देश

  • बिम्स्टेक सम्मेलनः अन्तरदेशीय विद्युत प्रसारण मार्गको एमअाेयूमा हस्ताक्षर हुँदै

    बिम्स्टेक सम्मेलनः अन्तरदेशीय विद्युत प्रसारण मार्गको एमअाेयूमा हस्ताक्षर हुँदै

    काठमाडौं– बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनको आज दोस्रो दिन काठमाडौं घोषणा पत्र तय गर्दै समापन हुँदैछ । सोल्टी होटलमा चलिरहेकाे सम्मेलनका लागि बिम्स्टेक सदस्य राष्ट्रहरु म्यानमार, भुटान, श्रीलंका, भारत, बंगलादेश तथा थाइल्यान्डका राष्ट्रप्रमुखहरु सहभागी छन् । सम्मेलनको दोस्रो तथा अन्तिम दिन शुक्रबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले […]

    शुक्रबार, भदौ १५, २०७५
  • चार देशका कार्यकारी प्रमुख आजै स्वदेश फर्किने

    चार देशका कार्यकारी प्रमुख आजै स्वदेश फर्किने

    काठमाडाैं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को काठमाडौं शिखर सम्मेलनमा भाग लिन नेपाल आएका चार सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरू शुक्रबार स्वदेश फर्किने भएका छन्। बिम्स्टेक बैठकको समापन शुक्रबार दिउँसो २ बजे हुने तय भएको छ। तर पाहुनाहरू भने यसअघि नै पनि स्वदेश फर्किदै छन्। यसरी समापनकै दिन स्वदेश फर्किनेमा भारतका […]

    शुक्रबार, भदौ १५, २०७५
  • निर्मला हत्या प्रकरणः बम दिदीबहिनीलाई एक साता म्याद थप

    निर्मला हत्या प्रकरणः बम दिदीबहिनीलाई एक साता म्याद थप

    कञ्चनपुर । निर्मला पन्तको हत्याको अनुसन्धानका लागि नियन्त्रणमा लिएका रोशनी बम र बबिता बमलाई विहीबारबाट एक साताको म्याद थप गरिएको छ। जिल्ला अदालत कञ्चनपुरले थप सोधपुछ र अनुसन्धानका लागि एक साताको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए। कञ्चनपुर भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको गत साउन १० […]

    शुक्रबार, भदौ १५, २०७५
  • बिम्स्टेक सम्मेलनमा प्रधानमन्त्री अोलीले भने– बिम्स्टेक सार्कको विकल्प हाेइन

    बिम्स्टेक सम्मेलनमा प्रधानमन्त्री अोलीले भने– बिम्स्टेक सार्कको विकल्प हाेइन

    काठमाडाैँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन प्रारम्भ भएको छ । प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले आज काठमाडौंमा आयोजित विशेष समारोहमा अपराह्न ४ बजे सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरुलाई स्वागत गर्दै सम्मेलन प्रारम्भ भएको घोषणा गर्नुभएको हो । अध्यक्षको आसनबाट उद्घाटन मन्तव्य व्यक्त गर्दै […]

    बिहिबार, भदौ १४, २०७५
  • राष्ट्रपतिसँग मोदीसहितका राष्ट्रप्रमुखद्वारा सामूहिक भेट

    राष्ट्रपतिसँग मोदीसहितका राष्ट्रप्रमुखद्वारा सामूहिक भेट

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अाेलीसहित विमस्टेक बैठकमा सहभागि हुन आएका विदेशी राष्ट्रप्रमुखहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सामूहिक भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा बिहिबार मध्यान्ह सामूहिक भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक, […]

    बिहिबार, भदौ १४, २०७५
  • अठार थान खुकुरी सहित ५ लाख रुपैयाँ बारा प्रहरीबाट बरामत

    अठार थान खुकुरी सहित ५ लाख रुपैयाँ बारा प्रहरीबाट बरामत

    जीतलाल श्रेष्ठ/बारा । अठार थान खुकुरी सहितका झण्डै ५ लाख रुपैयाँ बराबरको अवैध सामान बारा प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं, पोखरा जाने यात्रु बहाक बसमा चेकजाच गर्ने गर्ने क्रममा खुकुरी सहित सुपारी, साडी, कुर्ता सरवाल लगायतका विभिन्न कस्मेटिक समान नियन्त्रणमा लिएको निजगढ प्रहरीले जानकारी दिएको छ । बिना कागजातका ती सबै सामान राजश्व आन्तरिक […]

    बुधबार, भदौ १३, २०७५
  • नेपालको अर्थतन्त्र खतरामा नरहेको स्पष्ट : अर्थमन्त्री खतिवडा

    नेपालको अर्थतन्त्र खतरामा नरहेको स्पष्ट : अर्थमन्त्री खतिवडा

    काठमाडौ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले अहिलेको अवस्थामा नेपालको अर्थतन्त्र खतरामा नरहेको स्पष्ट पार्नुभएको छ । बुधबार काठमाडौमा आयोजित आर्थिक पत्रकार समाज (सेजन)को १९औं साधारणसभामा खतिवडाले मुलुकको अर्थतन्त्र सुधारका लागि अहिले काम भइरहेको र नतिजा आउनका लागि केही समय लाग्ने समेत बताउनुभयो । नेपालको इतिहासमा लगातार दुईपटक ६ प्रतिशत माथिको आर्थिक वृद्धि भएको र अहिले […]

    बुधबार, भदौ १३, २०७५
  • काठमाडौंका सडकमा आज बिजोर नम्बरका सवारीसाधन

    काठमाडौंका सडकमा आज बिजोर नम्बरका सवारीसाधन

    काठमाडौं । बिम्स्टेक शिखर सम्मेलनमा ट्राफिक व्यवस्थापनलाई सहज बनाउन आजदेखि सवारी साधनमा जोर–बिजोर प्रणाली लागू भएको छ । विहानैदेखि सडकमा विजोर नम्बरका सवारी समय र सीमा तोकिएको छ। गृह मन्त्रालय अन्तर्गत सुरक्षा महाशाखाको बैठकले बिहान ६ बजेदेखि राति १० बजेसम्म सो प्रणाली लागू हुने निर्णय गरेको छ। काठमाडौं उपत्यकाभित्र मात्र लागू हुने व्यवस्थाअन्तर्गत राति १० […]

    बुधबार, भदौ १३, २०७५
  • भुटानका अन्तरिम सरकार प्रमुख पनि काठमाडौंमा

    भुटानका अन्तरिम सरकार प्रमुख पनि काठमाडौंमा

    काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक०को चौथो शिखर सम्मेलनमा भाग लिन विदेशी पाहुनाहरु नेपाल आउने क्रम जारी छ । मंगलबार बिहान भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक काठमाडौं आएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे । परराष्ट्र […]

    बुधबार, भदौ १३, २०७५
  • सल्यानमा घर भत्किँदा एकै परिवारका पाँचको मृत्यु

    सल्यानमा घर भत्किँदा एकै परिवारका पाँचको मृत्यु

    सल्यान । सल्यानमा घर भत्किँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । सल्यानको बागचौर नगरपालिका ४ सेतीगुराँस भन्ने स्थानमा अबिरल वर्षाले घरको दलिन र भित्ता भत्किँदा रामसिंह कामीका ६ जनाको परिवारमध्ये पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा रामसिंह, उनकी श्रीमती रामकला, छोरी गंगा र प्रमिला तथा छोरा रुपलाल रहेको प्रहरीले जनाएको छ […]

    बुधबार, भदौ १३, २०७५