्दीका श्यामप्रसाद रोका, बीरबहादुर रोका, दिलबहादुर रोका, धादिङका अनिलबहादुर घले, सुनबहादुर गुरुङ, याङकी भनिने जितबहादुर तामाङ, माईला भनिने कृष्णबहादुर […]

    मङ्लबार, अशोज ५, २०७८
  • राष्ट्रियसभाको दोस्रो बैठकमा सांसद भैरवसुन्दर श्रेष्ठ

    राष्ट्रियसभाको दोस्रो बैठकमा सांसद भैरवसुन्दर श्रेष्ठ

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख अग्नीप्रसाद सापकोटाको राजीनामा माग गरेको छ । आज राष्ट्रियसभाको दोस्रो बैठकमा नेकपा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले पदीय मर्यादा कायम गर्न नसकेको भन्दै सभामुख सापकोटाको राजीनामा माग गर्नु भएको हो । दोस्रो पटक बैठक सुरु हुनासाथ सदा झैं एमालेका सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए । त्यसपछि राष्ट्रियसभाका […]

    मङ्लबार, अशोज ५, २०७८
  • पाकिस्तानमा गोली हानाहान, ९ जना मृत्यु

    पाकिस्तानमा गोली हानाहान, ९ जना मृत्यु

    काठमाडौं । पाकिस्तानको अदालतमा दुई समूहबीच गोली हानाहान हुँदा ९ जनाको ज्यान गएको छ । पाकिस्तानकको उत्तरपश्चिममा पर्ने दिर जिल्लाको एक आदिवासी अदालतमा दुई समूहले गोली चलाउँदा ९ जनाको मृत्यु भएको हो । २० जना घाइते भएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । सिन्ह्वाका अनुसार दुबै समूहका मानिसहरु आफ्नो जग्गामा सडक निर्माणको विवाद समाधान गर्न […]

    मङ्लबार, अशोज ५, २०७८
  • राजनीतिक नियुक्ति गरेका सबै राजदूतहरू फिर्ता बोलाउने मन्त्रिपरिषद निर्णय

    राजनीतिक नियुक्ति गरेका सबै राजदूतहरू फिर्ता बोलाउने मन्त्रिपरिषद निर्णय

    काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्ति गरेका सबै राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । सरकारको यो निर्णयसँगै भारत, चीन, अमेरिका, बेलायत, जापानलगायतका देशमा रहेका राजदूत फिर्ता भएका छन् । हाल भारतमा निलाम्बर आचार्य, अमेरिकामा डा. युवराज […]

    मङ्लबार, अशोज ५, २०७८