देश

  • वन कार्यालयबाट टाँचा चोरेर काठ तस्करी : भान्सेसँग भेटियो टाँचा, मिलेमतोको आशंकामा छानविन

    वन कार्यालयबाट टाँचा चोरेर काठ तस्करी : भान्सेसँग भेटियो टाँचा, मिलेमतोको आशंकामा छानविन

    जीतलाल श्रेष्ठ निजगढ– डिभिजन वन कार्यालय बाराका भान्से रमेश सिटौलाको साथबाट जिल्ला वन आपूर्ति समिति बारा सिमराको काठ बिक्री टाँचा बरामद भएको छ । कलैया उपमहा नगरपालिका १ की रितादेवी पाण्डे र सोही वडाका चान्सिप्रसाद सोनारको नाउँमा जिल्ला वन आपूर्ति समिति बारा सिमराले उपलब्ध गराएको छोडपूर्जी सहित आपूर्ती समितिको रतनपुरी सव डिभिजन वन कार्यालयको घाटगद्दीमा […]

    सोमवार, साउन २७, २०७६
  • काँकरभिट्टाबाट अवैध हतियारसहित एकजना पक्राउ

    काँकरभिट्टाबाट अवैध हतियारसहित एकजना पक्राउ

    झापा । नेपाल–भारतको सीमावर्ती नाका पानीट्याङ्कीमा पेस्तोल र त्यसमा लाग्ने सात राउन्ड गोलीसहित एक नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–११ स्थित गैरीगाउँका ३७ वर्षीय कीर्तन वतर (चौधरी) रहेको भारतीय प्रहरीले जनाएको छ । भारतको पानी ट्याङ्की नाकाबाट काँकरभिट्टातर्फ आइरहेका चौधरीलाई भारतीय सीमा सुरक्षा बल एसएसवी ४१ नं बटालियन रानीडाँगाको प्रहरी […]

    सोमवार, साउन २७, २०७६
  • साउनको अन्तिम सोमबार, शिवालयमा भक्तजनको भीड

    साउनको अन्तिम सोमबार, शिवालयमा भक्तजनको भीड

    काठमाडौं– आज साउन महिनाको अन्तिम सोमबार देशभरका शिवालयहरुमा श्रद्धालु भक्तजनको भीड लागेको छ । . साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक पूजाआजा गरी व्रत समाप्त गर्दछन् । काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र […]

    सोमवार, साउन २७, २०७६
  • नेपालका मुडा चीन निर्यात

    नेपालका मुडा चीन निर्यात

    ध्रुव ढकाल सुनसरी–नेपालबाट चीन निकासा हुने वस्तुहरुको सूचिमा अर्को एउटा वस्तु पनि थपिएको छ । कारागारका कैदीबन्दिहरुले तयार गरेका मुडाहरु रसुवाको केरुङ नाकाबाट चीन जान थालेसँगै चीन निकासा हुने बस्तुको सूचि बढेको हो । कारागारलाई सुधार गृहको रुपमा विकसित गर्ने सरकारी नीति अनुरुप यतिबेला विभिन्न स्थानका कैदी बन्दीहरु सिपमुलुक तालिममा जुटेका छन । उनिहरुले कारागारमा […]

    आइतवार, साउन २६, २०७६
  • नेपालमा वर्षेनी पाँच हजार व्यक्तिद्वारा आत्महत्या

    नेपालमा वर्षेनी पाँच हजार व्यक्तिद्वारा आत्महत्या

    काठमाडाै । नेपालमा वर्षेनी पाँच हजारभन्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेका छन् । प्रेममा आफूले भनेजस्तो नहुनु, परीक्षामा आफूले भनेजस्तो नहुनु, परिवारबाट बारम्बार तनाव दिनुलगायतका समस्याले वर्षेनी ठूलो सङ्ख्यामा मानिसले आत्महत्या गर्ने गरेका हुन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७५/७६ मा पाँच हजार १५५ जनाले आत्महत्या गरेका छन् । आत्महत्याका विभिन्न […]

    आइतवार, साउन २६, २०७६
  • क्षतिग्रस्त सडक र पुल तत्काल मर्मत संभार गर्न विकास समितिको निर्देशन

    क्षतिग्रस्त सडक र पुल तत्काल मर्मत संभार गर्न विकास समितिको निर्देशन

    काठमाडौ । संसदीय समितिले वर्षात्का कारण क्षतिग्रस्त सडक तथा पुलहरुको मर्मत, संभार तथा पुनर्निर्माणको काम तत्काल सुरु गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसदको विकास तथा प्रविधि समितिको आज(आईतवार) सिंहदरबारमा बसेको बैठकले वर्षात्का कारण क्षतिग्रस्त सडक तथा पुलहरुको जीर्णोदार तथा पुनर्निर्माणको काम तत्काल गर्न सरकारलाई निर्देशन दिएको हो । बैठकले संघ, प्रदेश र स्थानीय […]

    आइतवार, साउन २६, २०७६
  • प्रधानमन्त्री ओली स्वदेश फर्कने तालिका फेरि पनि स्थगित

    प्रधानमन्त्री ओली स्वदेश फर्कने तालिका फेरि पनि स्थगित

    काठमाडौ । स्वास्थ्य परीक्षणका लागि सिंगापुर जानुभएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कने तालिका फेरि स्थगित भएको छ । यसअघि गत शुक्रबार नै प्रधानमन्त्री ओली स्वदेश फर्किने कार्यतालिका रहे पनि उपचार नसकिएका कारण आज(आईतवार)सम्मका लागि स्थगित भएको थियो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार कुन्दन अर्याललका अनुसार स्वास्थ्य परीक्षण सम्वन्धी केहि रिपोर्ट आउन बाँकी रहेकाले स्वदेश […]

    आइतवार, साउन २६, २०७६
  • बाढीपीडितको पीडा  ‘न रोपो न भकारी’ : वर्षभरी के खाएर बाँच्ने भन्ने चिन्ता

    बाढीपीडितको पीडा  ‘न रोपो न भकारी’ : वर्षभरी के खाएर बाँच्ने भन्ने चिन्ता

    गाइघाट- सप्तकोशी र त्रियुगा नदीमा आएको बाढीका कारण सङ्कलित अन्नसहितको घर र रोपेको खेत डुबेपछि यहाँका स्थानीयवासीको दैनिक रोजीरोटीमा प्रभाव पारेको छ। अर्कातिर उनीहरुलाई भविष्यको अनिश्चितताले पनि सताएको छ। उदयपुरको बेलका नगरपालिका–२ धाराखोला र कञ्चनजङ्गाका बाढीपिडितलाई एकातर्फ बिहान बेलुका हातमुख जोर्न धौधौ छ अर्कातर्फ ‘उ त्यहीँ थियो मेरो खेत भनेर’ बगरमा परिणत र डुबेको क्षेत्र […]

    शनिबार, साउन २५, २०७६
  • एउटा अध्ययनको निष्कर्षः गण्डकी प्रदेशको राजधानी कास्कीमा १० वर्षअघि जस्तो एकजुटता थियो, अहिले त्यस्तो छैन

    एउटा अध्ययनको निष्कर्षः गण्डकी प्रदेशको राजधानी कास्कीमा १० वर्षअघि जस्तो एकजुटता थियो, अहिले त्यस्तो छैन

    कास्की । कास्कीको पोखरा महानगरपालिका जनसंख्याका हिसाबले नेपालको सबैभन्दा ठुलो स्थानीय तह हो । त्यहाँ वौद्धिक, वुद्धिजीवी, उद्योगी, व्यवसायीहरु, डाडाँकाँडाका पर्यटन होटल व्यवसायीहरु र मझौला व्यवसायीहरु, कृषकसँगै धेरै किसिमका नेपालीहरु विभिन्न पेशा गरी बसेका छन् । जहाँका व्यापारीहरु, वुद्धिजीवीसँगै स्थानीयबासिहरु समेत गण्डकी प्रदेश र आफ्नो क्षेत्र विकासका लागि अग्रसर भएको पाइदैन । एउटा गैरसरकारी संस्थाले […]

    शनिबार, साउन २५, २०७६
  • तस्करीमा सशस्त्र प्रहरीका जवान : बाघको छालासहित   दार्चुलामा पक्राउ

    तस्करीमा सशस्त्र प्रहरीका जवान : बाघको छालासहित दार्चुलामा पक्राउ

    दार्चुला- दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित प्रहरीले एक सशस्त्र प्रहरी जवानलाई पक्राउ गरेको छ। शुक्रबार राति नियमित गस्तीमा खटिएको प्रहरी टोलीले दुहुँ–२ हिकिलाबाट खलङ्गा ल्याउँदै गरेको बाघको छालासहित सोही ठाउँका दीपकसिंह बडाललाई पक्राउ गरेको हो। प्रहरी चौकी ब्रह्मदेवले चेकजाँचको क्रममा बडालबाट ३९ इञ्च लामो तथा १० इञ्च चौडा छाला बरामद गरेको प्रहरी निरीक्षक रवीन्द्र […]

    शनिबार, साउन २५, २०७६