देश

  • प्रहरी दमनविरुद्ध कञ्चनपुरका विद्यालय बन्द

    प्रहरी दमनविरुद्ध कञ्चनपुरका विद्यालय बन्द

    कञ्चनपुर – निर्मला पन्तको हत्या प्रकरणलाई लिएर भएको आन्दोलनले उग्र रुप लिएपछि विगत तीन दिनदेखि तनवाग्रस्त बनेको कञ्चनपुरको अवस्था सामान्य बन्दै गएको छ । स्थानीयको माग अनुसार सीडीयो र प्रहरी प्रमुखहरुको सरुवापछि महेन्द्रनगरको अवस्था केही सामान्य बनेको हो । तीन दिनदेखि ठप्प रहेको यातायात सेवा शुक्रबार बिहानैबाट संचालनमा आएका छन् भने पसलहरु पनि खुल्न थालेका […]

    शुक्रबार, भदौ ८, २०७५
  • काठमाडौं रंग्याउन सरकारलाई चटारो !

    काठमाडौं रंग्याउन सरकारलाई चटारो !

    काठमाडौं । सरकारले अहिले मुख्य सडकका खाल्डाखुल्डी पुर्ने कामलाई तीव्रता दिएको छ । सडकमा खाल्डा पुर्नका लागि कि त साउन मसान्त नै कुर्नुपर्ने अन्यथा अन्तर्राष्ट्रिय विशिष्ट पाहुना आउनुपर्ने अवस्था जस्तै देखिएको छ । साउन मसान्तबाट नयाँ आर्थिक वर्ष शुरु हुने भएकाले सरकारले बजेट सकाउन पीच माथि पिच गर्ने नदेखिएको होइन । त्यस्तै विभिन्न शिखर सम्मेलन […]

    शुक्रबार, भदौ ८, २०७५
  • कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा

    कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा

    चन्द्रकान्त जोसी/कञ्चनपुर । बलात्कारपछि बालिका हत्याका दोषी पत्ता लगाउन माग गर्दै स्थानीयबासीले पछिल्ला दिनमा आन्दोलन चर्काउदै आएका थिए । आन्दोलन चर्किदै गएपछि सरकारले बलात्कार र हत्याबारे छानबिन र शान्ति सुरक्ष्ाँ कायम गर्न नसकेको भन्दै गृह मन्त्रालयले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र सहायक प्रहरी प्रमुखलाई जिम्मेवारीमुक्त गर्दै फिर्ता बोलाएको छ । बलात्कार र हत्यापछि […]

    बिहिबार, भदौ ७, २०७५
  • बिभिन्न देशको कोमामा रहेका नेपालीहरुलाई स्वदेश ल्याई उपचार गर्ने श्रममन्त्री बिष्टको भनाई

    बिभिन्न देशको कोमामा रहेका नेपालीहरुलाई स्वदेश ल्याई उपचार गर्ने श्रममन्त्री बिष्टको भनाई

    काठमाडौ । सरकारले वैदेशिक रोजगारका क्रममा बिभिन्न देशमा कोमामा रहेका नेपालीहरुलाई स्वदेश ल्याई उपचार गर्ने भएको छ । सिंहदरबारमा बसेको प्रतिनिधीसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले बिभिन्न देशमा कोमामा रहेका नेपालीलाई स्वदेशमा ल्याई उपचार गर्न कार्यदल समेत गठन गरेको जानकारी दिनुभयो । […]

    बिहिबार, भदौ ७, २०७५
  • कञ्चनपुर अपडेट : कफ्यूका बाबजुद प्रदर्शन रोकिएन, प्रहरीबाट अश्रु ग्याँस प्रहार जारी

    कञ्चनपुर अपडेट : कफ्यूका बाबजुद प्रदर्शन रोकिएन, प्रहरीबाट अश्रु ग्याँस प्रहार जारी

     ८ प्रदर्शनकारी घाइते, एकको अवस्था गम्भीर कञ्चनपुर । बलात्कारपछि बालिका हत्याका दोषी पत्ता लगाउन माग गर्दै चार दिनदेखि जारी प्रदर्शन उग्र भएपछि कञ्चनपुर सदरमुकाम महेन्द्रगर र आसपासको क्षेत्रमा कर्फ्यू लगाइएको छ । बलात्कारपछि बालिका हत्याका दोषी पत्ता लगाउन माग गर्दै चार दिनदेखि जारी प्रदर्शन उग्र भएपछि कञ्चनपुर सदरमुकाम महेन्द्रगर र आसपासको क्षेत्रमा कर्फ्यू लगाइएको छ […]

    बिहिबार, भदौ ७, २०७५
  • कञ्चनपुरका स्थानीयले गरेको प्रदर्शनमा गोली चल्यो, ४ जना घाईते

    कञ्चनपुरका स्थानीयले गरेको प्रदर्शनमा गोली चल्यो, ४ जना घाईते

    चन्द्रकान्त जोसी, कञ्चनपुर । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्याकाण्डमा प्रहरीले बास्तविक दोषिलाई उन्मुक्ति दिएको भन्दै स्थानीयवासीले गरेको प्रदर्शनमा गोली चलेको छ । प्रदर्शन उग्र बनेपछि प्रहरीले अश्रु ग्यास सहित गोली चलाउदा ४ जना सर्वसाधारण घाइते भएका छन । प्रहरीले वडा प्रहरी कार्यालय नजिकै गोली चलाउँदा १८ वर्षीय अर्जुन भण्डारी, टेक भट्ट, किरण पाण्डे […]

    बिहिबार, भदौ ७, २०७५
  • मुअव्जा नदिई सडक विस्तार गरिएको भन्दै  थिमिका स्थानीयको अबरोध

    मुअव्जा नदिई सडक विस्तार गरिएको भन्दै थिमिका स्थानीयको अबरोध

    काठमाडौ । सर्वोच्च अदालतको फैसला बिपरित उचित मुअव्जा नदिई सडक विस्तार गरिएको भन्दै भक्तपुर थिमिका स्थानीयले अबरोध गरेका छन् । भक्तपुरको मध्यपु्र थिमि नगरपालिकास्थित वडा नं २ मा अदालत्को आदेश विपरित् बाटो विस्तार भएको, जनताको सम्पत्ती माथि हस्तक्षेप गरिएको भन्दै स्थानीयले विरोध गरेका हुन् । सर्वोच्च अदालतको फैसला अनुसार, मुअव्जा नदिएको, स्थानीयलाई पटक–पटक झुक्याएको र […]

    बिहिबार, भदौ ७, २०७५
  • संवैधानिक परिषद्को बैठक बस्दै

    संवैधानिक परिषद्को बैठक बस्दै

    काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्ने भएको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिसका लागि संवैधानिक परिषदको बैठक बस्न लागेको हो । यसअघि प्रधानन्यायाधीशका लागि सिफारिस भएका दिपकराज जोशीको नाम संसदिय सुनुवाई समितिले अस्वीकार गरेपछि फेरि संवैधानिक परिषदको वैठक बस्न सकेको छैन । यसबीचमा प्रमुख प्रतिपक्षी दलका नेता […]

    बिहिबार, भदौ ७, २०७५
  • त्रिविको घोटाला छानबिन गर्न नेविसंघको माग

    त्रिविको घोटाला छानबिन गर्न नेविसंघको माग

    काठमाडाैं । नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालयमा आर्थिक घोटाला तथा नीतिगत भ्रष्टाचार भएको भन्दै छानबिन गर्न माग गरेको छ । नेविसङ्घ त्रिभुवन विश्वविद्यालय समितिले युएसएआइडीमार्फत मानवशास्त्र सङ्कायका आएको रकम प्राध्यापकहरुले आर्थिक तथा नीतिगत भ्रष्टाचार गरेको भन्दै छानबिन गर्न माग गरेको हो । नेविसङ्घ त्रिवि समितिका सभापति हरि आचार्यले बुधबार आयोजित पत्रकारसम्मेलनमा विदेशी अनुदानबाट आएको करोडौँ […]

    बिहिबार, भदौ ७, २०७५
  • खोलाले वगाएर दुई जनाको मृत्यु, एक जना खोलामा वेपत्ता

    खोलाले वगाएर दुई जनाको मृत्यु, एक जना खोलामा वेपत्ता

    बद्री पन्त/जाजरकोट । जाजरकोटमा खोलाले वगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना खोलामा वेपत्ता भएका छन् । मृत्यु हुनेमा जिल्लाको जुनिचाँदे गाउँपालिका–४, लुहादहका ६ वर्षीय महेश चदाराको कोर्ताङ्को बडा खोलाले बगाएर मृत्यु भएको हो । भेरी नगरपालिका– १ डौरीकाँडाकी १५ वर्षीया पुष्पा चदाराको मिलमा मकै पिस्न जाने क्रममा दारखोलाले बगाएर मृत्यु भएको भने […]

    बुधबार, भदौ ६, २०७५