देश

  • निर्मला हत्या प्रकरणः थप ५ प्रहरी निलम्बनमा

    निर्मला हत्या प्रकरणः थप ५ प्रहरी निलम्बनमा

    काठमाडाैं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको विरोधमा मुलुकभर प्रदर्शन भएको छ । जिम्मेवारपूर्वक अनुसन्धान नगरेको भन्दै थप पाँचजना प्रहरी निलम्बनमा परेका छन् । गृह मन्त्रालयले यसअघि नै सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा रहेको समितिले बुझाएको प्रारम्भिक प्रतिवेदनका आधारमा पाँचजना प्रहरीलाई निलम्बन गरिएको जनाएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का डीएसपीसहित पाँच […]

    आइतवार, भदौ ३१, २०७५
  • निर्माणाधीन जलबिद्युत आयोजनामा पहिरो, दुई जनाको मृत्यु

    निर्माणाधीन जलबिद्युत आयोजनामा पहिरो, दुई जनाको मृत्यु

    रसुवा । रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माणाधीन रसुवागढी जलबिद्युत आयोजनामा पहिरो जादाँ दुई जनाको मृत्यु भएको छ । नौ जना घाइते भएका छन् । आयोजनामा काम गर्नको लागी पहुँच मार्ग बनाएको स्थानको अडिट नं. २ मा गएराती आएको पहिरामा पुरिएर मकवानपुरको हेटौडा उपमहानगरपालिका–११ का २२ वर्षका रमेश कार्पाैला र रुकुमको भूमे गाँउपालिका वडा नं. २ […]

    आइतवार, भदौ ३१, २०७५
  • मुलुकभर न्यायका लागि विरोध प्रदर्शन

    मुलुकभर न्यायका लागि विरोध प्रदर्शन

    काठमाडौं । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५२ दिन पुगेको छ । तर, अहिलेसम्म निर्मलाको हत्या कसले गरेको हो भन्ने पुष्टि हुन नसक्दा घटना थप उग्र बन्दै गएको छ । निर्मलाको हत्यामा उच्चस्तरीय अनुसन्धान कमिटीले प्रहरीको लापरबाही भएको निष्कर्ष निकालेपछि र अभिभावकले पनि प्रहरीले प्रमाण नष्ट गरेको आरोप लगाएपछि घटनाले नयाँ रुप […]

    आइतवार, भदौ ३१, २०७५
  • बस दुर्घटनामा ४२ जना घाइते, ५ जनाको अवस्था गम्भीर

    बस दुर्घटनामा ४२ जना घाइते, ५ जनाको अवस्था गम्भीर

    सुर्खेत–नेपालगञ्ज सडकखण्डको ठूलो ब्यूरेनीमा शनिवार भएको बस दुर्घटनामा ४२ जना घाइते भएका छन् । सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको बा ३ ख ६२१२ नम्वरको बस र नेपालगञ्जबाट दैलेख आउँदै गरेको ना ४ ख ७०२४ नम्वरको बस दिउँसो वीरेन्द्रनगरको ठूलो ब्यूरेनी मोडमा ठोक्कीएका हुन् । घाइतेहरुको स्थानीय नर्सिङ्ग होममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ […]

    शनिबार, भदौ ३०, २०७५
  • मापदण्ड मिचेर पानीको कारोवार गर्ने उद्योग तथा ट्यांकर माथि कारवाही सुरु

    मापदण्ड मिचेर पानीको कारोवार गर्ने उद्योग तथा ट्यांकर माथि कारवाही सुरु

    काठमाडौ । खानेपानी मन्त्रालय र त्यस मातहतका कार्यालयका अधिकारीले काठमाडौं र ललितपुरका बिभिन्न क्षेत्रबाट पानीको कारोवार गर्दै आएका ट्यांकरको अनुगमन थालेका छन् । खानेपानी मन्त्रालय अन्तर्गत् काठमाडौं उपत्यका खानेपानी बोर्डका ईन्जिनियर वोधराज दाहाल नेतृत्वको टोलीले बौद्ध जोरपाटी क्षेत्रबाट मापदण्ड बिपरित्का चार वटा ट्यांकरलाई नियन्त्रणमा लिएको छ । टोलीले नेपाल ड्रिङ्क्स प्रालि, गोकर्णेश्वर ग्रुप प्रालि, बनदेवी […]

    शनिबार, भदौ ३०, २०७५
  • करेन्ट लागेर २ जनाको मृत्यु

    करेन्ट लागेर २ जनाको मृत्यु

    उदयपुर । उदयपुरको चौदण्डिगढि नगरपालिका ५ सिवाईमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । सप्तरिको फत्तेपुरबाट बालुवा लिएर गएको ना.अ.प. १३२९ न. को टिप्परमा वालुवा खानाउने क्रममा १२ हजार भोल्टको करेन्ट सर्ट हुंदा २ जनाको घटना स्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा टिप्पर चालक उदयपुर चौदण्डिगढी नगरपालिका ९ का ४० बर्षका बिष्णु कार्की […]

    शनिबार, भदौ ३०, २०७५
  • न्याय माग्दा बन्दुकको नाल : प्रहरी रिपोर्टमा ‘बलात्कार’ लेखिएन

    न्याय माग्दा बन्दुकको नाल : प्रहरी रिपोर्टमा ‘बलात्कार’ लेखिएन

    काठमाडौं – कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बाबुआमासँगै यतिबेला ९ अधिकारकर्मी महिला पनि आफ्नो परिवार र कामकाज छोडेर राजधानीमा छन् । यी तिनै महिला हुन् जो अहोरात्र नखटिएका भए कञ्चनपुर घटना उतिबेलै सेलाउन सक्थ्यो । आजको कान्तिपुरमा समाचार छापिएको छ । शव भेटिएकै दिन साउन ११ गते कञ्चनपुरका कांग्रेस, पूर्वमाओवादी र पूर्वएमालेका तीन पुरुष […]

    शुक्रबार, भदौ २९, २०७५
  • प्रोटोकल मिच्दै राजदूत, परराष्ट्र मन्त्रालय भने बेखबर !

    प्रोटोकल मिच्दै राजदूत, परराष्ट्र मन्त्रालय भने बेखबर !

    काठमाडौं – भारतीय राजदूत मञ्जिवसिंह पुरीले नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापालाई पद बहालीको भोलिपल्टै सोमबार सैनिक मुख्यालय पुगेर शिष्टाचार भेट गरे । नेपालले भारतमा बिमस्टेक राष्ट्रको संयुक्त सैन्य अभ्यासमा भाग नलिएको पृष्ठभूमिमा भएको यो भेटघाटबारे परराष्ट्र मन्त्रालय भने बेखबर छ । आजको कान्तिपुरमा समाचार छापिएको छ । ‘विदेशी राजदूत या पदाधिकारीले सरकारको कुनै निकायका अधिकारी भेटदा […]

    शुक्रबार, भदौ २९, २०७५
  • अपराध कबुल गराउन यातना

    अपराध कबुल गराउन यातना

    कञ्चनपुर – ‘सय जना दोषी उम्किऊन् तर एउटा निर्दोष नफसोस्’ अपराध अनुसन्धानमा यही कुरालाई मुख्य ध्यान दिइन्छ तर निर्मला पन्तको बलात्कारपछि हत्या घटना अनुसन्धानमा भने यसको विपरीत भयो । अनुसन्धानका नाममा प्रहरीले शारीरिक र मानसिक अवस्था ठीक नभएका तथा घटनासँग सरोकारै नभएका निर्दोषलाई फसाउन मात्रै खोजेन, बिनाकारण हिरासतमा राखेर यातनासमेत दियो । अजको कान्तिपुरमा समाचार […]

    शुक्रबार, भदौ २९, २०७५
  • भक्तपुर-काठमाडौं यात्राः ‘निद्रा पुग्छ गन्तव्यमा पुगिन्न’

    भक्तपुर-काठमाडौं यात्राः ‘निद्रा पुग्छ गन्तव्यमा पुगिन्न’

    भक्तपुर – दिउँसो २ बजेको थियो । चाँगुनारायण ३ झौखेलकी रीता थापा बिहीबार हतार हतार भक्तपुर दूधपाटीबाट बागबजारसम्म चल्ने बस चढिन् । घरी घडितिर आँख डुलाउँथिन् त घरी झ्यालबाट टाउको निकालेर बाहिरको जाम नियाल्थिन् उनी । ३ बजे पुतलीसडक पुग्नुपर्ने भन्दै सुस्काइरहेकी उनी ३ बज्दा लोकन्थलीमै थिइन् । आजको कान्तिपुरमा यो समाचार छापिएको छ । […]

    शुक्रबार, भदौ २९, २०७५