देश

  • महिला हिंसाविरुद्ध ७७ वटै जिल्लामा प्रदर्शन

    महिला हिंसाविरुद्ध ७७ वटै जिल्लामा प्रदर्शन

    काठमाडौं । नेपाल महिला सङ्घले देशभर बढ्दै गएको महिला हिंसाको विरोधमा आज ७७ वटै जिल्लामा प्रदर्शन गर्ने भएको छ । संघले निर्मला पन्तको दोषीलाई पत्ता लगाई कारवाही गर्नुपर्ने र देशमा दिनानुदिन बढ्दै गएको महिला हिंसाको विरोधमा आज देशभर विरोध गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष उमा रेग्मीले देशभर महिला हिंसा र […]

    आइतवार, अशोज ७, २०७५
  • दशैँको मुखमा १० प्रतिशत भाडावृद्धि

    दशैँको मुखमा १० प्रतिशत भाडावृद्धि

    काठमाडौं । सरकार र यातायात व्यवसायी महासंघबीच यातायात भाडामा १० प्रतिशत वृद्धि गर्ने सहमति भएको छ । सरकार र संघको बैठकले यातायात भाडा वृद्धि गर्ने र अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको हो । असोज ५ गतेदेखि खोल्ने भनिएको दशैँको अग्रिम टिकट बुकिङ व्यवसायीले इन्धनको मूल्यवृद्धि र भाडा समायोजनको समस्या देखाएर रोकेका थिए । […]

    आइतवार, अशोज ७, २०७५
  • यस्ताे छ सभापति शक्तिशाली बनाउने प्रस्ताव

    यस्ताे छ सभापति शक्तिशाली बनाउने प्रस्ताव

    काठमाडौं । नेपाली कांग्रेस पार्टीमा सभापति शक्तिशाली बनाउने प्रस्ताव पेस भएको छ । कांग्रेसको बन्दै गरेको नयाँ विधानमा तीन विकल्पसहित सभापतिलाई शक्तिसम्पन्न बनाउने प्रस्ताव अघि सारिएको हो । विधान संशोधन समितिले पहिलो विकल्पको रुपमा ९२ पृष्ठको प्रस्ताव अघि सारिएको छ । जसमा सभापतिसहित अन्य ९ जना मनोनित गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, दोस्रो विकल्पमा […]

    आइतवार, अशोज ७, २०७५
  • जनताको विश्वासमा ठेस लाग्न दिने छैन् : प्रधानमन्त्री ओली

    जनताको विश्वासमा ठेस लाग्न दिने छैन् : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारको कामले जनताको विश्वासमा तलमाथि हुन नदिने बताउनुभएको छ । वाम प्रजातान्त्रिक आन्दोलनकी नेत्री साहना प्रधानको चौथो स्मृति दिवसका अवसरमा शनिबार नेकपाको केन्द्र्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले जनताको विश्वासमा ठेस लाग्न नदिने बताउनुभएको हो । ओलीले सरकारसँग समृद्धिको स्पष्ट खाका, नीति र […]

    शनिबार, अशोज ६, २०७५
  • सुपथ मूल्य पसल कहाँ कहाँ खुल्दै छन् ?

    सुपथ मूल्य पसल कहाँ कहाँ खुल्दै छन् ?

    काठमाडौं । सरकारले चाडपर्वलाई लक्षित गर्दै असोज १२ गतेदेखि कात्तिक २७ गतेसम्म ५० भन्दा बढी सुपथ मूल्य पसल संचालन गर्ने भएको छ । सरकारको स्वामित्वमा संचालित नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थान मार्फत उपभोक्तालाई सहुलियत दिनकासुपथ मूल्य पसल संचालन गर्न लागिएको हो । सुपथ मूल्य पसलमा प्रति केजी मोटा चामलमा ५ […]

    शनिबार, अशोज ६, २०७५
  • (नेकपा)ले सातवटै प्रदेशमा प्रदेश ईन्जार्च, सह–ईन्चार्ज, अध्यक्ष र सचिवको टुङ्गो लगायो

    (नेकपा)ले सातवटै प्रदेशमा प्रदेश ईन्जार्च, सह–ईन्चार्ज, अध्यक्ष र सचिवको टुङ्गो लगायो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सातवटै प्रदेशमा प्रदेश ईन्जार्च, सह–ईन्चार्ज, अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको नेकपा सचिवालय बैठकले तल्लो कमिटिलाई एकतावद्ध गर्ने जिम्मेवारी दिंदै प्रदेश ईन्जार्च, सह–ईन्चार्ज, अध्यक्ष र सचिव तोकेको हो । नेकपाले प्रदेश नंवर १ को ईन्चार्जमा भीम प्रसाद आचार्य, २ मा सत्यनारायण मण्डल, ३ […]

    शुक्रबार, अशोज ५, २०७५
  • इन्द्रजात्रा शुरु, हनुमानढोकामा लिंगो ठड्याइयो

    इन्द्रजात्रा शुरु, हनुमानढोकामा लिंगो ठड्याइयो

    काठमाडाैं । इन्द्रजात्रा पर्व अाजबाट शुरु भएको छ । भाद्र शुक्ल द्वादशीका दिनबाट शुरु हुने यो पर्व शुक्रबारबाट शुरु भएको हो । विशेष गरेर काठमाडौं उपत्यकामा ८ दिनसम्म मनाइने यो पर्वको औपचारिक शुरुवात इन्द्रको मूर्तिस्वरुप लिंगो ठड्याएर गरिन्छ । जसलार्इ नेवारी भाषामा यः सिं भनिन्छ । यही परम्पराअनुसार शुक्रबार बिहान हनुमानढोका दरबार क्षेत्रमा लिंगो ठड्याएर […]

    शुक्रबार, अशोज ५, २०७५
  • प्रधानमन्त्री ओली अमेरिका जाँदै, उतैबाट कोष्टारिका जाने

    प्रधानमन्त्री ओली अमेरिका जाँदै, उतैबाट कोष्टारिका जाने

    काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यअमेरिकी देश कोष्टारिकाको औपचारिक भ्रमण गर्ने भएका छन्। कोष्टारिकाका राष्ट्रपति कार्लोस् अल्भरादो क्वेस्दाको निमन्त्रणामा प्रधानमन्त्री ओली कोष्टारिका जान लागेका हुन्। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर ओली असोज १३ गते कोष्टारिका जाने छन्। कोष्टारिकामा ओलीले युनिभर्सिटी अफ पिसमा सम्बोधन गर्नेछन्। प्रधानमन्त्रीलाई उक्त विश्वविद्यालयले सम्मान गर्ने कार्यक्रम पनि छ। राष्ट्र संघीय […]

    शुक्रबार, अशोज ५, २०७५
  • आलम हत्याकाण्डः ‘सुटर भाग्नुमा प्रहरीकै लापरबाही’ प्रत्यक्षदर्शी यसो भन्छन् (भिडियो सहित)

    आलम हत्याकाण्डः ‘सुटर भाग्नुमा प्रहरीकै लापरबाही’ प्रत्यक्षदर्शी यसो भन्छन् (भिडियो सहित)

    ध्रुब ढकाल, सुनसरी ।  सुनसरीको हरिनगर गाउँपालिका–२ भुटाहमा ५१ बर्षिय खुर्सीद आलमको गोली हानी हत्या भएको छ । स्थानिय रैयन नेशनल स्कुलका प्रधानध्यापक रहेका खुर्सीद स्कुलको बैठक सकेर मोटरसाईकलमा घर फर्कदै गर्दा गोली हानिएको थियो । सुनसरीको हरिनगर गाउँपालिका–२ भुटाहमा एक स्कुलका प्रधानध्यापकको गोली हानी हत्या भएको छ । भारतीय नम्बर प्लेटका २ ओटा मोटरसाईकलमा […]

    शुक्रबार, अशोज ५, २०७५
  • इटहरीमा कस्तो चल्दैछ रात्रिकालीन बजार ? (भिडियोसहित)

    इटहरीमा कस्तो चल्दैछ रात्रिकालीन बजार ? (भिडियोसहित)

    ध्रुब ढकाल प्रदेश एकको राजधानी दावी गर्ने इटहरी समसाँझै बन्द हुन्छ । मानिसको व्यस्तता बढ्दै जाँदा बजार भने समसाझै बन्द हुदा सर्वसाधारणलाई असुविधा हुने गरेको छ । सर्वसाधारणले असुविधा भएको गूनासो गरिरहदा इटहरी उपमहानगरपालिकाले भने पूर्वमै नुमना रात्रीकालीन बजार सञ्चालन गर्ने तयारी थालेको छ । त्यसका लागि उपमहानगरपालिकाले आर्थिक बर्ष ०७५÷०७६ को नीति तथा कार्यक्रम […]

    शुक्रबार, अशोज ५, २०७५