देश

  • सार्वजनिक सुरक्षा ऐन २०७५ संशोधन सहित पारित

    सार्वजनिक सुरक्षा ऐन २०७५ संशोधन सहित पारित

    काठमाडौ । संसदीय समितिले सार्वजनिक सुरक्षा ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयक २०७५ लाई पारित गरेको छ । सिंहदरबारमा बिहिवार बसेको प्रतिनिधीसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समिति बैठकले सार्वजनिक ऐन, २०४६ लाई संशोधन गर्न बनेको सार्वजनिक सुरक्षा ऐन २०७५ लाई संशोधनसहित पारित गरेको हो । उक्त विधेयकमा सांसद संजयकुमार गौतमले राख्नुभएको संसोधन, छलफलपछि विधेयकमै […]

    बिहिबार, साउन २४, २०७५
  • चावाहील बौद्ध–जोरपाटी–साँखु सडक छिटै् गुणस्तरीय रुपमा निर्माण हुने

    चावाहील बौद्ध–जोरपाटी–साँखु सडक छिटै् गुणस्तरीय रुपमा निर्माण हुने

    काठमाडौ । पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठ चावाहील बौद्ध–जोरपाटी–साँखु सडकखण्डको अनुगमन गनुभएको छ । सत्तारुढ नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, प्रदेशसभा सांसद रामेश्वर फुयाँल, सडकका अधिकारी सहित बिहिवार मन्त्री महासेठले उक्त सडक खण्डको खाल्डाखुल्डी पुर्न दिएको निर्देशनको कार्यान्वयन बारे अनुगमन गर्नुभएको हो । अनुगमन गर्र्दै मन्त्री महासेठले जतिसक्दो छिटो गुणस्तरीय रुपमा निर्माण कार्य […]

    बिहिबार, साउन २४, २०७५
  • कस्तुरीको बिनासहित काठमाडौंबाट ४ जना पक्राउ

    कस्तुरीको बिनासहित काठमाडौंबाट ४ जना पक्राउ

    काठमाडौं। काठमाडौंबाट कस्तुरीको बिनासहित चार जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२७ ज्याठामा कस्तुरीको बिनासहित चारजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा काभ्रेको भुम्लु घर भई हाल स्वयम्भु बस्ने दीपक नेपाली, रामेछापको गोकुलगंगा घर भई हाल सिनामंगल बस्ने १८ वर्षीय अर्पण सुनुवार, रामेछापकै बेथान बस्ने १७ वर्षीय उज्वल पाण्डे र सल्यानको कालागाउँ घर भई हाल चाबहिल […]

    बिहिबार, साउन २४, २०७५
  • प्रधानसेनापतिको निरीक्षण भ्रमणमा डेढ करोडभन्दा बढी खर्च

    प्रधानसेनापतिको निरीक्षण भ्रमणमा डेढ करोडभन्दा बढी खर्च

    काठमाडाैं । प्रधानसेनापति राजेन्द्र क्षतिले ४० वर्ष लामो सैनिक सेवाबाट बिदा हुनअघि तीन साताम तीन दर्जनभन्दा बढी ब्यारेक निरीक्षण गरेका छन् । प्रतिघण्टा चार लाख ५५ हजार ८६५ रुपैयाँ र ९३ हजार ६०७ रुपैयाँ लाग्ने एमआई १७ र बेल हेलिकप्टर रजिर्भ गरेर तीन दर्जनभन्दा बढी ब्यारेक निरीक्षण गरेका हुन् । आजको कारोबारमा समाचार छ । […]

    बिहिबार, साउन २४, २०७५
  • विवाह गर्ने उमेर अब २० बर्षपछि !

    विवाह गर्ने उमेर अब २० बर्षपछि !

    काठमाडाैं । हालसम्मको कानुनी व्यवस्थामा बहुविवाह र बालविवाह गर्नेलाई कानुनले सजाय दिन्थ्यो तर विवाह रद्द हुँदैनथ्यो । अब भने यस्तो विवाह रद्द नै हुनेछ । वि.सं. १९१० सालमा तत्कालीन श्री ३ प्रधानमन्त्री जंगबहादुर राणाले बनाएको मुलुकी ऐन विस्थापित गरी भदौ १ देखि लागू हुन लागेका ६ कानुनी संहिता र त्यससम्बन्धी कार्यविधिमा बालविवाह र बहुविवाहसम्बन्धी नयाँ […]

    मङ्लबार, साउन २२, २०७५
  • फोहोर व्यवस्थापन नहुँदा राजधानीमा महामारीको खतरा !

    फोहोर व्यवस्थापन नहुँदा राजधानीमा महामारीको खतरा !

    काठमाडौं । काठमाडौको फोहोर व्यवस्थापन कठिन बन्दै जाँदा महामारीको खतरा बढ्ने देखिएको छ । फोहोरको कारण पानीजन्य रोग देखा पर्न थालेको छ । सबैभन्दा धेरै फोहोर व्यवस्थापन गर्ने निकाय काठमाडौं महानगरपालिकाले पानीजन्य रोग फैलन नदिन सजकता अपनाउन आग्रह गरेको छ । कामपाका वरिष्ठ जनस्वाथ्य अधिकृत राजेन्द्र घिमिरेले पानीको कारण झाडापखाला, हैजा, रगतमासी, जन्डिसलगायतका रोग बढ्न […]

    मङ्लबार, साउन २२, २०७५
  • अख्तियारका ४ आयुक्तलार्इ सफाइ

    अख्तियारका ४ आयुक्तलार्इ सफाइ

    काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ४ आयुक्तले योग्यतासम्बन्धी मुद्दामा सफाइ पाएका छन् । सर्वोच्च अदालतले सोमबार फैसला सुनाउँदै आयोगका ४ आयुक्तको योग्यता विवाद सम्बन्धी मुद्दामा सफाइ पाएका हुन् । सर्वाेच्चले २ वर्षपछि खारेज गर्ने फैसला सुनाएको हो । २०७३ मंसिर १ गते अधिवक्ता दक्षबहादुर क्षत्रीले उनीहरुको योग्यता नपुगेको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका […]

    मङ्लबार, साउन २२, २०७५
  • संसदीय सुनुवाइ समितिको निर्णय स्वीकार्य नभएको  कांग्रेसको भनाई

    संसदीय सुनुवाइ समितिको निर्णय स्वीकार्य नभएको कांग्रेसको भनाई

    काठमाडाै । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ससदीय सुनुवाइ समितिबाट शुक्रबार भएको निर्णय आफुहरुलाइ स्वीकार्य नभएको जनाएको छ । प्रतिनिधीसभाको सोमवारको बैठकको सुरुमै कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विनाआधार प्रस्तावित प्रधानन्यायाधीशलाई अयोग्य घोषणा गर्ने निर्णय भएको आरोप लगाउनुभयो । दीपकराज जोशी प्रधानन्यायाधीशका लागि अयोग्य हुने हो भने उहाँको नाम सिफारिश गर्ने प्रधानमन्त्रीको हैसियतका बारेमा पनि प्रश्न […]

    सोमवार, साउन २१, २०७५
  • अपहरीत बालकको खोजीमा डेढसय बढी संख्यामा प्रहरी परिचालन

    अपहरीत बालकको खोजीमा डेढसय बढी संख्यामा प्रहरी परिचालन

    काठमाडौं । आइतवार साँझ काठमाडौंको काँडाघारीबाट अपहरणमा परेका एक बालकको खोजीका लागि डेढसय भन्दा बढीको संख्यामा प्रहरी परिचालन गरिएको छ । आइतवार साँझ करिब ६ बजे काँडाघारीबाट बालक अपहरणमा परेको प्रहरीलाई सूचना प्राप्त भएको थियो । सिन्धुपाल्चोक घर भई काँडाघारीमा चिया पसल चलाउने महिलाका ११ वर्षीय छोरा अपहरणमा परेका हुन् । अपहरणको सूचना पाएपछि आइतवार […]

    सोमवार, साउन २१, २०७५
  • राष्ट्रियसभा बैठकबाट पूर्वसांसद पङ्गेनीको निधनमा शोकप्रस्ताव पारित

    राष्ट्रियसभा बैठकबाट पूर्वसांसद पङ्गेनीको निधनमा शोकप्रस्ताव पारित

    काठमाडौं । राष्ट्रियसभाको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय पूर्वसांसद कमलप्रसाद पङ्गेनीको निधनमा शोकप्रस्ताव पारित गरेको छ । सोमवार बसेको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गर्नुभएको शोकप्रस्ताव सर्वसम्मतले पारित भएको हो । बैठकले पङ्गेनीको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरेको थियो । पङ्गेनी २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं […]

    सोमवार, साउन २१, २०७५